प्रचण्ड सरकारले टिकटक बन्द गर्दा के के सर्त राखेको थियो ?

काठमाडौं – २०८० कात्तिक २७ गते प्रतिबन्ध भएको टिकटक बिहीबार साँझदेखि खुलेको छ। तत्त्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको टिकटक केपी शर्मा ओली नेतृत्वको सरकारले खुला गरेको हो। प्रचण्ड सरकारले टिकटक खुला गर्नका निम्ति दर्जन बढी सर्त अगाडि सारेको थियो। ओली सरकारले टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी […]

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल भदौ ६ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट २२ तारिख। भद्र कृष्ण पक्षको तृतीया तिथि। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको […]

झरनाबाट झरेको पानी किन सेतो देखिन्छ ?

काठमाडौं- तपाइँ हामी सबैले पानी जमेको ताल, पोखरी, खोला, नदी, समुद्र, झरना देखेका छौँ । तर, तपाईँले ख्याल गर्नुभएको छ ? तपाइँले देखेका ती सबैमध्ये झरनाको पानी बढी सेतो देखिन्छ । तपाई पोखरा जानु भएको छ भने पातले छाँगो वा डेभिज फल्स त पक्कै जानु भएको होला त्यहाँबाट झरेकाे पानी पनि सेतो देखिन्छ ।त्यस्तै अन्य […]

‘घर घरज्वाइँ’ को गीत ’यानीमाया’ सार्वजनिक

काठमाडौं– अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको मुख्य अभिनय रहेको फिल्म ‘घर घरज्वाइँ’ को दोस्रो गीत ’यानीमाया’ सार्वजनिक भएको छ । यस गीतमा फिल्मका मुख्य कलाकारलाई नै स्थान दिइएको छ । गीतमा हर्क साउदको शब्द रचना तथा मनोज थापा मगरको संगीत र स्वर रहेको छ । यही गीतको रिदममा सिनेमाको ब्याग्राउन्ड म्युजिक तयार गरिएको […]

नेपाल आइडल विजेता करण परियारको पहिलो गीत सार्वजनिक (भिडिओ)

काठमाडौं – नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक भएको छ। उनको एकल स्वरमा मंगलबार सार्वजनिक ‘सुस्तरी’ बोलको गीतमा अभिनेता आकाश श्रेष्ठ र मोडल प्रिज्मा खतिवडाको अभिनय छ। करणले रेकर्डिङका हिसावले गायक एवं संगीतकार न्य्हू बज्राचार्यको संगीतमा पहिलो गीत गाए पनि ‘सुस्तरी’ गीत पहिले सार्वजनिक भएको हो। यो प्रेमगीतको भिडिओलाई निकेश […]

फिल्म ‘नम्बरी सुन’ साउनमै प्रदर्शन हुने

काठमाडौँ । फिल्म ‘नम्बरी सुन’ साउनमै प्रदर्शन हुने भएको छ । राजु गिरीको निर्देशन रहेको फिल्म यसअघि भदौ १ गते रिलिज हुने भनिए पनि एक साता अगाडि सर्दै साउन २५ मा आउन लागेको हो । निर्माण टिमले फिल्मका प्रमुख कलाकारहरू गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड नयाँ पोस्टरसँगै नयाँ प्रदर्शन मिति पनि सार्वजनिक […]

उच्च जीपीएसहित एसईई पास गरे ‘महाजात्रा’का अर्बिनले

काठमाडौं– फिल्म ‘महाजात्रा’का बालकलाकार अर्बिन खड्का उच्च जीपीए ल्याएर माध्यामिक शिक्षा परीक्षा ‘एसईई’मा उत्तीर्ण भएका छन् । ३ दशमलव ६१ जीपीए ल्याएर उत्तीर्ण भएको उनले खबरहबलाई बताए । अपेक्षाअनुसार नतिजा आएकाले प्लस टूमा कम्प्युट साइन्स लिएर पढ्ने योजना उनले बनाइसकेका छन् । आईटी क्षेत्रमा जोडिने उनको इच्छा छ । यद्यपि अभिनयबाट टाढा नरहने योजना उनले […]

गायीका एलिना नरम बोलेर कडा गाए हुन्न र ?

काठमाडौं – भनाई नै छ, ‘उम्लियो भने पोखिन्छ ।’ त्यसै भन्न मिल्छ गायिका एलिना चौहानको पछिल्लो घटनालाई । एउटा गायक÷गायीकालाई चर्चित बनाउन हरेकको भूमिका हुन्छ । अझै स्टेज कार्यक्रममा त साउण्ड सीस्टमको भूमिका ५० प्रतिशत भन्दा बढी नै हुन्छ कार्यक्रमलाई सानदार बनाउन र स्टेज चढेर बोल्ने र गीत गाउनेका लागि । जहाँ प्राविधिकहरूले महत्त्वपूर्ण भूमिका […]

‘मुन्द्रेको कमेडी क्लब’ले सकेन खर्च धान्न, जितुले गरे बन्दकाे घोषणा

काठमाडौं । हास्य कलाकार जितु नेपालले आफूले होस्ट गर्दै आएको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा यसबारे जानकारी दिंदै उनले केही कारणले शो बन्द गर्नुपरेको उल्लेख गरेका छन् । यसबारे अनलाइनखबरले जितुसँग शो बन्द गर्नुको कारणबारे जिज्ञासा राखेको थियो । खर्च धान्न ग्राहो भएको र अब नयाँ शैलीको […]

‘लाइभ कन्सर्ट’मा साउण्ड टेक्निसियनसँग एलिनाको चर्काचर्की किन ?

काठमाडौं । सांगीतिक प्रस्तुति दिन पर्वत पुगेकी गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीच ‘लाइभ कन्सर्ट’मै भनाभन भएको छ । साउण्ड मिलाउने कुरालाई लिएर दुईजनाबीच चर्काचर्की भएको देखिन्छ । यो भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको देखिन्छ । पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवको क्रममा यस्तो भनाभन भएको हो । भिडियोमा एलिनाले टेक्निसियनलाई साउण्ड मिलाउन […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं