राष्ट्रियसभा अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभाको एकल अधिवेशन शुक्रबार सुरु हुँदै छ। संसद्को मुख्य काम कानुन निर्माण, संशोधन र परिमार्जन गर्ने भए पनि यो काममा राष्ट्रियसभा एक्लैले मात्र गरेर पूर्णता पाउँदैन। संविधान, कानुन र संसद् नियमावलीले राष्ट्रियसभाले बनाउने कानुनलाई प्रतिनिधिसभाले पारित गरे मात्र अन्तिम रूप पाउने व्यवस्था गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ […]

मुख्यमन्त्रीले भने ‘अविश्वास प्रस्तावको आरामले सामना गर्छु’

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको आरामले सामना गर्ने बताएका छन्। आइतबार बिहान प्रदेशसभा सचिवालयमा प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि पत्रकारसँग कुरा गर्दै यो प्रस्तावले आफू नआतिएको बताए। ‘केन्द्रको राजनीतिक गतिरोध र प्रतिनिधिसभा विघटनलाई आधार बनाएर यो प्रदेशमाथि सुनियोजित रुपमा आक्रमण भएको […]

संखुवासभामा प्रहरी र विप्लव समुहबिच गोली हानाहान

खाँदबारी । संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र प्रहरीबीच गोली हानाहान भएको छ । आइतबार दिउँसो बरिव ३ तिर विप्लब समुह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले जानकारी दिए । सोही स्थानमा यस अघि पनि विप्लव समुह र प्रहरीबिच गोली हानाहान भएको थियो । विप्लव कार्यकर्ताले प्रहरीको […]

प्रदेश १ : अविश्वासको प्रस्ताव तयारी गर्ने अर्थमन्त्री बर्खास्त

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफ्नै आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मन्त्री आङ्बो आफै लागेको थाहा पाएका मुख्यमन्त्री राईले शनिबार साँझ उनलाई पदमुक्त गरेका हुन् । ‘आफू सहभागी सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफैँ लागेको थाहा भएपछि आर्थिक मामिला मन्त्रीलाई बर्खास्त गरेको […]

प्रतिनिधिसभा विघटन : कांग्रेसले फैसला कुर्ने, एजेन्डा बनाएर आन्दोलनमा नजाने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनालाई एजेन्डा बनाएर आन्दोलनमा नजाने भएको छ । यो पार्टी सर्वाेच्च अदालतको फैसलाअनुसार अगाडि बढ्ने अवस्थामा देखिएको छ । जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश नेताले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेकाले पुनःस्थापनाको मुद्दा लिएर सडक आन्दोलनमा जान नहुनेमा जोड दिएका छन् । कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको […]

प्रधानमन्त्रीले सम्बोधन गर्दै भने ‘अब विवाद र अलमल होइन, जनतामा जाऔं’ (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्‍त्री केपी ओलीले कुनै अलमल र विवाद नगरीकन चुनावमा केन्द्रित हुन प्रधानमन्‍त्री अपिल गरेका छन्। देशबासीका नाममा सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन्। उनले भने, साढे चार महिनापछि नयाँ प्रतिनिसभा स्थापित भइहाल्छ। लोकतान्त्रिक गणतन्त्र संकटमा पर्छ र अस्थिरता हुन्छ भन्ने हल्ला निराधार छन् । कुनै पनि कुरामा नअमलिकन चुनावमा केन्द्रीत हुन सबैलाई […]

योगेश भट्टराईले भने ‘बिघटन भएको संसद अदालतले पुनस्थापना गर्छ’

काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् । मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा बोल्दै भट्टराईले भने ‘विघटन भएको संसद सर्बोच्च अदालतले पुर्नस्थापना गर्छ ।’ लोकतान्त्रिक प्रकृयामा आघात पुगेका कारण आफुसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उनले बताए । ‘यदि यो देशका संवैधानिक अंगहरु […]

संसद् विघटन बाध्यता हो : मुख्यमन्त्री राई

झापा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीय संसद्को विघटन नेकपाभित्रको विवादले निम्त्याएको दुःखद् बाध्यता भएको बताएका छन्। भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरीको सोमबार उद्घाटन गर्ने क्रममा उनले ‘सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्त अवरोध सिर्जना गरिएका कारण ताजा जनादेशमा जानुपर्ने बाध्यता सिर्जना भएको बताए। बिरालोलाई ढोका थुनेर चुट्दाको परिणाम जे हुन्छ, […]

प्रतिनिधिसभा भंग, वैशाखमा चुनाव, दलहरु आन्दोलित

काठमाडौं । झन्डै दुई तिहाइको जनमत, ५ वर्षलाई स्थिर सरकार । तर, सत्तासीन नेकपाको आन्तरिक द्वन्द्व र सत्ता छिनाझप्टीले तीन वर्षमै प्र्रतिनिधिसभा विघटन हुन पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटनको सिफारिस गरेका छन्। केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई अनुमोदन गरेपछि ०७८ वैशाख १७ र २७ गते नयाँ निर्वाचन तय भएको छ। […]

जंगलमा छापा मारेर विप्लव समूहका कार्यकर्ता पक्राउ

खोटाङ । प्रहरीले जंगलमा छापा मारेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई खोटाङबाट पक्राउ गरेको छ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर बसेका विप्लव समूहका एक कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ ‘बागध्वज’ रहेको खोटाङका डीएसपी नारायणप्रसाद चिमरियाले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं