सुनसरी । धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी र विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ । धरान–५ का दीपक मगर भन्छन्, “पानी पर्छ, बाढी आउँछ । स्कुल हिँडेका विद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँ खोलाको […]
भोजपुर । महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान तथा रोकथाम गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा नि:शुल्क स्वास्थ्य परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिएको छ । ‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत सञ्चालन गरिएको दुई दिने नि:शुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाका १३७ महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको हो । दुर्गम क्षेत्रका महिलालाई सहज […]
काठमाडौं । आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हिमाली तथा पहाडी भू-भागका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भू-भागका केही स्थान तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा […]
विराटनगर । ५९औँ राधाकृष्ण रथयात्रा २०८३ को अवसरमा रानी आँखा उपचार केन्द्र ले रथयात्रामा सहभागी भक्तजन तथा सर्वसाधारणलाई निःशुल्क पानी वितरण गरिरहेको छ। रथयात्रामा सहभागी भक्तजनलाई गर्मीका कारण हुन सक्ने असहजतालाई मध्यनजर गर्दै उपचार केन्द्रले पानी वितरण गरेको हो। सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वसाधारणलाई सहयोग पुर्याउने उद्देश्यले पानी वितरण कार्यक्रम सञ्चालन गरिएको रानी आँखा उपचार केन्द्र ले […]
नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकी एक वृद्धाको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उनलाई बेत्रावती बजारस्थित एक घरबाट उद्धार गरिएको हो। उद्धार गरिएकी वृद्धा अचेत अवस्थामा रहेकी छन्। स्वास्थ्य परीक्षणपछि मात्रै उनको अवस्थाबारे यकिन जानकारी हुने डीएसपी थापाले बताए। उद्धार गरिएकी वृद्धाको नाम र […]
काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हाल रु ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको रु एक अर्ब बाढी प्रभावित क्षेत्रका […]
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनास्थलमा सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धार कार्य अझै जारी छ। रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार आयोजनाका नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक ज्यालादारीमा कार्यरत दुई जना तथा तीनवटा ठेकेदार कम्पनीका ३९ जना गरी कुल ९३ जना अझै सम्पर्कविहीन छन्। खोजी तथा उद्धारका लागि […]
इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला इलामको माङसेबुङका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको नयाँ माध्यम बनाएका छन् । माङसेबुङ गाउँपालिका–२, काब्राबोटेका किसान पृथीमान जवेगूले विगत १० वर्षदेखि व्यावसायिक रूपमा रुद्राक्ष खेती गर्दै आएका छन् । खेतीयोग्य जमिनमा रुद्राक्ष रोपेका जवेगूले यसबाट वार्षिक दुई लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनले […]
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थी, युवा, कामदार तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित गरी ‘वृत्ति मार्गनिर्देशन सेवा’ सञ्चालन गर्ने भएको छ। मन्त्रालयले शिक्षा ऐन, २०२८ को दफा १९ ९क० अनुसार ‘वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको हो। निर्देशिकाले कक्षा ८ वा सोभन्दा माथि अध्ययनरत विद्यार्थी, युवा, कामदार र वैदेशिक रोजगारीबाट फर्किएका […]
विराटनगर । “तिमीलाई कस्तो छ ? अनि नानीहरूलाई ? आफ्नो ख्याल गर्नु है…” रसुवाको भोटेकोशीमा बाढीले बर्दीसहित बगाएको प्रहरी जवानको परिवारमा यति बेला यस्तै संवाद सम्झनाबाहेक केही बाँकी छैन । एउटा जवानलाई बाढीले बगाउँदा परिवारले छोरा, छोराछोरीले बुबा र श्रीमतीले जीवनसाथी गुमाइन् । नागरिकको ज्यान जोगाउन आफ्नै ज्यान जोखिममा राखेर उद्धारमा खटिने सुरक्षाकर्मीको यस्तो पिडाबिच […]