मन्त्रिपरिषद्को बैठक : नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (आव ०८२/८३) वैशाख १९ गते ल्याउने भएको छ। सोमबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने निर्णय गरेको हो । सरकारको नीति तथा कार्यक्रम संघिय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा वाचन गरेर सार्वजनिक गर्ने संबैधानिक […]

केबलकार कम्पनीद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

काठमाडौं । पाथीभरा देवी दर्शन केवलकार कम्पनीद्वारा ताप्लेजुङ जिल्लाको पाथीभरामा निर्माणाधिन केवलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कम्पनीले गत हप्ता काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ताप्लेजुङ जिल्लाको पाथीभरामा निर्माणाधिन केबरकारसँग सम्बन्धित स्थानीयवासीहरुका सरोकारका केही विषयमा पहिचानका लागि युवालगायत विभिन्न स्थानीय संघरसंस्थाहरुले वार्ता तथा छलफलबाट समाधान निकाल्ने […]

सगरमाथा क्षेत्रमा आरोहीको भीड, गुलजार बन्यो आधारशिविर

काठमाडौं । चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरे । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट)हरु उक्त भिडियोमा देखिन्छ । शिविरको दृश्य हेर्दा लाग्छ आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँको रुपमा परिणत भएको छ । विश्वभरका आरोही यतिखेर सगरमाथा आरोहणका लागि आधार शिविर […]

खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर

मुस्ताङ । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि र पशुपालन व्यवसायमा समेत जलवायु सङ्कटले विभिन्न प्रकारका समस्या र चुनौतीहरू किसानले झेल्नुपर्ने बाध्यता आइपरेको छ । जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि भइरहँदा यहाँको खानेपानी, कृषि र पशुपालनलगायतका क्षेत्रमा यस प्रकारको नकारात्मक प्रभाव देखिन […]

दुर्गा प्रसाइँविरूद्ध संगठित अपराधदेखि ज्यानसम्बन्धी सम्मकाे मुद्दा

काठमाडौं । चैत १५ गते काठमाडौंमा भएको प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधिका मुख्य आरोपी दुर्गा प्रसाइँविरूद्ध संगठित अपराधदेखि ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान चलिरहेको छ । दोषी देखिए यी मुद्दामा प्रहरीले उनीमाथि कारबाही त चलाउने छ नै, तर प्रसाइँले त्यतिमै मुक्ति भने पाउने देखिँदैन । किनभने चैत १५ को घटनाबाहेक प्रहरीले प्रसाइँमाथि उनको आर्थिक कारोबारमाथि पनि अनुसन्धान […]

ताप्लेजुङ घटनाको छानबिनका लागि समिति गठन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेका छन् । यही वैशाख ८ गते ताप्लेजुङ सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको ना१ज ३०११ नम्बरको बलेरो ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा भएको घटनाबारे छानबिन […]

पहिचानवादी युवाहरूको अपिल : वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न चाहन्छौं

काठमाडौं । पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन सबै पक्ष तयार रहन आग्रह गरेका छन् । ‘पहिचानका लागि युवा’ संस्थाले काठमाडौं पत्रकार सम्मेलन गर्दै पाथीभरा केबलकार निर्माणको विषयलाई द्वन्द्वभन्दा वार्ता र संवादमार्फत समस्या समाधान गर्न सबै पक्ष तयार रहनुपर्ने बताएको हो । संस्थाले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान […]

जम्मु कश्मिरमा भएकाे आतंकवादी हमलामा मारिएका सुदीपको शव स्वदेश ल्याइयाे

काठमाडौं । भारतको जम्मु कश्मिरमा भएकाे आतंकवादी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आज बिहान स्वदेश ल्याइएको छ । परराष्ट्र मन्त्रालयको पहलपछि सुदीपको शव श्रीनगरबाट नयाँदिल्ली हुँदै लखनऊसम्म हवाइजहाजमा र त्यहाँबाट नेपाल भारत सीमानाकासम्म एम्बुलेन्सबाट ल्याइएको हो । भैरहवास्थित नेपाल भारत नाका सुनौलीमा सुदीपका आफन्त शव लिन पुगेका थिए । मंगलबार जम्मू कश्मिरको पहलगाममा […]

‘यूथ सेलिब्रेशन’ को तयारी पूरा, १ लाख युवा उतार्ने योजना

काठमाडौं । भोलि काठमाडौंमा आयोजना गर्ने ‘यूथ सेलिब्रेशन’ विशेष कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा भोली दिउँसो १ बजेबाट यूथ सेलिब्रेसन गर्दै छ । भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको ४० वर्ष मुनिका युवा परिचालनको जिम्मा पाउनु भएका युवा संघका […]

जम्मु-कस्मिरमा पर्यटक लक्षित आक्रमण : एक नेपालीसहित २६ जनाको मृत्यु

काठमाडौं । भारतकाे जम्मु-कस्मिरस्थित पहलगाममा पर्यटकहरूलाई लक्षित गरी भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको छ । विगत केही वर्षयता नागरिकमाथिको यो ठुलो आतंककारी हमला भएको प्रहरी अधिकारीले जनाएका छन् । पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ जुन पर्यटकको लोकप्रिय गन्तव्य स्थल हो । मृत्यु हुने नेपाली नागरिकको नाम सन्दीप न्यौपाने भनिए […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा