
वीरगन्ज । वीरगन्जको कोभिड अस्पतालमा उपचारका क्रममा एक संक्रमितको मृत्यु भएको छ । गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा शुक्रबार बेलुकी वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका ६० वर्षिय वृद्धको मृत्यु भएको हो । साउन २१ गते पीसीआर रिपोर्ट पोजेटिभ देखिएका ती वृद्धलाई ज्वरो आएपछि साउन २४ गते साँझ गण्डक स्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो […]
काठमाडौँ । भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एक सन्देश पठाउँदै भारतीय प्रधानमन्त्री मोदी र सम्पूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन्। बधाई तथा शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भारत र भारतीय जनताको निरन्तर प्रगति र सम्मृद्धिको कामना गरेका छन्। भारतले हरेक वर्ष […]
काठमाडौं । गण्डकी प्रदेशमा आज थप १० जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परिक्षणमा १० जनामा कोरोना देखिएको हो । नयाँ संक्रमितमा तनहुँका २ जना, कास्कीका ३ जना, बाग्लुङक ३ जना, गोरखा, स्याङजा र नवलपरासी पूर्वका एक एक जना छन् । नयाँ […]
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा बार्सिलोनाले बायर्न म्युनिखसँग लज्जास्पद हार ब्यहोरेको छ। शुक्रबार राति भएको खेलमा जर्मन क्लब बायर्नले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ को लज्जास्पद हार चखाएको हो। थोमस मुलर र फिलिप कौटिन्होले समान दुई दुई तथा इभान पेरिसिक, सर्ज ग्रन्बी, रोबर्ट लेवान्डोस्की र जोसुआ किमिचले बायर्नका लागि एक एक गोल गरे। बार्सिलोनाको लुइस […]
एजेन्सी । जब दिनको शुरुवात एक कप चियाबाट गर्ने बानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अदुवाको चिया पिउँदा पाचक क्रियामा सुधार आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ । अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ […]
काठमाडाैं । पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदी-२ मा आज हल्का पानी परिरहने भएकाले हराइरहेकाहरुको खोजीमा समस्या हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज पहिरो प्रभावित क्षेत्रमा ठूलो पानी नपरे पनि हल्कादेखि मध्यम खालको पानी पर्दै रोकिँदै पर्ने क्रम चलिरहनेछ । त्यहाँ राति पनि पानी परेको उहाँले जानकारी दिनुभयो । […]
काठमाडाैं । कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकाविपरीत यहाँका पाँच अस्पतालले सेवा बन्द गरेका छन् । तिनले आइसोलेसनसमेत बनाएका छैनन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, न्युरो अस्पताल, गोल्डेन अस्पताल र मोरङ सहकारी अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेका हुन् । अस्पतालहरूले ओपीडी सेवा बन्द गरेपछि बिरामी निजी क्लिनिकमा उपचार गराउन बाध्य छन् […]
काठमाण्डौ । कोरोना संक्रमणको जोखिम कम गर्न मुलुक नै लकडाउन गरियो । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा लकडाउन भएपछि शिक्षण संस्था पूर्णतया ठप्प रहे । अहिले लकडाउन अन्त्य भइसकेको छ । तर वैशाखमा सुरु हुनुपर्ने शैक्षिक सत्र ५ महिना वितिसक्दा पनि शिक्षण संस्था खुलाउने अवस्था छैन । जसका कारण यस पटकको शैक्षिक सत्र नै […]
केहि दिन यता कोरोना संक्रमित बिशेष गरेर सामान्य वा लक्षण नभएकाहरुलाई घरमा नै बस्ने नीति सरकारले लिएको देखिन्छ । संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै जानु र सीमित अस्पताल तथा स्वस्थाकर्मीहरुको कारणले गर्दा बिशेष निगरानी र औषधि चाहिने संक्रमितहरुलाई बाहेक अरुलाई भर्ना नलिने नीति अपनाएको हो । विकसित देशहरुमा पनि सामान्य लक्षणहरु भएकाहरुलाई घरमा नै बसेर स्वस्थलाभ […]
विराटनगर । प्रदेश १ मा २९६ जना कोरोना संक्रमित घरमै रहेको पाइएको छ। प्रदेशमा पर्याप्त आइसोलेसन सेन्टर नहुँदा ठूलो संख्यामा संक्रमितहरु घरमै रहेको पाइएको हो। प्रदेशमा हाल ७४६ सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये ३ सय ५५ जना प्रदेश १ का विभिन्न आइसोलेसनमा भर्ना भएका छन्। ३९१ संक्रमित आइसोलेसन केन्द्र बाहिर देखिन्छ। जसमध्ये शुक्रबार संक्रमण पुष्टि […]