सुकेटार–काफ्लेपाटी सडक कालोपत्रेको काम धमाधम, यस वर्ष भित्रै सक्ने तयारी

काठमाडौं । ताप्लेजुङको पाथीभरा सडक अन्तर्गत सुकेटार–काफ्लेपाटी खण्डको ११ किलोमिटर सढक कालोपत्रेको काम यसै वर्ष सकिने भएको छ । लाखौँ तीर्थयात्री आवतजावत हुने सो सडकखण्डमा कालोपत्र गर्न ठेक्कामा लिएको कम्पनीले अहिले धमाधम काम गरिरहेको र यसै आर्थिक वर्ष भित्र काम सकिने ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमाले सचिव योगेश भट्टराईले बताए । ‘यो बाटोको विषयमा […]

प्राध्यापक महेन्द्र लावतीको नियतमा प्रश्नै प्रश्न, यसरी छरिरहेका छन् भ्रम

काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको क्रममा छ । सबै प्रक्रिया पुरा गरेर सुरु गरिएको केबलकार निर्माणको विभिन्न अड्कलका साथ विरोध र भ्रम छर्दै ‘नो केबलकार समूह’ले आन्दोलन पनि गरिरहेको छ । यस्तै आन्दोलन र भ्रम फैलाउनमा सक्रिय छन् – अमेरिकाको विश्वविद्यालयमा प्राध्यापकको भूमिकामा रहेका महेन्द्र लावती । उनी अहिले नेपालमा छन् […]

नेपालमा केबलकार लहर : ७ वटा सञ्चालनमा, पाथीभरामा काम तीव्र

काठमाडौं । वातावरण जोगाउने र यात्रालाई सहजका साथै सुरक्षित बनाउने भएकाले पछिल्लो समय नेपालमा केबलकार निर्माणको लहर बढेको छ । अहिले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थलमा केबलकार निर्माण भइरहेको छ । कामले गति लिएको छ । राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनअनुसार मुलुकमा हालसम्म ७ वटा केबलकार सञ्चालनमा आइसकेका छन् भने केही निर्माण सम्पन्न भई परीक्षणकालमा छन् । […]

भ्रष्टाचार मुद्दा : कोशी प्रदेशसभा सचिव गोपाल पराजुलीलाई ६ वर्ष कैद

काठमाडाैं । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन दिएकाे मुद्दामा सर्वोच्च अदालतले पराजुलीलाई दाेषी ठहर गर्दै ६ वर्ष कैद सजाय सुनाएको छ । ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको सर्वोच्चले त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ । […]

‘नो केबलकार समूह’लाई सरकारी वार्ता समितिले पुनः बोलायो वार्तामा

काठमाडाैं । सरकारी वार्ता समितिले पाथीभरा केबलकारको विपक्षमा आन्दोलन गरिरहेका समूहलाई वार्ताका माध्यमबाट समाधान खोज्न पुनः आग्रह गरेको छ। गृह मन्त्रालयले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो। गृह मन्त्रालयबाट गठित वार्ता टोली पाथीभरा केबलकार निर्माणको क्रममा उत्पन्न स्थानीय समस्याको शान्तिपूर्ण समाधानका लागि वार्ता र संवाद गर्न सदैव तयार […]

पाथीभरा केबलकार निर्माणविरुद्धको रिट निवेदन सर्वोच्चबाट दरपीठ

काठमाडौं । उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग सम्बन्धित रिट निवेदनमा दरपीठ (दर्ता गर्न अस्विकार हुने) आदेश गरेका हुन् । आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्च अदालतमा रिट निवेदन […]

धार्मिक सहिष्णुतामा खलल पुर्‍याउनेलाई समाउँदै प्रहरी

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक लगागत प्लेटफर्मबाट धार्मिक सहिष्णुतामा खलल पुर्‍याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको खाँदबारी नगरपालिका–४ घर भएका ५२ वर्षीय नरेन्द्र राज राई रहेका छन् । साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार राईले सामाजिक सञ्जालमार्फत घृणा र द्वेष फैलाउने, विभिन्न जातजाति र सम्प्रदायबिचको सुमधुर […]

दैनिक अमला खाँदा के हुन्छ ?

काठमाडाैं । भिटामिन ‘सी’का अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ तर अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधै रहिरहन्छ । दैनिक एउटा अमला खादा विभिन्न फाइदाहरु पुग्छन्– मुटुको समस्या यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ […]

नो केबलकार समूहलाई गृहमन्त्रीको बुझाए सहसचिवको हैसियत

काठमाडौं । पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएका ‘नो केबलकार समूह’ले वार्ता गर्न सहसचिवभन्दा माथिल्लो स्तरको समिति माग गरेपछि गृहमन्त्री रमेश लेखकले उनीहरूलाई सहसचिवको हैसियत सम्झाएका छन् । सोमबार साँझ गृहमन्त्रालय पुगेका उनीहरूले गृहमन्त्री लेखकले नै वार्ता समितिको नेतृत्व गर्दा सही सन्देश जाने बताएका थिए । त्यसपछि गृहमन्त्रीले भने, ‘संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गर्ने सहसचिवले संसारभरिका […]

ताप्लेजुङका जनप्रतिनिधि र स्थानीयको एउटै स्वर : ‘केबलकार निर्माण हुनुपर्छ’

ताप्लेजुङ । तीर्थयात्रीको सहजताका लागि पाथीभरामा केबलकार निर्माण गर्ने विषयमा ताप्लेजुङका जनप्रतिनिधि र स्थानीय एकजुट भएका छन् । उनीहरूले केबलकार निर्माणले पहिचान, धर्म, संस्कार र संस्कृतिमा कुनै असर नगर्ने बरु यसले जिल्लालाई समृद्ध बनाउने बताए । सोमबार बिहान फुङलिङ नगरपालिकाले सदरमुकाम फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित मेयर, वडाध्यक्ष, जिल्लाका बुद्धीजिवी र स्थानीयले केबलकार निर्माणमा ‘जिल्लावासीको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं