बेइजिङमा प्रधानमन्त्री ओली, आज उच्चस्तरीय भेटवार्ता

काठमाडौं । चार दिने भ्रमणका लागि सोमबार बेलुका बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय भेटवार्ता गर्ने कार्यसूची छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ जनकांग्रेसका अध्यक्षसँग भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग सुरुमा भेटवार्ता गर्ने छन् । त्यसपछि चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता हुनेछ । त्यसपछि राष्ट्रपति सी […]

किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा

खोटाङ – केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गरेका राई जिल्लाकै पहिलो किबी किसान हुन् । सुरुका वर्षमा प्रति केजी चार सय सम्मले बिक्री गरेका उनले यसवर्ष बोटमै किबी पाकिसक्दा पनि टिपेका छन् । उनको फार्ममा करिब चार हजार किलो किबी उत्पादन भएको […]

कृषिमन्त्री खगेनसिंहसँग ४५ तोल सुन र ४० तोला चाँदी, हाइड्राेमा लगानी (हेर्नुहाेस् विवरण)

विराटनगर । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले ताप्लेजुङको मेरिङदेन गाउँपालिका– ४ मा घरजग्गा रहेको विवरण सार्वजनिक गरेका हुन् । मेरिङदेनमै उनको नाममा ९ स्थानमा जग्गा छ । मन्त्री हाङगामको नाममा ४५ तोल सुन र ४० ताेला चाँदी छ । ४५ तोल सुन उपहार पाएको उल्लेख […]

जाडोमा मरीच खानुका १० फाइदा

काठमाडौं– अहिले गर्मी मौसम सकेर हामी विस्तारै जाडो मौसममा प्रवेश गरेका छौँ । गर्मीको तुलनामा चिसो मौसममा प्राय मानिसले चियामा मरीच राखेर खान मन पराउँछन् । जाडो याममा चियामा मरीच हालेर खाँदा न्यानो गराउने मात्र होइन, स्वास्थ्यलाई पनि फाइदा गर्दछ । यस्ता छन् जाडोमा मरीच खानुका फाइदा : – पाँच चम्चा जति गाईको घ्यूमा सात […]

चिसोले खुट्टा फुट्यो ?

काठमाडौं– जाडोमा खुट्टा फुट्नु सामान्य समस्या हो । जाडो मौसम नजिकिँदै गर्दा धेरैलाई हिल्स फुट्ने समस्याको सामना गर्नुपर्ने हुन्छ । यो असुविधाजनक मात्र होइन, यो कहिलेकाहीँ पीडादायी पनि हुन सक्छ। खुट्टाको छाला सुक्खा, बाक्लो र चर्किएपछि टाँसिएको हिल, जसलाई हिल क्र्याक्स पनि भनिन्छ। खुट्टा फुट्नुको कारण ? जाडोमा हावामा आर्द्रता कम हुने भएकाले छाला सुख्खा […]

कति छन् विवाहका लगन ?

काठमाडौं– याे मंसिरको महिना हाे । यो महिना आउने बित्तिकै धेरैको मनमा आउने एउटा कुरा हो– विवाहको लगन । मंसिरमा विशेष गरी विवाहका लगन हुने गर्छन् । विवाह गर्ने महिना नै भनेर भन्दा पनि फरक नपर्ला । तर यसपाली यो महिनाले धेरैको मनमा निराशा छाइदिएको छ । कारण यो मंसिरमा एक मात्रै विवाहको लगन परेको […]

दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज सवारी दुर्घटना जोखिम न्यूनीकरण सम्बन्धमा आयोजित छलफलमा उनले यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाए कानुनबमोजिम जरिवाना र कारबाही गर्न, सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया कडाइका […]

१४० रोपनीमा ओखरखेती

ढोरपाटन । बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन् । दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत ओखरखेती थालेको समूहका अध्यक्ष देवबहादुर खड्काले जानकारी दिए । हाल ओखरखेतीमा १७ जना युवक संलग्न छन् । ओखरखेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले […]

सर्वसाधारणका लागि नयाँ धरहरा खुला, शुल्क लाग्छ ?

काठमाडौं । भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ढलेको धरहराको छेउमा उस्तै धरहरा बनेपछि संविधान दिवसको अवसर पारेर सरकारले आजदेखि सार्वसाधारणलाई पनि प्रवेश खुला गरेको हो । यही भदौ २७ गते बसेको मन्त्रीपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने निर्णय गरेको थियो […]

१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर, काे कहाँ परे ?

काठमाडौँ – गृह मन्त्रालयले १२ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। बुधवार बसेको बैठकले १२ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयले रामेछापमा राजु प्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मातृका आचार्य, मुगुमा कमलप्रसाद पाण्डे, रुकुम पूर्वमा रुद्रप्रसाद न्यौपानेलाई सरुवा गरेको छ। यस्तै, दैलेखमा नवराज जैसी, […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं