काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरोपछि सिर्जित जोखिम अझै कायम रहेको जनाएको छ। शुक्रबार दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै नेपाल र चीनका सम्बन्धित अधिकारीहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘हालैका दिनमा चीन–नेपाल सीमा नदीको माथिल्लो क्षेत्रमा नेपालको भूभागतर्फ रहेको एक सहायक नदीमा हिम–चट्टानको पहिरो गएको छ। पहिरोले नदी […]
काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङले बाढी र पहिरोका कारण बनेको अवरोध ताल तथा त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको निरन्तर निगरानी गर्न निर्देशन दिएका छन्। शुक्रबार बसेको चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूको आकस्मिक बैठकमा सीले तालको पानीको अवस्था, आसपासका पहाडको स्थायित्व र थप बाढी–पहिरोको सम्भावनाबारे निगरानी बढाउन निर्देशन दिएका हुन्। बुधबारको ठूलो बाढीपछि बनेको उक्त […]
चीन । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ शहरमा शुक्रवार ५।१ म्याग्निच्युडको भूकम्प गएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर ९सीईएनसी० का अनुसार बेइजिङ समयअनुसार शुक्रवार दिउँसो १स्१३ बजे सो भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु २९।२३ डिग्री उत्तरी अक्षांश र १०५।२२ डिग्री पूर्वी देशान्तरमा रहेको मापन गरिएको छ । सीईएनसीका अनुसार उक्त भूकम्प जमिनको सतहबाट […]
काठमाडौं । विनाशकारी बाढी र पहिरोबाट ठूलो जनधनको क्षति व्यहोरेको नेपाललाई अमेरिकाले आवश्यक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपद्प्रति दुःख व्यक्त गर्दै नेपाल सरकारसँग सम्पर्क गरी आवश्यक सबै प्रकारको सहायता उपलब्ध गराउने प्रस्ताव गरिएको बताएका छन्। नेपालमा आएको भीषण बाढी र पहिरोमा परी करिब ४०० जनाको मृत्यु भएको पुष्टि भएको […]
काठमाडौं । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन ९आईसीई०ले जुलाईमा ४९ हजार ५७१ जनालाई पक्राउ गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएपछि एकै महिनामा गरिएको यो सबैभन्दा धेरै गिरफ्तारी हो। आईसीईले क्यालिफोर्निया विश्वविद्यालय, बर्कली र लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयमा आधारित ‘डिपोर्टेसन डेटा प्रोजेक्ट’लाई उपलब्ध गराएको सरकारी तथ्यांकलाई एसोसिएटेड प्रेस ९एपी०ले विश्लेषण गरेको […]
विराटनगर ।संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धको उद्देश्य इरानी शासनका आम्दानीका स्रोत रोक्नु तथा अमेरिकी सेना र सहयोगीमाथि आक्रमण गर्न सहयोग गर्ने सञ्जाल कमजोर पार्नु हो । ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत लगाइएको […]
काठमाडौँ । दक्षिण चीनको ग्वाङ्सी प्रान्तमा आएको टाइफुन नाराका कारण उत्पन्न भीषण बाढीपछि करिब ४ हजार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। ग्वाङ्सीको फाङचेनगाङ सहरस्थित साङ्सी काउन्टीमा बाढीका कारण जनजीवन प्रभावित भएपछि उद्धार टोलीले चौबीसै घण्टा खटिएर उद्धार कार्यलाई तीव्रता दिएका छन्। टाइफुनको बढ्दो जोखिमलाई मध्यनजर गर्दै शनिबार राति उक्त क्षेत्रमा दोस्रो तहको चेतावनी जारी […]
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। एसियाली बजारमा पनि सुरुआती कारोबारमा अधिकांश प्रमुख सूचक ओरालो लागेका छन्। दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचकांक १.४ प्रतिशतले घटेको छ। टोकियो, सांघाई, ताइपेई र वेलिङ्टनका बजारमा पनि गिरावट आएको छ भने सिड्नी, जकार्ता र […]
काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो तनाव तथा सीमा क्षेत्रमा देखिएको अस्थिरताका कारण अफगानिस्तानका व्यापारी र श्रमिकहरूको जीविकोपार्जनमा गम्भीर असर परेको छ। अफगानिस्तान र इरानबीचको प्रमुख व्यापारिक नाका हेरातस्थित ‘इस्लाम कला’मा यसको प्रत्यक्ष प्रभाव देखिएको छ। हेरात सहरबाट करिब १२० किलोमिटर दूरीमा रहेको इस्लाम कला नाका अफगानिस्तानको पश्चिमी क्षेत्रको व्यापार तथा पारवहनको मेरुदण्ड […]
काठमाडौं । जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । टोकियोसहितका क्षेत्रमा शक्तिशाली धक्का महसुस भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । जापान मौसम विज्ञान एजेन्सीका अनुसार इबाराकी प्रिफेक्चरको दक्षिणी क्षेत्रमा ७० किलोमिटर गहिराइमा भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको तीव्रता ५.८ म्याग्निच्युड मापन गरेको छ । भूकम्पबाट […]