काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फकल्यान्ड टापु विवादमा अमेरिकाको पुरानो नीतिमा पुनर्विचार हुन सक्ने संकेत दिएपछि अर्जेन्टिना र बेलायतबीचको दशकौँ पुरानो विवाद फेरि चर्किएको छ। अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले फकल्यान्डलाई आफ्नो देशको भूभाग दाबी गर्दै टापु आसपास तेल उत्खनन गरिरहेका कम्पनीमाथि कडा प्रतिबन्ध लगाउने योजना घोषणा गरेका छन्। उनले अर्जेन्टिनाको अनुमति बिना तेल उत्खनन […]
विराटनगर । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिँदैछ । राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु हुने रथयात्राको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्राले बजार परिक्रमा गर्नेछ । रथयात्रामा नेपाल र भारतबाट ३ लाख बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ । यो पटकको रथयात्रामा डीजे साउन्ड […]
काठमाडौं । जिल्ला कारागार मोरङका १९ जना कैदीबन्दीलाई विवादपछि झापा, झुम्का र वीरगन्ज कारागारमा स्थानान्तरण गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार १९ जनामध्ये केहीलाई झापा, केहीलाई झुम्का र केहीलाई वीरगन्ज कारागार पठाइएको हो। मिश्रका अनुसार उनीहरूको स्थानान्तरणका लागि यसअघि नै सूची तयार गरिएको थियो। तर कारागारभित्रबाट आवश्यक सहयोग नहुँदा तत्काल […]
सिजाङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन-नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बाढीका कारण शुक्रबार साँझ ६ बजेसम्म ३१ जनाको मृत्यु भएको पुष्टि स्थानीय विपत् व्यवस्थापन तथा उद्धार केन्द्रले जनाएको छ । कमाण्ड सेन्टरका अनुसार हिमपहिरोपछि नदीमा आएको बाढीमा ५३१ जना बेपत्ता रहेका छन् । उद्धारकर्मीहरूले उक्त क्षेत्रबाट ९८७ […]
ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता सलहेश युवा क्लबले जितेको पारेको छ । शुक्रबार भएको फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सहलेशले उपाधि हात पारेको हो । सलहेशका खेलाडी फागुराम थारुले दोस्रो हाफमा गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो । सलहेश युवा क्लबले भा रतको जर्जियन […]
धनकुटा । धनकुटा जिल्ला अस्पतालमा पहिलोपटक रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ । लामो समयदेखि रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्ने प्रयास हुँदै आए पनि आवश्यक मापदण्ड पूरा गर्न नसक्दा रोकिएको सेवा अहिले भवन, जनशक्ति र उपकरणको व्यवस्थापनसहित औपचारिक रूपमा सुरु गरिएको हो । कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले शुक्रबार आयोजित कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्रेको उद्घाटन […]
इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला इलाम माङसेबुङका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको नयाँ बाटो बनाएका छन् । माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले विगत १० वर्षदेखि रुद्राक्ष खेती गर्दै आएका छन् । खेतीयोग्य जमिनमा रुद्राश्र रोप्नुभएको जवेगूले वार्षिक रु दुई लाख आम्दानी गर्दै आएका छन् । उनले १८ रोपनी बारीमा […]
काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा लाग्नेको संहार गरी सज्जनको रक्षा गर्न भगवान् श्रीकृष्णले जन्म लिएको भन्ने जनविश्वाससहित भाद्र कृष्ण नवमीका दिन देशभरका कृष्ण मन्दिरमा रथयात्रा एवं शोभायात्रा निकाल्ने परम्परा सुरु गरिएको हो । यस अवसरमा उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण […]
काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३ सय ४४ पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रहेका छन्। प्रहरीका अनुसार फेला परेका १,३४४ शवहरूमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन्। अन्य ५०१ वटा […]
विराटनगर । सार्वजनिक स्थानमा युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–६ स्थित महेन्द्र चोकमा युवतीमाथि अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरीले भिडियोमा देखिएका व्यक्तिहरूको पहिचान गरी खोजतलास गर्ने क्रममा विराटनगर–६ का ३२ वर्षीय महेन्द्र कुमार […]