काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको रहेको छ। यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी १२ घण्टामा […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालले जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहेको बताएका छन् । राष्ट्रसंघको ८१ औँ महासभामा सम्बोधन गर्दै उनले विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताए । नेपालमा विपद्का कारण १४ सय बढी ज्यान गुमाएको सन्दर्भ उल्लेख गर्दै हिमालय क्षेत्र तनावको नभएर त्यसले पुर्याउनसक्ने क्षति रोक्ने साझा प्रयोगशाला हुनुपर्ने बताए […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा र हावाहुरी आउन सक्ने पूर्वानुमानलाई ध्यानमा राख्दै अनावश्यक लामो दूरीको यात्रा नगर्न र राति सकेसम्म राजमार्गमा नहिँड्न नागरिकलाई आग्रह गरेका छन्। अमेरिकाबाट सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले पूर्वसावधानी र सतर्कता नै विपद् व्यवस्थापनको मुख्य आधार भएको बताएका छन्। उनले राष्ट्रिय […]
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई नियमापत्ति गर्दा त्यसको आधार पुष्टि गर्न निर्देशन दिएका छन्। प्रतिनिधिसभाको बैठकमा जुनसुकै विषयमा पनि नियमापत्ति गर्ने प्रवृत्ति बढेको भन्दै सभामुख अर्यालले नियमावलीमा उल्लेखित व्यवस्थाअनुसार मात्रै आपत्ति जनाउन सांसदहरूको ध्यानाकर्षण गराए। उनले भने, “जे विषयमा नियमापत्ति गरिएको हो, सोभन्दा बाहिर गएर आफ्ना भनाइ राख्ने तथा बोल्नका लागि मात्रै नियमापत्ति […]
विराटनगर । सप्तकोसीमा पानीको बहाव बढेको छ। कोसी ब्यारेज कन्ट्रोल रुमका अनुसार ब्यारेजमा पानीको बहाव १ लाख ८५ हजार १३० क्युसेक पुगेको छ। साँझ ६ः१५ बजेको मापनअनुसार पानीको बहाव स्थिर रहेको छ। ब्यारेजका २३ वटा ढोका खोलिएका छन्। हाल कोसी ब्यारेजमा पानीको अवस्था खतरा रहेको जनाइएको छ।
ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा विहीबार भएको आगलागीमा परी १० वटा घर जलेका छन् । मेरिङदेन गाउँपालिका –०३ दोभान बजारमा दिउँसो डङ्डु शेर्पाको ढुङ्गा, माटो र टिनको छाना भएको दुईतले घरमा सञ्चालित कपडा पसल तथा होटलबाट आगलागी सुरु भएको थियो । समयमा आगो नियन्त्रण नहुँदा आगलागीबाट ९ वटा घर पूर्ण रूपमा जलेर नष्ट […]
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेताको जिम्मेवारीमा चयन भएकी छन् । केन्द्रीय कमिटीको बैठकअघि आजै भएको सो पार्टीको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीसहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो । पार्टीका पूर्वउपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्यता दिने/नदिने विषयमा आन्तरिक बहस चलेकामा हाल सर्वसम्मतिले वरिष्ठ नेताको जिम्मेवारी […]
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबार सुरु गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था तयार गर्दै सुझाव मागेको छ। प्रारम्भमा पहिले सेयर किनेर सोही दिन बिक्री गर्न सकिने व्यवस्था लागू गर्ने प्रस्ताव गरिएको छ। ‘सेल फर्स्ट, बाइ लेटर’ अर्थात् पहिले बिक्री गरेर पछि खरिद गर्ने व्यवस्था भने आवश्यक सर्ट सेलिङ तथा […]
काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। महाधिवेशनको लोगोमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालादेखि वर्तमान सभापति शेरबहादुर देउवासम्मका नेताहरूको तस्बिर समेटिएको छ। कांग्रेसले १५औँ महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस–अबको विकल्प’ भन्ने नारा तय गरेको छ।