बालश्रम विधेयकमाथि १६७ संशोधन प्रस्ताव

काठमाडौं । बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, २०८३ माथि सांसदहरूले २० समूहमा १६७ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गत साउन १४ गते प्रतिनिधिसभामा दर्ता गराएको उक्त विधेयकमाथि भदौ ३ गते सैद्धान्तिक छलफल भएको थियो। छलफलपछि सांसदहरूले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय पाएका थिए। उक्त […]

भरत दाहाललाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न परमादेश दिएको छ । बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र पोखरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । दाहाललाई प्रहरीले गत असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । दाहालको पक्राउ गैरकानुनी रहेको […]

यी हुन् एमाले केन्द्रीय कमिटीमा मनोनित हुनेहरु (नामावलीसहित)

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीमा २८ जना मनोनित भएका छन् । १० प्रतिशत सदस्य मनोनयन गर्ने विधान अनुसार अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा २८ जनालाई केन्द्रीय कमिटीले मनोनित गरेको हो । यी हुन् केन्द्रीय कमिटीमा मनोनित २८ जना– १. काशीनाथ अधिकारी २. देवराज घिमिरे ३. बिमला घिमिरे ४. शिवमाया तुम्बाहाम्फे ५. हरि घिमिरे […]

महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, पदक पक्का

काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान बनाएको हो । नेपालले पहिलो हाफमा १९–१३ को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि १५–१२ को अग्रता कायम राख्दै नेपालले ९ अंकको अन्तरले […]

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ४४ करोड

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ७७ अंकले बढेर २,६२९ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५६ कम्पनीको १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर […]

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट हालसम्म करिब १० घर जलेको छन् । आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १ कंचनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । उक्त ठाउँमा करिब ५० घर धुरी रहेका छन् । प्रमुख जिल्ला […]

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

इलाम । मेची राजमार्ग र मेची करिडोर (केचना–कञ्चनजङ्गा सडक)मा आजदेखि रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले एक सूचना जारी गर्दै असोज ८ गते बेलुका ७:०० बजेदेखि ११ गते बिहान ५:०० बजेसम्म मेची राजमार्ग बन्द गरिने जनाएको हो । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी बुलेटिन अनुसार असोज ९ देखि […]

अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । आगामी शनिवारसम्म विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद्ले जनाउँदै बाढी, पहिरो तथा भारी वर्षाको सम्भावित असरबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेका छन् । नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले अहिलेको अवस्थालाई लिएर अत्यधिक डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै मौसमसम्बन्धी सूचनालाई भने नियमित रूपमा अद्यावधिक गर्नुपर्छ भने । “वर्षा हुने सम्भावना […]

रुसले ४७ देशका नागरिकलाई युद्धमा प्रयोग गरिरहेको जेलेन्स्कीको आरोप

काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले नेपाल र भारतसहित ४७ देशका नागरिकलाई छल तथा प्रलोभनमार्फत भर्ती गरी युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको आरोप लगाएका छन्। बुधबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसले विभिन्न देशका नागरिकलाई भर्ती गरेर रणभूमिमा खटाइरहेको र उनीहरूमध्ये कतिपयको युद्धमा मृत्यु भइरहेको बताएका हुन्। उनले अन्य देशका सरकारलाई आफ्ना नागरिकहरूलाई […]

भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको विषय संसद्मा उठ्यो

काठमाडौं । कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई गाडी नियन्त्रणमा लिएको विषयमा धम्क्याएको भनिएको प्रकरण संसद्मा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले प्रतिनिधिसभाको बैठकमा उक्त विषय उठाएकी हुन्। भन्सारमा गाडी नियन्त्रणमा लिएको विषयलाई लिएर भन्सार अधिकृतले अत्यन्तै तल्लोस्तरको धम्कीपूर्ण भाषा प्रयोग गर्दै सशस्त्र प्रहरीका एसपीलाई थर्काएको विषय बाहिर आएको भन्दै […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं