काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजको कुम्भ मेला भरेर फर्किने क्रममा सवारी दुर्घटना हुँदा तीनजना नेपालीको मृत्यु भएको छ । रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ९ बाट कुम्भ मेला भर्न गएको तीर्थालुको सवार गाडी उत्तर प्रदेशको आजमगढ बाराणसी रोडमा दुर्घटना हुँदा मृत्यु भएको हो । दुर्घटनामा देवदह नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय गणेश […]
काठमाडौं । एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले भारतमा नेपाली विद्यार्थीको शङ्कास्पद मृत्युको घटनामा गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भारत ओडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको शङ्कास्पद मृत्युको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । ‘प्रकृतिको […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भूमि सम्बन्धि समस्या समाधान नगरे मुलुकको विकराल समस्या आइपर्ने बताएका छन् । आज विराटनगरमा भूमि समस्या समाधान आयोगको प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले तीन वर्षभित्र भूमिसम्बन्धि सबै समस्या समाधान गर्ने गरी बनाएको भूमि समस्या समाधान आयोगले तीन वर्षभित्रमा सबै कार्यभार पुरा गर्नुपर्ने बताए । उनले भूमि […]
सुनसरी । तीर्थयात्रीको सहजताका लागि ताप्लेजुङमा रहेको पाथीभरा जाने केबलकार निर्माणको पक्षमा बोलेको आरोपमा पदम चेन्जी माबोलाई कालोमोसो दल्ने विरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । आइतबार धरानमा आयोजित एक कार्यक्रममा माबोलाई घेरेर कुटपिट गर्दै ‘नो केबलकार सूमह’का केही व्यक्तिले कालोमोसो दलेका थिए । मोसो दल्ने विरुद्ध माबोले आइतबार साँझ इलाका प्रहरी कार्यालय धरानमा जाहेरी […]
काठमाडौं । खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति भएको छ । ग्यास लिक हुँदा सुरु भएको आगोले भीषण रूप लिँदा ७ करोड ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसीबजारमा आइतबार साँझ ७ बजेबाट आगलागी सुरु भएको थियो । पदमशेर […]
फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको आयोजनामा कञ्चनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधार शिविरमा म्याराथन प्रतियोगिता हुन लागेको हो । गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार सिरिजंघा महोत्सव-२०८२ को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गरिनेछ । कञ्चनजंघा आधार शिविर क्षेत्रमा […]
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज सोमबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवनमा बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आ.व. २०७९/८०) र सातौं वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) पेश गर्नेछन् । प्रधानमन्त्री ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति […]
काठमाडाैं । मनाङ जिल्लाको पभ्राकालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमवार बिहान ८:२२ बजे भूकम्पको झट्का महसुस गरिएको हो। केन्द्रका अनुसार भूकम्पको तीव्रता ३.८ म्याग्निच्युड रहेको छ। सामान्य प्रकृतिको भए पनि यो धक्काले स्थानियहरूमा त्रासको वातावरण सिर्जना गरेको छ। हालसम्म कुनै मानविय वा भौतिक क्षतिको विवरण प्राप्त […]
भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राक्ष बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा रुद्राक्षबाट रु १५ देखि २० करोडको हाराहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिए । बजारमा मुखद्वार दानाको मूल्य राम्रो रहेको सचिव कटुवालले बताए । एक्काइस मुखे मुखद्वार एउटा […]
काठमाडौं । भारतको दिल्लीमा बिहानै भूकम्प गएको छ । सोमबार बिहान ५ : ३६ बजे दिल्ली–एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको शक्तिशाली झट्का महसुस भएपछि स्थानीय घर बाहिर निस्किएका थिए । भूकम्पको केन्द्र दिल्लीको जमिनबाट ५ किलोमिटर गहिराइमा रहेको थियो । दिल्ली प्रहरीले आपतकालीन अवस्थामा खबर गर्न भनेको बीबीसीले जनाएको छ ।