३०२ किलो ४८० ग्राम गाँजासहित मुखिया पक्राउ

विराटनगर । सप्तरीकाे हनुमान नगर कंकालिनी नगरपालिका-८ जोगिनियाबाट ३०२ किलो ४८० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । शनिबार दिउँसो २ बजेको समयमा हनुमान नगर कंकालिनी नगरपालिका-८ जोगिनियास्थित कोशी बाँधको पलारमा रहेको सरकारी खाली जग्गामा देश भारत बस्ने नन्दकिशोर मुखियाले लगाएको पटुवा खेतबारीबाट १२ बोरा गाँजा बरामद गरिएको हो । उक्त लागू औषध सप्तरीको […]

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौं । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सन् […]

आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज […]

कृष्ण देवान स्मृति पत्रकारिता पुरस्कार भक्तशेरलाई

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २७औँ स्थापना दिवसका अवसरमा ‘कृष्ण देवान स्मृति पत्रकारिता पुरस्कार’बाट उज्यालो प्रदेश डटकमका सम्पादक भक्तशेर लिम्बू सम्मानित भएका छन्। शनिबार मोरङको पथरीशनिश्चरे–९, रिगुवास्थित सिंहबहिनी माध्यमिक विद्यालयमा आयोजित विशेष कार्यक्रममा लिम्बूलाई उक्त पुरस्कार प्रदान गरिएको हो। फोनिज प्रदेश लेखा समिति संयोजक प्रेम देवानका स्वर्गीय पिता कृष्ण देवानको स्मृतिमा […]

भोजपुरमा वडाध्यक्ष वनसहित १२३ जना श्रम संस्कृति पार्टीमा प्रवेश

भोजपुर । साल्पासिलिछो गाउँपालिका–६ का दुई पटक निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३ जना विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। नेपाल काँग्रेस भोजपुर जिल्ला सदस्यसमेत रहेका वनसहित नेपाली काँग्रेसका पालिका कमिटी सचिव श्रीभक्त राई, तरुण दल जिल्ला सदस्य विष्णु राईलगायत नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका नेता […]

एमालेको मुख्यमन्त्री टुङ्गियो, सत्ता साझेदार दलका मन्त्री कहिले ?

विराटनगर । कोसी प्रदेशमा सत्ता समीकरण परिवर्तनको खाका स्पष्ट भए पनि नयाँ सरकार गठनले अझै पूर्णता पाउन सकेको छैन। एमालेभित्र मुख्यमन्त्री कसलाई बनाउने भन्ने विवाद टुङ्गिएर वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नै निरन्तरता पाउने निश्चित भए पनि सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टीले सरकारमा पठाउने मन्त्री र मन्त्रालय बाँडफाँटको विषय  टुङ्गो लगाएको छैन । केन्द्रमा नेकपा एमाले […]

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा पनि बढेको छ । मेची भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा ४० दशमलव ८५ प्रतिशतले बढेर रु. ३६ अर्ब ३८ करोड नाघेको हो । आव २०८१/८२ को असारसम्म काँकरभिट्टा नाका भएर रु. २५ अर्ब ८३ करोड […]

विराटनगरबाट १०० ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक जना पक्राउ

मोरङ । मोरङको विराटनगरबाट अवैध लागू औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित लागू औषध बिक्री–वितरण गरिरहेको अवस्थामा ३१ वर्षीय महमद हुसेनलाई पक्राउ गरेको हो। ब्युरोका अनुसार लागू औषध कारोबारमा संलग्न गिरोहहरूको सूक्ष्म निगरानी गर्ने क्रममा शनिवार हुसेनलाई […]

फोनिज मोरङको स्थापना दिवस : निःशुल्क आँखा परीक्षण र औषधि वितरण

मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको २७औँ स्थापना दिवसका अवसरमा निःशुल्क आँखा परीक्षण, चिकित्सकीय परामर्श तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ। पथरीशनिश्चरे–९, रिगुवास्थित सिंहबाहिनी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा स्थानीय समुदायलाई लक्षित गरी स्वास्थ्य सेवा प्रदान गरिएको हो। शिवोम मेडिको, विराटनगरको सहयोग तथा विराट रानी आँखा अस्पताल प्रालि, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं