टोखामा नगरकार्यपालिका सदस्यको निर्वाचन

काठमाडौँ – काठमाडौँको टोखा नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो । टोखा नगरपालिकाका निर्वाचन अधिकृत सविता शर्माले पाँच महिला र तीन दलित तथा अल्पसङ्ख्यक सदस्य गरी आठ सदस्यको निर्वाचन सम्पन्न भएको राससलाई जानकारी दिनुभयो […]

बालेन मेयरमा निर्वाचित भएपछि उनकी श्रमती सविनाले यस्तो लेखिन्

काठमाडौं – काठमाडौंको मेयरमा बालेन्द्र साह (बालेन) विजयी बने । उनी स्वतन्त्र उम्मेदवार थिए । उनको विजय सँगै चर्चा चुलिएको छ भने, उनलाई शुभकामना दिने पनि उक्तिकै छन् । यसै क्रममा उनकी श्रीमती सविना काफ्लेले पनि श्रीमानलाई सुझाव दिँदै लेखेकी छन् । उनी लेख्छिन् ः आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो […]

काठमाडौंको नेतृत्वमा युवा : प्रमुखमा साह, उपप्रमुखमा डंगोल निर्वाचित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय हुनुभएको छ । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै ३२ वर्षीय साह संघीय राजधानी काठमाडौँको महानगर प्रमुख निर्वाचित हुनुभएको हो । साहले ६१ हजार ७६७ मत प्राप्त गर्दा सिंहले ३८ हजार […]

सर्वोच्चको फैसला : निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्नु

काठमाडौं – सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला सुनाएको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र डा मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले आज उक्त विमानस्थलसम्बन्धी निर्माणसम्बन्धी विवादमा रिट जारी गर्दै निर्माण कार्य रोक्ने फैसला सुनाएको हो । उक्त विमानस्थल निर्माण गर्ने क्रममा रुख कट्ने विषयलाई […]

नीति तथा कार्यक्रम प्रतिवेदन वा अवधारणापत्रलाई साभार गरिएको जस्तो छ : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सशक्त प्रतिपक्ष भएकाले छिट्टै सरकारमा आउन सक्ने दाबी गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले प्रमुख प्रतिपक्ष दल जहिले पनि गभर्नमेन्ट इन वेटिङको रूपमा हुने बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एमाले सैद्धान्तिक तवरमा मात्रै गभर्नमेन्ट इन वेटिङ होइन, नेकपा […]

उदयपुरमा फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा […]

ताप्लेजुङका बिमल कार्की हत्या घटनाको छानबिन होस् भन्दै योगेश भट्टराई पुगे गृहमन्त्रालय

काठमाडौं – नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले स्थानीय चुनावका समयमा ताप्लेजुङको खोक्लिङमा भएको हत्याका विषयमा गम्भिर अनुसन्धान गर्न गृहमन्त्री समक्ष आग्रह गरेका छन् । मंगलबार ताप्लेजुङबाट काठमाडौं आएका प्रतिनिधिसहित गृहमन्त्रालय पुगेका भट्टराईले मिक्वाखोला गाउँपालिका १ का स्थानीय बिमल कार्कीको बैशाख २८ गते राती खोक्लिङको दुङ्जामा हत्या भएको तर, अनुसन्धान फितलो भएको […]

ललितपुर महानगर प्रमुखमा पुनः महर्जन विजयी

ललितपुर – ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्य विजयी हुनुभएको छ । प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाउनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाउनुभयो । त्यस्तै नगर उपप्रमुखमा शाक्य २५ हजार […]

बालेनमा बाजी, जिते २८ केजीको खसी दिन सहीछाप !

काठमाडौं (लाईट नेपाल) – स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले मुलुककै ध्यान खिच्नुभएको छ । काठमाडौंमा शाहले मूलधारका पार्टी एमाले र कांग्रेसलाई पछि पारिरहेकाबेला विजयको अड्कलबाजी भइरहेको छ । काठमाडौंमात्र होइन, बालेनको जीतको चासो देशका विभिन्न भागमा परेको छ । खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का विजय फुयाल र रमेश खड्काले […]

काठमाडौंको मेयरको दौडमा अग्रस्थालनमा रहेका बालेन अचानक किन पुगे भक्तपुर ?

भक्तपुर (लाइट नेपाल) –  काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार हुन् बालेन साह । उनी अहिले भइरहेको मतगणनामा अग्रस्थानमा छन् । सबै तिर बालेनकै चर्चा छ । उनी आइतबार अचानक भक्तपुर आइपुगेका छन् । उनी भक्तपुर नगरपालिका–२ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालय पुगेका थिए , उनी भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीबाट प्रभावित छन् । यही कारण […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा