विराटनगरमा कोरोनाबाट उपचारत दुई जनाको मृत्यु

विराटनगर । विराटनगरमा मंगलबार राति कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिला र महोत्तरीका ६० वर्षीय पुरुष रहेका छन् । विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मंगलबार राति ८ बजे मृत्यु भएको हो । मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको […]

कोरोना महामारीकैबीच इजिप्टमा एक महिनामा एक लाख २६ हजार पर्यटक भित्रिए

काठमाडौं । इजिप्टमा एक महिनामा एक लाख २६ हजार पर्यटकले भ्रमण गरेका छन् । इजिप्टले गएकाे जुलाइको पहिलो हप्तामा अन्तर्राष्ट्रिय हवाइ उडान तथा विदेशी पर्यटकका लागि समुन्द्री तटहरु खुला गरेको थियो । तीन महिनाको लकडाउन खुलेपछि एक महिनामा एक लाख बढी पर्यटक आउनु सकारात्मक संकेत रहेको इजिप्ट सरकारले जनाएको छ । स्वास्थ्य र अर्थव्यवस्थाको आवश्यकता […]

विराट शिक्षण अस्पतालमा एकजना संक्रमित महिलाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिकामा थप एकजनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत महानगरपालिका–१५ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएकोपछि उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरका अनुसार हाल महानगर–११ स्थित माइतमा बसोबास गर्दै आएकी महिलाको उपचारका क्रममा […]

यसरी खोल्दैछ सरकारले आन्तरिक उडान

काठमाडौं । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । यद्यपी पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ । सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । चाडबाड आएका छन्, उडान […]

पर्यटन मन्त्रालयको वार्षिक प्रगति पुस्तिका : महामारीकाबीच पनि ६० प्रतिशत प्रगति

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड–१९ महामारीकाबीच पनि अघिल्लो आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७६÷०७७ मा समग्रतामा ६० प्रतिशत प्रगति हासिल गरेको मन्त्रालयले मंगलबार सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिकामा उल्लेख छ । मन्त्रालयले आब २०७६÷०७७ संस्कृति, पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा केही महत्वपूर्ण कार्य गरेको छ […]

नोबेल अस्पतालका ५५ जना स्टाफ नर्सले राजीनामा दिए

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरका आकस्मिक सेवाका ५५ जना स्टाफ नर्सले मंगलबार व्यवस्थापनसमक्ष राजीनामा दिएका छन्। पारिश्रमिक वृद्धिको माग गर्दै उनीहरुले राजीनामा दिएका हुन्। कोरोना संक्रमणको समयमा मेडिकल कलेजले व्यक्तिगत स्वास्थ्य सुरक्षाको प्रवन्ध नगरेको र पारिश्रमिक नियमित नभएको स्टाफ नर्सले बताएका छन्। मेडिकल कलेजका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले स्टार्फ नर्सले पाइरहेको पारिश्रमिकमा ५ हजार […]

बिर्तामोडका केही स्थानमा अनिश्चितकालीन निषेधाज्ञा

झापा । जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । बिर्तामोड–५ मा समुदायस्तरमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयले मुक्तिचोक, शनिश्चरे रोडपूर्व, ट्राफिक कार्यालय उत्तर कृषि विकास बैंक, दक्षिणमा हिकोला रोड, पश्चिममा रत्न सुपरमार्केट र आसपास जोडिएका पसल, तमुटोल क्षेत्र, महेन्द्र राजमार्ग दक्षिण हनुमान सेन्ट्रलसम्मको क्षेत्र अर्को सूचना नभएसम्मका लागि लकडाउन गरिएको […]

नेपालमा कोरोना : २४ घण्टामा कोरोनाले सात जनाको ज्यान गयो, मृतकको संख्या १६४

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएसँगै मृतकको संख्या १६४ पुगेको हो। मन्त्रालयका अनुसार एक मलिला र ६ पुरुष गरेर सात जनाको मृत्यु भएको हो। प्रवक्ता गौतमका अनुसार काठमाडौंकी ७१ वर्षीया महिला, […]

प्रदेश १ मा बढे संक्रमित, २४ घण्टामा १ सय ९ थपिए, कुन जिल्लामा कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा २ महिला […]

मुख्यमन्त्री राईले वीपीका पदाधिकारीलाई भने ‘अस्पताल आएकाहरु उपचार नपाई फर्कनु नपरोस’

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले वीपीका पदाधिकारीहरुलाई कोभिड र अन्य विरामीहरुलाई छुट्टा÷छुट्टै राखेर उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । अस्पतालमा आउने अन्य विरामीले उपचार नपाएको र फर्कनुपरेको गुनासो बढेपछि मंगलबार आफ्नै कार्यकक्षमा बोलाएर मुख्यमन्त्री राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिएका हुन् । उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा