काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ। जापानको आइचीस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको हो। अफगानिस्तानका लागि फेसल शिनोजादाले सर्वाधिक ३३ रन बनाए। नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन जोडे। […]
काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तानविरुद्ध टस हारेको छ। जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा पौने ११ बजेदेखि सुरु हुने खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँगै रहेको छ। बिहीबार भएको समूहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई […]
काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग ४८–२४ ले पराजित भएको छ। जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको खेलमा भारतले पहिलो हाफमा ३१–१७ को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि भारतले १७–७ को अग्रता कायम गर्दै खेल ४८–२४ ले आफ्नो पक्षमा पार्यो। नेपाल गत संस्करणको १९औं एसियन गेम्सको सेमिफाइनलमा पनि भारतसँग पराजित भएको […]
काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान बनाएको हो । नेपालले पहिलो हाफमा १९–१३ को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि १५–१२ को अग्रता कायम राख्दै नेपालले ९ अंकको अन्तरले […]
काठमाडौं । नेपाली टी–२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउन्डर वरियतामा एक स्थान तल झरेका छन्। आईसीसीले मंगलबारसम्मको प्रदर्शनलाई आधार बनाएर बुधबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार दीपेन्द्र तेस्रो स्थानबाट चौथोमा झरेका हुन्। उनको रेटिङ अंक भने २५६ नै कायम छ। नेपाली पुरुष टोलीले पछिल्लो समय टी–२०आई खेलेको छैन। दीपेन्द्रभन्दा तल रहेका इंग्ल्यान्डका विल […]
काठमाडौं । नेपालको पुरुष कबड्डी टोलीले जापानमा जारी २०औँ एसियाली खेलकुदमा थाइल्यान्डसँगको हारसँगै यात्रा शुरु गरेको छ । तोकाइ सिटिजन जिम्न्याजियममा सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग एकपक्षीय रूपमा नतिजा सुम्पियो । दुवै हाफमा पछि परेको नेपाल ५९-४८ अंकले पराजित भयो । पहिलो हाफमा नेपालले थाइल्याण्डलाई कडा चुनौती दिएको थियो । तर, पहिलो हाफ सकिँदा […]
काठमाडौं । कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदअन्तर्गत महिला कुमुते ६८ केजी माथिको सेमिफाइनलमा प्रवेश गरेकी छन् । एरिकाको सेमिफाइनल प्रवेशसँगै नेपालले कम्तीमा एक कांस्य पदक पक्का गरेको छ । करातेमा सेमिफाइनलमा पराजित हुने खेलाडीलाई पनि कांस्य पदक प्रदान गरिन्छ । गत संस्करणकी रजत पदक विजेता एरिकाले आइतबार तोयोहाशी जिम्नाजियममा भएको क्वार्टरफाइनलमा जोर्डनकी यारा नासेरलाई […]
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल कात्तिक ९ गते हुनेछ। लिग चरणका खेलहरू कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि मंसिर १ गते […]
जापान । २०औं एसियन गेम्सको उद्घाटन भएको छ । शनिबार जापानको आइची नागोयामा मिजोहु स्टेडियममा उद्घाटन भएको हाे । जापानका एम्पेरर नारुहितोले २०औं एसियन गेम्स २०२६ को औपचारिक उद्घाटन भएको घोषणा गरेका थिए । जापानको राष्ट्रिय गानसँगै फ्ल्याग होस्ट गर्दै उद्घाटन समारोह सुरु भएको थियो । अन्तिममा एसियाडको टर्च बालेपछि २०औं एसियन गेम्सको उद्घाटन समारोह […]
काठमाडौं । २०औं एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु हुँदैछ । प्रतियोगिता ४ अक्टोवर (असोज १८ गते) सम्म आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुन लागेको हो । प्रतियोगिताको उद्घाटन समारोह आजै नागोया सिटी मिजुहोपार्क एथलेटिक खेल मैदानमा हुनेछ । समारोह स्थानीय समयअनुसार आज साँझ ६ बजे सुरु हुनेछ । प्रतियोगिताका केही खेल […]