पत्याउनु हुन्छ ? अगस्त १२ मा रुसले कोरोना विरुद्धको औषधि लन्च गर्ने

मस्को । रुसले कोरोना विरुद्धको खोप आफुले निर्माण गर्न सफल भएको दाबी गरेको छ । के अब यसले कोरोना भाइरस विरुद्धको लडाँइलाई जित्नसंसारभर रुसले बनाएको भनेको यो खोपबारे निकै चर्चा चलिरहेको छ । रुसले १२ अगस्टमा कोरोना विरुद्धको खोप दर्ता गर्ने जनाएको छ । रुसका उपस्वास्थ्य मन्त्री ओलेग ग्रीडनेभले १२ अगस्टमा कोरोना भाइरस विरुद्धको खोप […]

मन्त्रिपरिषद् बैठक आज बस्दै, कोरोना नियन्त्रणका लागि नयाँ नियमहरुमाथि छलफल हुने

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जान थालेपछि यसबारे मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल हुने भएको हो । एक मन्त्रीका अनुसार आइतबार कोभिड १९ संकट व्यवस्थापन सेन्टरले गरेका विभिन्न सिफारिसमाथि आज मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको हो । सिसिएमसीको हिजोको बैठकमा काठमाडौं आवतजावतमा कडा […]

भदौ १ देखि अन्तर जिल्ला र हवाई यातायात खुला नहुने !

काठमाडौं । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले भदौ १ गतेदेखि हवाई सेवा, लामो दूरीको सार्वजनिक यातायात खुला नगर्न सरकारसमक्ष सिफारिस गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको भन्दै सीसीएमसीले साउन ५ को मन्त्रिपरिषद् निर्णय सच्याउन सिफारिस गरेको हो । यस विषयमा ठोस निर्णय नभएको तर यो कार्यान्वयन गर्नु […]

विश्वमा कोरोना : एकैदिन ६ हजार २०७ जना संक्रमितको मृत्यु

काठमाडौं । आइतबार विश्वमा ६ हजार २०७ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको भन्दा केही कम हो । विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार ६ हजार ५६६ कोरोना संक्रमितको मृत्यु भएको थियो । विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख २२ हजार २८५ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ […]

चारवटा प्रदेशमा भारी वर्षा, सतर्कताका लागि २४ घण्टे चेतावनी

काठमाडौं । आज (सोमबार) देशभर केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्। उसो त अहिले (यो खबर लेखिरहेका बेला सोमबार बिहान ६:३० बजे) पनि सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। ‘राति कतै-कतै भारी वर्षा पनि भएको छ,’ नेपालखबरसँग नगरकोटीले भनिन्, ‘त्यही वर्षा अहिले […]

भारतले सच्यायो बुद्ध सम्बन्धी जयशंकरको विवादित अभिव्यक्ति

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरको बुद्ध सम्बन्धी विवादास्पद अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्चाएको छ। भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्रीले दिएको अभिव्यक्ति सच्याएको हो। आइतबार साँझ भारतले बुद्ध लुम्बिनीमा जन्मिएको र त्यो नेपालमा पर्ने उल्लेख गरेको छ। भारतले जयशंकरको अभिव्यक्ति बौद्ध विरासतसँग सम्बन्धित भएको भन्दै विदेश मन्त्रालयले भनेको छ, ‘यसमा कुनै शंका […]

प्रदेश १ का निजी होटल र अस्पतालमा पनि आइसोलेसन केन्द्र बनाइने

विराटनगर । प्रदेश १ सरकारले झापा, मोरङ र सुनसरी जिल्लाका निजी होटल र निजी अस्पतालमा पनि आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएको छ । प्रदेश १ मा कोरोना संक्रमित दैनिक ठुलो संख्यामा थपिन थालेपछि आईतबार मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को प्रादेशिक बैठकले तीन जिल्लाका एक÷एक वटा निजी होटल र अस्पताललाई […]

प्रदेश १ का प्रमुखले गरे एकै दिन पाँच विधेयक प्रमाणिकरण

विराटनगर । प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले आईतबार एकैपटक पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय विराटनगरका अनुसार प्रदेश औद्योगिक ब्यवसायका सम्बन्धमा बनेको विधेयक, प्रदेश सार्वजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथख तत् सम्बन्धी अन्य व्यवस्था गर्नका लागि बनेको विधेयक, प्रदेश नं १ बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा […]

सर्वोच्चले माग्यो डा.श्रीकृष्ण गिरीलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनाउनुको कारण

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको योग्यता नपुगेको भन्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले गिरीलाई नियुक्ति गर्नुको कारण देखाउ आदेश जारी गरेको हो ।त्यस्तै सर्वोच्चले गिरीलाई सात दिनभित्र उपस्थित हुन पनि आदेश दिएको […]

एसईईको नतिजा तयार, प्रकाशन गर्न सरकारको निर्देशन पर्खँदै

काठमाडौं। २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाई भएको छ। कोरोना महामारी कारण राष्ट्रिय स्तरमा परीक्षा सञ्चालन गर्न नसकिएपछि सम्बन्धित विद्यालयबाटै आन्तरिक मुल्यांकन गरिएको थियो। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको सबै काम सकेको छ। तर, नतिजा प्रकाशनमा भने ढिलाई भएको छ। नतिजा प्रकाशनको जिम्मेवारी पाएका परीक्षा नियन्त्रक रामराज खकुरेलले नतिजा प्रकाशनको सबै […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा