विराटनगर । सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’मा आधारित नाटक शनिबारदेखि विराटनगरमा मञ्चन भएको छ । पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा नाटक मञ्चन गरेकाे हो । दुई दिनमा तीन–तीन शो सञ्चालन गर्ने तयारी गरिएको कान्तिपुर थिएटरले जनाएको छ । विहान ११, २ र ५ बजे समय […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनबारे छलफल हुने रास्वपाले जनाएको छ। यस्तै, विभागीय प्रमुख र उपप्रमुख मनोनयन सम्बन्धमा, केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यको […]
झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा-लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भएको छ । निर्माण सम्झौताको अवधि सकिन करिब चार महिना बाँकी रहँदा आयोजनाले तोकिएको समयभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ । आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार दैनिक सातदेखि […]
काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको आज बिहान ६ः४५ बजेसम्मको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका सडकहरू प्रभावित भएका हुन्।रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। त्यस्तै, बाढीका कारण बेंसीसहर–खाङ्सार सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।बेनी–जोमसोम […]
काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती प्रदेशको तराई भू-भागका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो […]
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको बस पूर्व-पश्चिम राजमार्गबाट नालामा पल्टिएको हो । प्रारम्भिक विवरणअनुसार चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ । बसमा […]
मेष : दिन शुभ भएकाले सानै मेहनतमा पैसा प्राप्ति, मान–सम्मान, काम सफल हुनेछ । वृष : दिन अनुकूल देखिँदैन । धन व्यय, मानसिक तनाव, व्यर्थको खर्च, व्यापारमा बाधा हुन सक्छ । मिथुन : दिन बलवान् छ । उपहार मिल्ने, व्यापार, ठेक्कामा सफलता, आर्थिक लाभ हुन सक्छ । कर्कट : दिन शुभ नहुँदा सजग रहनु बेस […]
काठमाडौं । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको बैठक शुक्रबार सम्पन्न भएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ। बैठकको समापन समारोहमा बोल्दै प्रधानसेनापति अशोकराज सिग्देलले यस वर्ष भएका विभिन्न विपद्का घटनामा खोज तथा उद्धार कार्यमा सकलदर्जाले देखाएको क्षमता र व्यावसायिकताको प्रशंसा गरे। उनले आगामी दिनमा समेत तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह […]
काठमाडौं । आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकमा परेका १५ संशोधन प्रस्तावमध्ये १३ वटा समावेश गरिएको पर्यटन मन्त्री खड्गराज पौडेलले बताएका छन्। उनले विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी गरेका छन्। शुक्रबार राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ माथिको छलफलमा मन्त्री […]
काठमाडौं । चलचित्र ‘गौंथली’ प्रदर्शनको ७५ दिन कटाएको छ । साउन १ गतेबाट प्रदर्शनमा आएको चलचित्र असोज १५ अर्थात् हिजो बिहीबारबाट ७६ दिनमा प्रवेश गरेको हो । चलचित्रले हालसम्म २६ करोड रुपैयाँ कलेक्सन गरिसकेको निर्माता सुमन गिरीले जानकारी दिए । यो अवधिसम्ममा चलचित्रका ९ लाख ४३ हजार ३३१ वटा टिकट बिक्री भएका छन् । गत […]