इलाममा आमा जलाएर हत्या गर्ने खुलेआम हिड्छन्, समाउँदैन प्रहरी

इलाम । माङसेबुङ गाउँपालिका–६ की ५८ वर्षीया चन्द्राकुमारी राई र उनका माइला छोरा अम्बिका भनिने पूर्णकुमार राई वैशाख १० गते जलेर घाइते भए । त्यही साँझ दुवै जनालाई उपचार गर्न झापाको दमक झारियो । त्यहाँ उपचार नभएपछि विराटनगर पु¥याइयो । तर, शरीर जलेका कारण चन्द्राकुमारीका दुवै मिर्गौलाले काम नगरेको भन्दै अस्पतालले फर्कायो । त्यसको केही […]

विराटनगरको नेबेलमा थप दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरको नोबेलमा मोरङ र सुनसरीका थप दुईजना संक्रमितको मृत्यु भएको छ । मोरङकी ७२ वर्षीया वृद्धा र सुनसरीका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । बुधबार बिहान मात्र अस्पताल भर्ना भएकी वृद्धाको […]

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालसहित तीन सल्लाहकार संक्रमण मुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार डा।राजन भट्टराई कोरोना भाइरसको संक्रमण मुक्त भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले ट्वीट गर्दै बिहीबार मुख्य सल्लाहकार रिमालसहित तीनै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र […]

विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्थाको सूचीकरण खारेज

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकरणबाट हटाएको छ। नियमानुसार धरौटी नबुझाएकाले ती संस्थाको सूचीकरण खारेज गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५ ९क०को उपनियम ६ र ७ बमोजिम वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५ […]

सांस्कृतिक संस्थान र नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता

काठमाडौं । सांस्कृतिक संस्थानले सी. एम. ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितीमा संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, महाप्रबन्धक अशोकप्यासी राई र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालबीच विहीबार सम्झौता आदानप्रदान गरिएको हो । काठमाडौंको जमलस्थित संस्थानको स्वामित्वमा रहेको सपिङ […]

प्रदेश १ मा साढे तीन महिनामा १२० वटा बलात्कारका उजूरी

विराटनगर । चालु आर्थिक वर्षको साढे तीन महिनामा एक सय २० वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि असोज १८ गतेसम्ममा १ नम्बर प्रदेशमा १ सय २० वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । १ नम्बर प्रदेशमा आर्थिक वर्ष ०७५र०७६ मा ५ […]

धरान उपमहानगरकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द

सुनसरी । धरान उपमहानरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । जनप्रतिनिधि र कर्मचारीमा नै संक्रमण देखिएपछि २० वटै वडा कार्यालय र उपमहानगरको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो । उपमहानगरका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण भएपछि आजदेखि २८ गतेसम्म सेवा बन्द गरिने निर्णय भएको उपमहानगरका प्रमुख तिलक राईले बताए । बजारमा स्वास्थ्य […]

प्रदेश १ मा दैनिक बढ्दै कोरोना संक्रमित, २४ घण्टा ३४३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार ३४३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३७ जनामा संक्रमण […]

क्रेनबाट झरेर इलेक्ट्रिसियनको मृत्यु

विराटनगर । मोरङमा रहेको आरती स्ट्रिप्स उद्योगका इलेक्ट्रिसियनको क्रेनबाट झरेर मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–१ मा रहेको उद्येगमा विद्युत प्राविधिक विराटनगर महानगरपालिका–८ मधुमाराका ४० वर्षीय अशोक चौधरीको मृत्यु भएको हो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार विद्युतको प्रयोग गरेर उद्योगको सामान बोक्ने क्रेन मर्मत गर्ने क्रममा लगभग दुई तलामाथिबाट खसेर बिहान ११ः४५ […]

मन्त्री भट्टराईले गरे ताप्लेजुङको ओलाङ्चुङगोलामा बीओपी उद्घाटन

ताप्लेजुङ । ताप्लेजुङको उत्तरी फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ मौवाटारमा स्थापना हुने बोर्डर आउट पोष्ट (बीओपी)को बुधवार ओलाङ्चुङगोलामा उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेशकुमार भट्टराईले बीओपी केन्द्रको बुधवार उद्घाटन गरेका हुन् । ओलाङ्चुङगोलालाई अस्थायी मुकाम बनाएर बिओपीको उद्घाटन गरिएको मन्त्रीको सचिवालयले जनाएको छ । मौवाटारमा रहने बीओपी केन्द्र अब त्यहाँ भवन […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं