सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने विशेष प्याकेज ल्याउँदै

काठमाडौं । कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ। ६ महिनादेखि ठप्प पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुने वित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठित रुपमा देश दर्शन गराउने बताए। आज राजधानीमा भएको […]

प्रदेश १ मा कोरोना : शनिबार थपिने भन्दा डिस्चार्ज हुने धेरै

विराटनगर । प्रदेश १ मा शनिबार १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मनत्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन् । […]

प्रदेश १ का विभिन्‍न ३ घटनामा तीन जनाको मृत्यु

विराटनगर । मोरङ, झापा र सुनसरीमा भएका विभिन्न घटना र दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा सिमेन्टको बोराले थिचेर ३५ वर्षीय कुमार उरामनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार न्यू पञ्चकन्या सेन्टरी हार्डवेयरमा ल्याएको सिमेन्ट बोकेर स्टोरतर्फ लाने क्रममा अचानक लड्दा बोराले उनलाई थिचेको थियो। सिमेन्टको बोराले थिचेर घाइते […]

प्रदेश १ मा शुक्रबार ८५ संक्रमित थपिए, ३८ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार ८५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८ महिला १६ पुरुष, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३–३, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १–१ पुरुष र […]

पर्यटन उपज साझेदारी कार्यक्रममा देशभरीबाट ७ सय १३ वटा आयोजना

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आब्हान गरेको पर्यटन उपज साझेदारी कार्यक्रममा देशभरीबाट ७ सय १३ वटा आयोजनाका आवेदन परेका छन् । मन्त्रालयले संघीयताको मर्मअनुरुप स्थानीय, प्रदेश र संघ तीनै तहको लागत साझेदारीमा काम गर्ने गरी गत भदौ १ मा पर्यटन पूर्वाधारका कार्यक्रमहरुको माग गरेको थियो । भदौ महिनाभरीको समयसिमा तोकेर गरिएको कार्यक्रम […]

धरानमा दुई कोरोना संक्रमितको मृत्यु, प्रदेश १ मा मृतकको संख्या ६१ पुग्यो

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित दुइ पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार मोरङ कानेपोखरी गाँउपालिकाका ५५ र सप्तरी राजविराजका ७० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार सप्तरी राजविराज ३ का बृद्धको बिहीबार राती ११ बजे र कानेपोखरी गाँउपालिकाका ५५ वर्षीय […]

आज पनि वर्षा जारी रहने, प्रदेश १ मा भारी वर्षाको सम्भावना

विराटनगर । आज शुक्रवार पनि प्रदेश १ सहित देशभर पानी पर्ने मौसमविदहरुले जनाएका छन् । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भू भागमा न्यून चापीय क्षेत्र उत्तर(पुर्व सरेकाले नेपालमा पनि वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञानलेआज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ […]

प्रदेश १ मा विहीबार १ सय १४ संक्रमित थपिए, डिस्चार्ज शुन्य

विराटनगर । प्रदेश १ मा आज १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरगमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ७१ संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३६ महिला र ३५ पुरुष रहेका छन् । मोरंगको […]

ताप्लेजुङमा तीन जनालाई बाम्फोक प्रहार गरी फरार भएका भोटे पक्राउ

ताप्लेजुङ । ताप्लेजुङको याम्फुदिनमा तीन जनालाई बाम्फोक प्रहार गरी फरार भएका लाक्पा भोटे पक्राउ परेका छन् । सिरिजङ्घा गाउँपालिका ८ याम्फुदिन तारतुम बस्ने २२ बर्षिय भोटेलाई याम्फुदिनबाटनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । भोटेले छिरिङडाँडा बस्ने आफ्नै बडीआमा र उनका २ छोरासहित ३ जनालाई धारिलो हतियार प्रहार […]

घरले पुरिएर धनकुटामा बालिकाको मृत्यु

धनकुटा । धनकुटा महालक्ष्मी ९ का धन बहादुर लिम्बुकी ७ महिनाकी छोरीको आफ्नै घरले पुरिएर मृत्यु भएको छ । बुधबार दिउँसो बर्षाको कारण ढुङ्गा माटो र टिनको छानो भएको घर भत्किदा सोही घरले पुरीएर नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । धन बहादुर सामान्य घाईते भएका छन । साथै सोही घरको मुनी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं