युरो कप : आज जित्नै पर्ने दवावमा स्पेन, स्विडेनले पोल्यान्डको समाना गर्दै

विराटनगर । युरो कपमा स्पेनले बुधबार घरेलु मैदानमा स्लोभाकियाको सामना गर्दैछ । स्लोभाकियाविरुद्ध मैदान उत्रिँदा समूह ‘ई’ को अन्तिम खेलमा स्पेन तित्नै पर्ने दवावमा छ । हारले उसको यात्रा समूह चरणबाटै अन्त्य हुनेछ भने बराबरीले अन्य टोलीमा निर्भर रहनुपर्ने हुन्छ । जोर्डी अल्बाको कप्तानीमा मैदान उत्रने स्पेन २ खेलबाट २ अंक जोड्दै समूहको तेस्रो स्थानमा […]

रुसमाथि सनसनीपूर्ण जित हात पार्दै डेनमार्क युरोकपको नकआउट चरणमा प्रवेश

काठमाडौं । सुरुवाती दुई खेल हारे पनि रुसमाथि सनसनीपूर्ण जित हात पार्दै डेनमार्क युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत सोमबार राति भएको खेलमा रुसलाई ४(१ ले पराजित गर्दै डेनमार्क समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, […]

युरोकपमा आज समूह चरणका चार खेल हुँदै, कुन खेल कति बजे ?

काठमाडौं । युरोकप अन्तर्गत आज समूह बी र सीका चार खेलहरु हुँदैछन् । आज सोमबार दुवै समूहका अन्तिम चरणका खेलअन्तर्गत समान दुई÷दुई खेल हुनेछन् । नेपाली समय अनुसार राति ९ः४५ बजे समूह ’सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्दै छ भने युक्रेनले अष्ट्रियाको सामना गर्दै छ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेदरल्यान्ड्स यस […]

जर्मनीद्धारा पोर्चुगलमाथि शानदार जित

काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । जर्मनीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्चुगललाई ४-२ ले पराजित गरेको हो । पहिलो जितपछि जर्मनीले २ खेलबाट ३ अंक जोडेको छ र नकआउट पुग्ने सम्भावना कायम राखेको छ । जर्मनी पहिलो खेलमा फ्रान्ससँग १-० ले […]

विश्वकप छनौट खेल : नेपाल अष्ट्रेलियासँग पराजित

विराटनगर । फिफा विश्वकप–२०२२ को दोस्रो चरणको छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । कुवेतमा शुक्रबार राति १० खेलाडीमा समेटिएको नेपाल एशियाली फुटबलको पावरहाउस मानिने अष्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल […]

विश्वकप छनौट खेल : आज नेपाल अस्ट्रेलियासँग भिडदै

काठमाडौं । विश्वकप तथा एसियन कप छनोटअन्तर्गत नेपाली फुटबल टोलीले आफ्नो खेल इतिहासमा आजसम्मकै ठूलो टोली अस्ट्रेलियाको सामना गर्दैछ । नेपाललाई पराजित गर्न सफल भए अस्ट्रेलिया विश्वकप छनौट चरणमा स्थान सुरक्षित गर्नेछ । कुवेतको जावेर अल हमाद अनतर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राती पौने १० बजेदेखि खेल सुरु हुनेछ । खेलअघिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक अब्दुल्लाह […]

इराक विरुद्धको मैत्रीपूर्ण खेल : नेपाल ६–२ ले पराजित

काठमाडौं । इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४–२ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थप्यो । नेपालका लागि मनिस डाँगीले राष्ट्रिय टिममा डेब्यु गर्दै गोल गरे । मनिससँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा खेल्दै डेब्यु गरेका […]

नेपाल–इराक दुई दशकपछि आम्ने साम्ने हुँदै

काठमाडौं । नेपाल र इराकबीच दुई दशकपछि मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको छ । उच्च वरीयता प्राप्त अरेबियन मुलुकविरुद्ध नेपालले आज (शनिबार) उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । इराक फिफा वरीयतामा ६८ औं स्थानमा रहेको छ । नेपाल १ सय ७१ औं स्थानमा छ । फिफाको वरीयता हेर्दा नेपाल भन्दा इराक १०३ औं स्थान माथि […]

भोजपुर गोल्डकप : खोटाङको विजयी सुरुवात

भोजपुर । चौथो अन्र्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । मोफसलकै सर्वाधिक धनराशी रहेको उक्त प्रतियोगिता अन्र्तगत भगवती स्पोर्टस् क्लब खोटाङले विजयी सुरुवात गरेको छ । आईतबार स्थानीय टुँडिखेलको मैदानमा भएको पहिलो खेलमा भगवती स्पोर्टस्ले धरान फुटबल क्लब सुनसरीलाई ट्राईबेकरमा ३–१ गोलअन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । निर्धारित समयसम्म १÷१ […]

आहा ! रारा गोल्डकप चैत १७ देखि

पोखरा । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा १ रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अखिल नेपाल फुटबल सङ्घ(एन्फा)बाट सो मितिमा प्रतियोगिता सञ्चालन गर्न समय तालिका प्राप्त भएकाले तयारी शुरु गरिएको जनाएको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा