झापा घर पुगेका वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना सङ्क्रमण

झापा । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो। उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर पुगेका आएका थिए। विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। हाल उनी घरमै आइसोलेसनमा रहेका […]

ताप्लेजुङमा भेँडापालन व्यवसाय हराउँदै, कमै देखिन्छन् भेँडाका बथान

ताप्लेजुङ । प्रत्येक वर्ष जेठ लाग्नासाथ ताप्लेजुङका घाँसे डाँडाहरूमा भेला भएर बस्ने भेडा असोज लाग्नासाथ किसानको खेतबारीमा झर्थे । भेडाको बथान हिमाली क्षेत्रबाट तल झरेको हेर्न बेग्लै आनन्द हुन्थ्यो । तर, पछिल्ला वर्षहरुमा यस्ता दृष्य ताप्लेजुङ लगायत हिमाली जिल्लाहरुमा कमै देखिन्छ । कारण भेडापालन व्यवसाय लोप हुनु हो । पछिल्ला दिनहरुमा ताप्लेजुङसहित प्रदेश १ का […]

प्रदेश १ मा आज पनि दशैं बिदा, तिहार बिदा तीन दिन

विराटनगर । प्रदेश १ सरकारले आज (बुधबार) पनि दशैंको सार्वजनिक बिदा दिएको छ । संघीय सरकारले मंगलबार सम्म मात्र सार्वजनिक बिदा दिए पनि प्रदेश १ ले भने बुधबार सम्मनै दशैंको बिदा दिएको हो । यस अघि नै प्रदेश राजपत्रमा प्रकाशन गर्दै प्रदेश सरकारले कार्तिक ७ गते शुक्रबारबाट कार्तिक १२ गते बुधबार सम्म अर्थात पूmलपाती देखी […]

माता उतार्ने नाममा बलात्कार, धामी पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए । उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण […]

परीक्षण कम हुँदा दशैँमा संक्रमितको संख्यामा कमी

काठमार्डौ । दशैँका कारण परीक्षण कम हुँदा नेपालमा कोरोना संक्रमितको संख्यामा पनि कमी देखिएको छ । एक महिना यता औषतमा १८ हजार हाराहारी परीक्षण हुँदै आएकोमा मंगलबार २ हजार ७२५ मात्रै पीसीआर परीक्षण हुँदा ५७० संक्रमित थपिए । सोमबार पनि ५ हजार ६ वटा नमूनाको मात्रै पीसीआर परीक्षण हुँदा १ हजार ७४१ संक्रमित भए । […]

केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य गर्दै १२ कक्षाको परीक्षा

काठमाडौं । एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस ९कोभिड–१९० बाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले स्थानीय […]

नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा थपिए ५७० कोरोना संक्रमित, १४ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ रहेको छ । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख […]

पाथीभरा मन्दिरको नाममा आफ्नै जग्गा नहुँदा अतिक्रमणको जोखिम

ताप्लेजुङ । नेपालमा मात्र नभई विदेशमा पनि प्रशिद्धि कमाएको ताप्लेजुङको प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको नाममा अहिले सम्म एक दाम पनि जग्गा छैन । जसका कारण पाथीभरा क्षेत्रमा विकास निर्माणका काम गर्ने सरकारी तथा गैरसरकारी संस्थालाई समस्या पर्ने गरेको छ । धार्मिक स्थल लिर्माणका लागि समुह वा संस्थाले जग्गा दिने वा गुठि राख्ने प्रचलन धेरै स्थानमा […]

हास्यकलाकार मनोज गजुरेललाई पनि कोरोना संक्रमण

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको रिपोर्ट सोमबार पोजेटिभ आएको हो । कोरोना पुष्टि भएपछि आफू सेल्फ आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जालमार्फत् गजुरेलले दिएका छन् । ‘बिहिबारदेखि नै आइसोलेसनमा छु । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालनासहित […]

भारतमा कोरोना : थप ३६ हजारमा संक्रमण

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३६ हजार ८३८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७९ लाख ४५ हजार ८८८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७१ लाख ९८ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । ६ लाख २७ हजार ६३८ जनाको उपचार भइरहेको छ । यस्तै […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा