कञ्चनबारीकाे पार्किङबाट हराएको पेट्रोल ट्यांकर सुनसरीमा फेला, ९७३ लिटर पेट्रोल चोरी

विराटनगर । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्यांकर पार्किङ स्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ। इण्डियन आयल कर्पोरेसनको सिलिगुढी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी आइतबार कञ्चनबारीस्थित पार्किङमा राखिएको को १ ख ६१९० नम्बरको ट्याङ्कर असार ८ गते सोमबार बिहान हराएको थियो । नविन ढुवानी […]

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ५६ करोड

काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधवारको नगर सभामा उपप्रमुख शिल्पा निरला कार्कीले महानगरको १८औँ नगर सभामा आगामी वर्षका लागि कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको आय–व्यय अनुमान प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक वर्षका लागि अनुमान […]

देशभर १ लाख ३७ हजार हेक्टर जमिन रोपाइँ

काठमाडौं । देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ भएको छ । कृषि विभागले देशभर करिब १० प्रतिशत धान रोपाइँ भएको जनाएको हो । गत वर्षको तुलनामा रोपाइँ ०.४ प्रतिशतले बढेको छ । मुलुकभर करिब १३ लाख ८१ हजार हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ । यही असार ८ गतेसम्म सबैभन्दा बढी कर्णाली प्रदेशमा २२.८ […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

कोशी प्रदेश: बजेटमाथिको सामान्य छलफल सकियो

विराटनगर । कोशी प्रदेश सभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट माथिको सामान्य छलफल सकिएको छ । कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनमा असार ७ गते प्रस्ताव गरेका थिए । छलफलमा कोशी प्रदेशसभाका २४ जना सदस्यहरूले सुझाव, सल्लाह, […]

ताप्लेजुङको सिदिङ्वामा विद्युत् महसुलमा ५० प्रतिशत अनुदान

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८/८४ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार सम्पन्न गाउँपालिकाको १९औँ गाउँ अधिवेशनमा अध्यक्ष मानबहादुर राईले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । विद्युत् महसुलमा राहत दिने कार्यक्रमले न्यून तथा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

चिया उद्योग बचाउन माग राख्दै सिंहदरबारमा उद्योगी

काठमाडौं । नेपाली चिया निर्यातमा भारतको अवरोधपछि चिया उद्योग गम्भीर संकटमा परेको भन्दै उद्योगीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। उद्योगीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि र उद्योग मन्त्रालयमा पुगेर उद्योगी र किसानले चिया निर्यात खुलाउन तत्काल कूटनीतिक पहल गर्न अनुरोध गरेका हुन्। सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको अगुवाइमा ज्ञापन पत्र बुझाइएको हो । भारतीय पक्षले नेपाली […]

कोशीटप्पुमा पर्यटकको लहर: ११ महिनामा ९००० बढीले गरे भ्रमण

सुनसरी। अर्नाको राजधानी र चराको स्वर्ग मानिने कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२/८३ को जेठ महिनासम्म कूल नौ हजार २४२ जना पर्यटकले भ्रमण गरेका छन्। आरक्ष प्रशासनका अनुसार पछिल्लो समय यस क्षेत्रमा विदेशीको तुलनामा आन्तरिक पर्यटकको आकर्षण सबैभन्दा बढी देखिएको छ। आरक्ष भ्रमण गर्ने कूल पर्यटकमध्ये नौ हजार ७० जना नेपाली रहेका छन्, जसमा चार […]

ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ भने सेयर बजार ओरालो लागेको छ। राष्ट्रपति ट्रम्पले आइतबार फक्स न्युजसँग कुरा गर्दै यदि इरानसँग सम्झौता हुन नसकेमा अमेरिकाले फेरि बमबारी गर्न सक्ने र विश्व ऊर्जा व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजलाई ‘आफ्नो नियन्त्रणमा लिन’ सक्ने बताएका […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं