छोरा आइसोलेसनमा, छिमेकी घरमा पस्न नमान्दा वृद्धाको शव उठेन

विराटनगर । विराटनगरमा ३ स्थित एक वृद्धाको घरमा छरछिमेकी जान नमान्दा दाहसंस्कार हुन सकेको छैन । परिवारमा कोरोना संक्रमण पुष्टि भए पश्चात छरछिमेकी घरमा पस्न नमान्दा ८७ वर्षीया वृद्धाकाे अन्त्येष्टि हुन नसकेकाे हाे । कोरोना पुष्टि भए संगै ५६ वर्षीय छोरा गत मंगलबारबाट आइसोलेसनमा छन् भने बुहारी र नातिको रिपोर्ट पनि पोजेटिभ आएको छ । […]

पत्रकार प्रकाश सुवेदीबिरुद्ध कलाकारहरु एकजुट, प्रकाशको कार्यक्रममा सहभागी नहुन चलचित्रकर्मीलाई आग्रह

काठमाडौ । अभिनेत्रीलाई लक्षित गरेर चलचित्र पत्रकार प्रकाश सुवेदीले टेलिभिजन कार्यक्रममा गरेको अभद्र भाषाको प्रयोग विरुद्ध कलाकार तथा चलचित्र क्षेत्रका विभिन्न संगठन उभिएका छन्। कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र द्वन्द्व संघ र चलचित्र नृत्य संघले सो घटनाको विरोध गरेको हो । एपी वान […]

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार बिहानलाई सचिवालय बैठक बोलाएको छ । भोलिबिहान साढे ९ बजेबस्ने गरी सचिवालय बैठक बोलाइएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । भोलिको सचिवालय बैठकले नेकपाको विवाद सुल्झ्याउन बिहीबार गठन गरिएको कार्यदललाई औपचारिकता र कार्यदेश दिनेछ । खनालले भने, ‘बैठकमा विवाद हल गर्न गठित कार्यदललाई औपचारिकता […]

फ्ल्याटको ईएमआई सुशान्तले तिरिरहेको आरोपको खण्डन, अंकिताद्ववारा बैंक स्टेटमेन्ट सार्वजनिक

एजेन्सी । इन्फोर्समेन्ट डाइरेक्टरेट (ईडी) का केही सूत्रले सुशान्तसिंह राजपुतकी पूर्वप्रेमिका अंकिता लोखन्डेको फ्ल्याटको ईएमआई सुशान्तले तिर्ने गरेको भन्‍ने खबर सार्वजनिक गरे । यो खबरको खण्डन गर्दै अंकिताले आफ्नो इन्स्टाग्रामा आफ्नै बैंक खाताबाट ईएमआई तिरेको बैंक विवरण सार्वजनिक गरेकी छिन् । उनले स्टेटमेन्ट सेयरगर्दै लेखेकी छिन्, “यहाँ मैले मेरोबारे आएको हल्लालाई प्रस्ट्याउन खोजेकी छु । […]

नेकपा कार्यदलले सुरु गर्‍यो विषयगत छलफल

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीभित्र जारी आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले काम सुरु गरेको छ । विवाद समाधानका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदलले आइतबारदेखि विषयगत छलफल सुरु गर्ने भएको छ । नेकपा महासचिव विष्णुप्रसाद पौडेलको भैँसेपार्टीस्थित निवासमा बस्ने बैठकमा आइतबारदेखि विषयगत […]

प्रहरीका दुई डीआईजीमा कोरोना संक्रमण, संक्रमित प्रहरीको संख्या ६२०

काठमाडौं । नेपाल प्रहरीका दुई जना नायव महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको छ। प्रहरी प्रवक्ता, एसएसपी कुबेर कडायतका अनुसार संक्रमण पुष्टि भएका दुवै डीआईजी महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत छन्। प्राविधिकतर्फका दुई डीआईजीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिंदै कडायतले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको हिमालखबरलाई बताए। हालसम्म प्रहरीमा कोरोना संक्रमण हुने डीआईजी […]

अलैंची भारत निर्यात नहुँदा व्यवसायी निरास

पाँचथर । अलैंची निर्यात हुन नसक्दा पाँचथरका ब्यवसायी र किसान निराश बनेका छन् । कोरोना भाइरस संक्रमणका कारण भएको लकडाउनपछि अलैंची भारत निर्यात नहुँदा ब्यवसायी निराश बनेका हुन् । ठूलो परिमाणमा किसान र व्यवसायीको गोदाममा अलैंची थन्किएको अलैँची ब्यवसायी महासंघका उपाध्यक्ष नरेन्द्र अधिकारीले जानकारी गराउनुभएको छ । भारत निर्यात हुन नसक्दा कृषकले उत्पादन गरेको अलैँची […]

विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

विराटनगर । मोरङमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । विराटनगर निवासी ५० वर्षीया महिलाको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाका अनुसार ती महिलालाई विराटनगरस्थित न्युरो अस्पतालबाट रिफर गरिएको थियो । पछिल्लो ४–५ दिनदेखि अत्यधिक ज्वरो, खोकी तथा श्वास फेर्न समस्या रहेको थियो […]

सिन्धुपाल्चोक पहिरो : १८ जनाको शव भेटियो, ज्यान गुमाएकाका परिवारले १ लाख पाउने

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ। यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ। शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो। यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। प्रहरी […]

होसियार ! भित्री बस्त्रको छनौटमा हुनसक्छ यी गल्ती

विराटनगर । प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले भित्री बस्त्रको बारेमा संवेदनसिल हुनैपर्छ । भित्री बस्त्र छालामैत्री वा सहज हुनुपर्छ । भित्री बस्त्रका लागि सुती नै सही हुनसक्छ । सुतीको भित्री बस्त्र लगाउँदा सिल्क वा सिन्थेटिकको जस्तो समस्या हुँदैन । सिल्क वा सिन्थेटिकमा हावा पस्दैन । यसले छालाको इन्फेक्सन हुनसक्छ । सिन्थेटिक कपडा नै किनेपनि भित्रको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा