कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन […]

संविधान संशोधन बहसपत्र तयारीका लागि सक्रिय कार्यदल

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘संविधान संशोधन बहसपत्र’ तयार पार्न गठन गरेको कार्यदलले काम सुरु गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले चैत १३ गते सार्वजनिक गरेको ‘शासकीय सुधार सम्बन्धी एक सय बुँदे कार्यसूची’ को बुँदा नम्बर ४ अनुसार उक्त कार्यदल गठन गरिएको हो। उक्त कार्यसूचीमा देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, […]

अब शैक्षिक संस्था र सरकारी कार्यालय शनिबार र आइतबार बिदा

काठमाडौं । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए ।

प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएको छ । बैठकमा देशभर देखिएको तेल अभाव, कालोबजारी नियन्त्रण तथा बढ्दो महँगीको अवस्थाबारे गम्भीर छलफल हुने बताइएको छ । साथै, आपूर्ति व्यवस्थापन, बजार अनुगमन र मूल्य नियन्त्रणसम्बन्धी विषयमा आवश्यक निर्णय गरिने […]

डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेको थियो । त्यसअनुसार आइतबार प्रतिनिधि सभाबाट अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा […]

इरान आक्रमणबाट बहराइनमा ४ जना घाइते

काठमाडौं । इरानले शनिबार खाडी क्षेत्रका छिमेकी देशहरूमाथि आक्रमण तीव्र बनाइरहेका बेला अवरोध गरिएका ड्रोनका टुक्रा लागेर बहराइनमा चार जना घाइते भएका छन् । बहराइनको आन्तरिक मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘इरानी आक्रमणका कारण अवरोध गरिएका ड्रोनका टुक्रा सित्रा क्षेत्रमा खस्दा चार नागरिक सामान्य घाइते भएका छन् र केही घरमा क्षति पुगेको छ ।’ […]

एसियाली खेलकुद : छनोट चरणका खेलमा सहभागी ३ खेलाडीको बिदाई

काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोट्र्स एसोसिएसन (एनसीएसए) का खेलाडीहरू चीनमा हुने एसियाली खेलकुदको छनोट चरणका खेलमा सहभागी हुने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष्य जीवनराम श्रेष्ठले संघका तीन खेलाडी तेन्जिन बर्टिन आरएसआई, स्वस्तिका चौधरी र रोनक उप्रेतीलाई शनिबार औपचारिक रूपमा बिदाइ गरेका हुन् । एनसीएसएका खेलाडीहरूले चीनको मेइ सानमा अप्रिल ८ देखि १२, २०२६ […]

क्लाइम्बिङ स्पोर्टस एसोसिएसनद्धारा सांसद् शेर्पालाई सम्मान

काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसनले प्रतिनिधिसभा सदस्य मिङ्मा ग्यावु शेर्पालाई बधाई दिँदै सम्मान गरेको छ । शनिबार एक कार्यक्रमकाबिच संघका अध्यक्ष रमेश पौडेलले बधाई पत्र प्रदान गर्दै सांसद शेर्पालाई सम्मान गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फबाट समानुपातिक सांसद बनेका शेर्पा पर्यटन र हिमाल आरोहण क्षेत्रका प्रख्यात व्यक्तिका रूपमा परिचित छन् । बधाईको […]

आजदेखि मतदाता नामावली संकलन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मंसिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली संकलनको काम सुरु गर्ने निर्णय गरेको हो । स्थगित उक्त कार्यक्रम […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं