एनपीएल: विराटनगरको सिजनकै खराब प्रदर्शन, काठमाण्डू दोस्रो स्थानमा

काठमाडौं । काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा दोस्रो जित निकालेको छ । योसँगै टोली प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ । टोलीले तीन खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ । काठमाण्डूले समान चार अंक बनाएको कर्णाली याक्सलाई रन रेटका आधारमा पछाडि पारेको हो । बिहीबार काठमाण्डूले दोस्रो जित निकाल्ने […]

जनकपुरलाई हराउँदै लुम्बिनीको अपराजित यात्रा कायमै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत लुम्बिनी लायन्सले अपराजित यात्रा जारी राखेको छ । कीर्तिपुरस्थित टियु मैदानमा आज भएको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै जीत दर्ता गरेको हो । टस हारेर पहिला ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन जोड्दै जितका लागि जनकपुरलाई १५० रनको लक्ष्य दिएको थियो । तर […]

आजदेखि यु-१९ एसिया कप क्रिकेट सुरु हुँदै

काठमाडौं । आजदेखि यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । ओमानको अल अमेरातमा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिता यही २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । समूह चरणमा नेपालले २० कात्तिकमा भारत, २२ कात्तिकमा युनाइटेड अरब इमिरेट्स (युएई) तथा २४ कात्तिकमा पाकिस्तानविरुद्ध खेल्ने तालिका छ । […]

एनपीएलमा आज विश्राम, भोलि दुई खेल

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज कुनै पनि खेल हुने छैनन् । नेपाल क्रिकेट संघ९क्यान०ले सार्वजनिक गरेको खेलतालिका अनुसार आज विश्राम राखिएको हो । प्रतियोगिताअन्तर्गत भोलि बिहीबार दुई खेल हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्टस भिड्दा साँझ ५ बजे […]

रसेलको अलराउण्ड चमकमा विराटनगर विजयी

काठमाडौं । आन्द्रे रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)  मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ। १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। विराटनगरका लागि रसेलले अविजित ५२ रन बनाउनुका साथै बलिङमा ४ विकेट लिए। जनकपुरका सेफ हसनले ७१, विशाल सुशीलिङले ४३ र […]

एनपीएल : विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्दै

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज पनि दुई खेल हुदैछन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगितामा विराटनगरले एक जित र २ हार बेहोरेको छ भने जनकपुरले ३ खेलमा २ जित र एक हार बेहोरेको छ […]

एनपीएल : काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवनबीच भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । पहिलो खेल दिउँसो १२ः३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स […]

एनपीएल : पोखरालाई ९ रनले स्तब्ध पार्दै जनकपुरको दोस्रो जित

काठमाडाैं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो दोस्रो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको रोमाञ्चक खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै जनकपुरले महत्त्वपूर्ण २ अंक जोडेको हो। जनकपुरले प्रस्तुत गरेको १४८ रनको विजयी लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रनमा समेटियो। जारी प्रतियोगितामा […]

पोखराले टस जितेर जनकपुरलाई ब्याटिङको निम्तो

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्। टस हारेसँगै जनकपुरले पहिले ब्याटिङ गर्ने भएको छ। पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा छ भने जनकपुर दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। जारी […]

एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । टियु क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले एक जित र एक हार बेहोरेको छ भने पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेल हारेको छ । जनकपुरले पहिलो खेल कर्णाली याक्ससँग […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं