त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो । नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले जनाइन् । “तीनवटा धर्मको […]

कस्तो रहला आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यति बेला कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने आज राति […]

मजदुर भन्छन् : बन्द खोल, नत्र पेट पाल्न यातायात सञ्चालन गर्छौं

ताप्लेजुङ । पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण सुरु भएसँगै यसको विरोधमा पहिचान पक्षधरले गरेको यातायात बन्दको विकल्प खोज्न यातायात मजदुरले आग्रह गरेका छन् । विहीबार एक विज्ञप्ति जारी गर्दै यातायात बन्दका कारण आफूहरू लाई पेट पाल्नै गाह्रो भएकाले आन्दोलन र बन्द गरेर मजदुरलाई समस्यामा नपार्न उनीहरूले आग्रह गरेका हुन् । तीन दिन सम्म आन्दोलनको […]

ताप्लेजुङका ६ राजनीतिक दल भन्छन्, ‘लगानीमैत्री वातावरण बनाऔं, वार्ताबाट निकास खोजौं’

ताप्लेजुङ । ताप्लेजुङका राजनीतिक दल जिल्लामा लगानी मैत्री वातावरण बनाउनु पर्ने पक्षमा एकमत देखिएका छन् । पाथीभरामा केबलकार निर्माण सुरु भएसँगै उत्पन्न परिस्थिति पछि विहीबार संयुक्त विज्ञप्ति प्रकाशन गर्दै जिल्लाका ६ राजनीतिक दलहरूले समस्याको समाधान वार्ताबाट गर्नुपर्ने र असहज परिस्थिति अन्त्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा […]

‘सरकार र आन्दोलनरत पक्षले वार्ताबाट समस्याको समाधान खोज्नुपर्छ’

ताप्लेजुङ । बन्द र हड्ताल जस्ता गतिविधिले ताप्लेजुङका नागरिकको जनजीवनमा असर परेकाले बन्द फिर्ता लिइ वार्ताबाट समस्याको समाधान खोज्न ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले सम्बन्धित पक्षलाई आग्रह गरेको छ । विहीबार एक विज्ञप्ति जारी गर्दै सङ्घले समस्याको समाधान बन्द नभई वार्ताबाट गर्न आन्दोलनरत पक्षलाई आग्रह गरेको छ भने सरकारलाई तत्काल वार्ता गरी जनजिवन सहज बनाइदिन अपिल […]

केबलकार निर्माणको विरोधमा गरिएको बन्दको यातायात व्यवसायीले गरे विरोध

ताप्लेजुङ । पाथीभरामा केबलकार निर्माणको विरोधमा गरिएको यातायात हडतालको यातायात व्यवसायीले विरोध जनाएका छन् । बुधबार नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ इलामले प्रेस विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित भएको तथा २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर चर्को मूल्यमा ऋण लिई ल्याइएको सवारी साधन बन्द हुँदा यातायात व्यवसायी ब्याज र किस्ता तिर्न नसक्ने अवस्थामा […]

सौन्दर्य, प्रकृति र शक्तिको क्षयिकरण नहुनेगरी केबलकार बनाऔं : कांग्रेस

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा निर्माण सुरु भएको केबलकार र जिल्लामा सञ्चालित जलविद्युत परियोजनाका विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सदरमुकाम फुङलिङमा विहीबार पत्रकार सम्मेलन गर्दै कांग्रस ताप्लेजुङले पाथीभराको सौन्दर्य, प्रकृति र शक्तिको क्षयिकरण नहुनेगरी केबलकार निर्माण हुनुपर्ने धारणा सार्वजनिक गरेको हो । नेपाली कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले केबलकारको विरोध गरिरहेकाहरूसँग वार्ता गरेर […]

केबलकारको विरोध गरिरहेका समूहद्धारा मानवअधिकार उल्लंघन, आन्दोलनमा बालबालिकाको प्रयोग

ताप्लेजुङ । नेपालको संविधानको धारा ३९(६) ले बालबालिका सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या गरेको छ । उक्त ऐन अनुसार राजनीतिक उद्देश्य पूरा गर्न बालबालिकालाई प्रयोग गर्नु कसुर हो । तर, ताप्लेजुङमा पाथीभरा केबलकार निर्माणको विरोध गरिरहेका पहिचान पक्षधरहरूले आफ्ना आन्दोलनमा बालबालिकाको प्रयोग गरिरहेको खुलेको छ । बालबालिका पक्राउ र घाइते भइरहेका छन् । मानवअधिकारकर्मी भन्छन्, […]

सोनाम ल्होसार मनाइँदै, आज सार्वजनिक बिदा

काठमाडाैं । तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार आज (बिहीबार) परेको छ । विविध कार्यक्रम गरेर यो समुदायले धुमधामसाथ एवं हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउने गर्छन् । यसलाई राष्ट्रिय पर्वकै रूपमा लिइन्छ । त्यही भएकाले सरकारले पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा ठाउँठाउँमा विभिन्न कार्यक्रम हुँदैछन्। ‘ल्हो’ […]

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं