लिस्बन (पोर्चुगल) – पोर्चुगलमा सञ्चालित राहदानी सेवा शिविरबाट ६ सय ६९ नेपालीको विद्युतीय राहदानी (इ-पासपोर्ट)का लागि जैविक तथ्याङ्क सङ्कलन गरिएको छ । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा लिस्बनबाट विद्युतीय राहदानीका लागि जैविक तथ्याङ्क सङ्कलन गरेको हो । टोलीले राजधानी लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी नेपालीको विद्युतीय राहदानीका लागि […]
काठमाडौँ — गत आर्थिक वर्ष २०७९/८० मा नेपाली श्रमिकको प्रमुख रोजगारी गन्तव्य मलेसिया बनेको छ । सो आर्थिक वर्ष व्यक्तिगत तथा संस्थागत रुपमा नयाँ र नवीकरण गरी कुल २ लाख ५९ हजार ५९६ जनाले मलेसियाका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा साउदी अरेबिया प्रमुख गन्तव्य […]
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि स्वीजरल्याण्डका राजदूत डा डेनियल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा श्रममन्त्री अर्यालले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न विकास साझेदारहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले आगामी दिनमा नेपाल सरकारले न्यूनतम ज्यालामा आधारित रोजगारी सिर्जना मात्र नभई श्रम बजारको मागका आधारमा […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा जगन्नाथ निरौला सरुवा भएका छन् । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको कर्पोरेट निर्देशनालय प्रमुख रहेका निरौलालाई काठमाडौं विमानस्थल प्रमुखका रूपमा सरुवा गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार अहिले विमानस्थल प्रमुख रहेका प्रतापबाबु तिवारीको भने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा सरुवा भएको छ । अहिले […]
म्याग्दी – म्याग्दीको बेनी नगरपालिका– ५ पुरन्यको बस्तीमा एक सय तीन घर रहेको दलित बस्तीमा एउटा मात्र पानीको कुवा थियो । टाढा–टाढाका गाउँमा पुगेर दैनिक ज्याला मजदुरी गरी ल्याएको अन्नले बिहान–बेलुकीको छाक टार्नुपर्दथ्यो । गरिबीको मारमा पिल्सिएका त्यहाँका दलित दैनिक ज्याला मजदुरीका लागि टाढाटाढाका गाउँमा जानुपर्ने बाध्यता थियो । गरिबीबाट वाक्कदिक्क भएर २०६७ सालमा पुरन्यका […]
काठमाडाैं – दक्षिण कोरियाले यो वर्ष उत्पादनमूलक क्षेत्रमा नेपालबाट लैजाने कामदारको कोटा वृद्धि गरेको अधिकारीहरूले बताएका छन्। यसअघि उत्पादनमूलक क्षेत्रमा १५,९०० कामदार लैजाने प्रतिबद्धता जनाएको दक्षिण कोरियाले यो वर्ष थप १३.२ प्रतिशत कामदार लैजाने जानकारी दिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए। “यो वर्षबाट उत्पादनमूलक क्षेत्रमा नेपालको कोटा बढाएको जानकारी कोरियाली पक्षले दिएको छ। […]
काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी भएको छ । मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर मुद्दामा सर्वोच्चबाट रिट जारी भएको हो । झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट जारी गरेको हो । सर्वोच्च अदालतले रिट निवेदककै पक्षमा […]
विराटनगर । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका- १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोराले भने भागेर बाँचेका छन् । प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो […]
ताप्लेजुङ – यस वर्ष फागुन २८ गते सोमबार ग्याल्पो ल्होसार परेको भन्दै सरकारले सार्वजनिक बिदा दिएको छ । तर, शेर्पाहरूको महान् चाड २१५१औं ग्याल्पो ल्होसार गत माघ २७ गतेका दिन नै परेकाले नेपाल सरकारले गलत मितिलाई उल्लेख गर्दै बिदा दिएको र मनाउन लगाएको भन्दै नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति ताप्लेजुङ र मातहतको भातृ संघसंस्थाले प्रमुख […]
काठमाडौं – भनाई नै छ, ‘उम्लियो भने पोखिन्छ ।’ त्यसै भन्न मिल्छ गायिका एलिना चौहानको पछिल्लो घटनालाई । एउटा गायक÷गायीकालाई चर्चित बनाउन हरेकको भूमिका हुन्छ । अझै स्टेज कार्यक्रममा त साउण्ड सीस्टमको भूमिका ५० प्रतिशत भन्दा बढी नै हुन्छ कार्यक्रमलाई सानदार बनाउन र स्टेज चढेर बोल्ने र गीत गाउनेका लागि । जहाँ प्राविधिकहरूले महत्त्वपूर्ण भूमिका […]