ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईको पहलमा काठमाडौंबाट पठाएको स्वास्थ्य सामग्री ताप्लेजुङ पुगेको छ । ताप्लेजुङमा कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रण र उपचारमा सहजताका लागि भट्टराईको पहलमा काठमाडौंमा स्वास्थ्य सामग्री संकलन गरी गत सोमबार ताप्लेजुङका लागि पठाइएको थियो । सामान बुधबार विहान मध्यान्न ताप्लेजुङ पुगेको हो । सोमबार विहान जिल्लाका सरोकारवाला निकायका प्रमुखसहित […]
सोलुखुम्बु । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ४ को बेशक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लेर १ जनाको मृत्यु भएको छ । मंगलवार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याफुका २८ बर्षीय पेम्बा टासी शेर्पाको हिँउमा चिप्लिएर मृत्यु भएको हो । मृतक शेर्पाको शव निजकै साथीहरुले उद्धार गरी आधार शिविरमा राखेको तथा हेलिकोप्टर […]
ताप्लेजुङ । ताप्लेजुङमा कोरोना संक्रमण बढेसँगै मृतकको संख्या पनि थपिन थालेको छ । बुधबार विहान मात्रै दुई जनाले ज्यान गुमाएका छन् । एक जनाको संक्रमण या अन्य कारण मृत्यू भएको हो पुष्टि हुन बाँकिनै छ । बुधबार विहान मृत्यू हुनेमा फक्ताङलुङ गाउँपालिका ५ तापेथोक घर भई फुङ्लिङ बजारमा बस्दै आएका ५० पुरुष र फुङ्लिङ नगरपालिका […]
विराटनगर । बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ आसपास केन्द्रविन्दु भएको ५।८ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको महसुस काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा गरिएको थियो। २०७२ को गोरखा भूकम्पपछि यसका परकम्प जाने क्रम भने अझै रहेको छ। पछिल्लो समय वैशाख १५ […]
विराटनगर । प्रदेश १ मा मंगलबार १ हजार २०६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४६४, सुनसरीमा ३०९, झापामा २६४, धनकुटामा ४६, इलाममा २७, ते¥हथुममा २६, उदयपुरमा २०, ताप्लेजुङमा ४, भोजपुर र पाँचथरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक […]
विराटनगर । दोस्रो चरणको कोरोना महामारीका कारण देशका अधिकाँस जिल्लामा निषेधाज्ञा छ । सरकारले गरेको निर्णयको पालना गराउन सुरक्षा निकाय मात्रै सडकमा छ । सुरक्षा निकायको थोरै जनशक्तिले निषेधाज्ञालाई कडाई गर्न नसकिरहेको समयमा मोरङको एक स्थानीय तहमा भने शिक्षक र सरकारी कर्मचारी पनि नाका र बजारमा कडाई गर्न उत्रिएका छन् । सरकारी विद्यालय र केही […]
विराटनगर । भारतमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार हजार तीन सय ४० जनाको मृत्यु भएको हो । भारतमा एकै दिन धेरै सङ्क्रमितको मृत्यु पहिलो हो । यसअघि दैनिक चार हजार हाराहारीमै सङ्क्रमितको मृत्यु भइरहेको थियो । भारतमा कोरोना नियन्त्रणमा केही हदसम्म सफलता प्राप्त भइरहे पनि दैनिक […]
विराटनगर । प्रदेश १ मा आज १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा ४२, इलाममा २६, पाँचथरमा २०, ताप्लेजुङमा १९, ते¥हथुममा १३, उदयपुरमा ६, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिक […]
विराटनगर । ताप्लेजुङमा कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रण र उपचारमा सहजताका लागि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईको पहलमा काठमाडौंबाट स्वास्थ्य सामग्री पठाइएको छ । सोमबार विहान जिल्लाका सरोकारवाला निकायका प्रमुखसहित विज्ञसँग अन्तरक्रिया गरेका पूर्वमन्त्री भट्टराईले दिउँसोनै जिल्लामा आवश्यक भएमध्येका केही सामान पठाएका हुन् । पठाइएका स्वास्थ्य सामग्री बुधबार विहान सम्ममा ताप्लेजुङ पुग्ने भट्टराईको सचिवालयले […]
विराटनगर । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । आइतबार भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले ट्वीट गर्दै कोरोना भाइरसको औषधि तयार भएको र सोमबार बिहान सार्वजनिक गर्न लागेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २–डीजी नामक औषधि सार्वजनिक गर्दैछन् । यसलाई भारतमा कोविड १९ संक्रमित बिरामीको […]