विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २७ लाखसहित २ यात्रु पक्राउ

मोरङ । विराटनगर विमानस्थलमा दुई दिनको अवधिमा प्रहरीले स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित दुई यात्रुलाई नियन्त्रणमा लिएको छ। शुक्रबार बेलुका बुद्ध एयरबाट काठमाडौँ जान लागेका धरान–१८ का ३५ वर्षीय दिलीप तामाङबाट ११ लाख रुपैयाँ बरामद भएपछि उनी पक्राउ परेका थिए। त्यसको भोलिपल्ट शनिबार दिउँसो श्री एयरलाइन्समार्फत यात्रा गर्न लागेका भारतीय नागरिक ३६ वर्षीय मोहिदिल […]

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु. १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् । पेट्रोलियम पदार्थ आयातबाट चालु […]

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यति बेला थरिथरिका गुराँस फुलेका छन् । मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् । मुन्दुम ट्रेल आसपासका हरिया वन तथा घाँसे मैदान क्षेत्रमा ढकमक्क भएर फुलेका […]

१० अर्ब ७० करोड बढीको अलैँची निर्यात

भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा १० अर्ब ७० करोड सात लाख १८ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो । चालु आवको नौ महिनामा पाँच हजार २९५.२५० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी […]

ठेक्का सूचना अब डिजिटल प्रणालीमा मात्र, पत्रपत्रिकामा प्रकाशन अनिवार्य नहुने व्यवस्था लागू

काठमाडौं । सार्वजनिक खरिदसम्बन्धी प्रक्रियामा डिजिटल प्रणालीलाई प्राथमिकता दिँदै सरकारले ठेक्का सूचना प्रकाशनको परम्परागत अभ्यासमा महत्वपूर्ण परिवर्तन गरेको छ। मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार साँझ जारी गरेको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ अनुसार अब विद्युतीय खरिद प्रणाली (ई-जीपी) मार्फत बोलपत्र आह्वान गरिएमा त्यसको सूचना अनिवार्य रूपमा पत्रपत्रिकामा प्रकाशित गर्नुपर्ने छैन। नयाँ व्यवस्थाअनुसार यदि […]

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन हजार चार सय रुपैयाँले बढेर दुई लाख ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा दुई लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको […]

बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विहिवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिंगको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६ पैसा भन युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ २९ पैसा र बिक्रीदर […]

आज कुन देशको मुद्राको विनिमय दर कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

‘चिया पिउनु भयो त ?’

आजकल चिया केवल पेय पदार्थ होइन — यो एउटा भावना हो, एउटा बहाना हो, र कतिपयका लागि त जीवनको लय नै हो । बिहान आँखा खुल्नेबित्तिकै ‘चिया खाउँ ?’ भन्ने प्रश्नबाट सुरु हुने दिन बेलुकीसम्म आइपुग्दा ‘अब, एक कप चिया खाएर जाउँ न !’ भन्ने निम्तोमा टुंगिन्छ । अझ पछिल्लो समय त चियाले डिजिटल दुनियाँसम्म […]

नेप्से परिसूचक २६ अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६ अंकले घटेर दुई हजार ७७० दशमलव २६ बिन्दुमा कायम भएको छ । आज ३४९ कम्पनीको एक करोड ४० लाख १३ हजार १६७ कित्ता शेयर एक लाख ५१ हजार २८६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९७६ बराबरको कारोबार भएको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं