चालिस कटेसी दम्पतीको यौन जीवन शिथिल हुन्छ ?

नवयौवनाको यौन जीवन जति सक्रिय र आनन्ददायक हुन्छ त्यो सधैभरी कायम रहन्छ होला ? विवाहको सुरुवाती बर्षहरुमा जस्तै दम्पतीले बर्षौंसम्म पनि यौन जीवनबाट रोमाञ्चकता हासिल गर्छन् होला ? उमेर गुज्रिदै जाँदा दम्पतीमा यौन रुची र उत्सुकता एकनास रहन्छ होला ? ३०, ४० बर्षपछि पनि उनीहरु त्यसरी नै यौन क्रियामा संलग्न हुन्छन्, जसरी सुरुवाती दिनहरुमा हुन्थे […]

बौद्ध दर्शनलाई विश्वब्यापी बनाउनु पर्छ : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बौद्ध दर्शनलाई विश्वब्यापी बनाउनु पर्नेमा जोड दिएका छन् । शुक्रबार बौद्ध दर्शन तथा गुम्बा विकास समितिको ९७ औ बैठकमा मन्त्री भट्टराईले सो बुद्ध दर्शनलाईं विश्वब्यापी बनाउदै मानव जातिलाई एकिकृत गर्नुपर्नेमा जोड दिएका हुन् । मन्त्री भट्टराईले बौद्ध दर्शन तथा गुम्वा ब्यवस्थापन समितिमा मनोनित हुने सवैलाई […]

प्रदेश १ मा कोरोना : मोरङमा ६२ सँगै ९५ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १३ महिला २० पुरुष, रंगेलीको ९ महिला १९ पुरुष, सुन्दरहरैचाका १ पुरुष, सुनसरीको दुहवीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, […]

मेची अस्पतालबाट पीसीआर परीक्षण शुरु

झापा । आज देखि मेची अञ्चल अस्पताल झापाबाट पीसीआर परीक्षण शुरु भएको छ । झापाबाट पीसीआर परीक्षण शुरु भएसँगै परीक्षणको संख्या पनि बढेको छ । यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरबाट पीसीआर परीक्षण हुँदै आएको छ । प्रदेश १ मा आज २ हजार २ सय ५ जनाको पीसीआर […]

नेकपाभित्रको विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ। महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको हो। जसको सदस्यमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे रहेका छन्। सदस्य पम्पा भुसालले पार्टीका दुईजना अध्यक्षकै पहलमा कार्यदल गठन भएको बताइन्। कार्यदलले विवाद समाधानका लागि महत्वपूर्ण भूमिका […]

वैज्ञानिकहरूको दावी : माउथवाशले कोरोना जोखिम कम गर्छ

काठमाडौँ । विश्वभर कोरोनाभाइरसले कहाली लाग्दो अवस्था निम्त्याएको छ। चीनको वुहान शहरबाट फैलिन शुरु भएको यस भाइरसले सारा संसारलाई थिलथिलो बनाएको छ। विश्वका धनाड्य देशहरुले पनि यस भाइरसको अगाडि घुँडा टेकिसकेको अवस्था छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसले हालसम्म विश्वका २ सय १३ देशहरुलाई प्रत्यक्ष प्रभावित गरिसकेको छ। जोन हप्किन्स विश्वविद्यालयकाअनुसार शुक्रबार बिहानसम्म विश्वभर २ […]

फलफूल र तरकारीबाट कोरोना सर्दैन, पैसामा ४ दिनसम्म रहन सक्छ

कोरोना भाइरस संक्रमणबाट जोगिन मास्क, सेनिटाइजर र भौतिक दूरी सबैभन्दा महत्वपूर्ण कुरा हुन्। मास्क लगाउँदा कसरी लगाउने भनेर हामी होसियार हुनुपर्छ। कसैले हातमा मास्क लगाउने, चिउँडोमा लगाउने अथवा कानमा लगाउने गर्छन्, यो एकदमै गलत हो। मास्क लगाएको छ तर भीडभाडमा धेरैबेर बसेको छ भने त्यस्तो अवस्थामा मास्कले मात्रै संक्रमण रोकिँदैन। मास्क लगाएको भए पनि धेरै […]

सिन्धुपाल्चाेक पहिराे अपडेटः ३६ जना बेपत्ता (फोटो फिचरसहित)

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ स्थित लिदीगाउँमा शुक्रबार बिहान गएको पहिरोमा ३६ जना पुरिएर बेपत्ता भएका छन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार पहिरोमा परेर पुरिएका कसैको पनि शव अहिलेसम्म निकालिएको छैन। यस्तै पहिरोमा परेर गम्भीर घाइते भएका पाँच जनालाई उपचारका लागि चौतारा लगिएको छ । यसैबीच राससका अनुसार सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका […]

ओली–प्रचण्डको निर्णायक वार्ता वालुवाटारमा जारी

काठमाडौं । पार्टीभित्रको आन्तरिक किचलो समाधान गर्न नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ । जारी विवाद टुंगो लगाउने गरी दुई अध्यक्षकोबीचमा भेटवार्ता सुरु भएको हो । लागि अध्यक्ष प्रचण्ड सवा ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । द्विपक्षीय वार्तामा सहमतिका विविध विकल्पबारे छलफल हुने बताइएको छ । वार्तामा […]

कालिकोटमा बाढी र पहिरो, ६ जनाको मृत्यु, २ घाईते

कालिकोट । कालिकोटको महाँवै गाउँपालिका ३ नकुमा पहिरो जाँदा दुई परिवारका ६ जनाको मृत्यू भएको छ । महाँवै गाँउपालिका ३ का वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोमा पुरिएर रजबहादुर बिष्टका दुई छोरा दुई छोरी र दाजु डिलबहादुर बिष्टका दुई छोरीको घटना स्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोसीले बताए । उनका अनुसार […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा