काठमाडौं – आज २०८१ साल भदौ ६ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट २२ तारिख। भद्र कृष्ण पक्षको तृतीया तिथि। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको […]
काठमाडौं- तपाइँ हामी सबैले पानी जमेको ताल, पोखरी, खोला, नदी, समुद्र, झरना देखेका छौँ । तर, तपाईँले ख्याल गर्नुभएको छ ? तपाइँले देखेका ती सबैमध्ये झरनाको पानी बढी सेतो देखिन्छ । तपाई पोखरा जानु भएको छ भने पातले छाँगो वा डेभिज फल्स त पक्कै जानु भएको होला त्यहाँबाट झरेकाे पानी पनि सेतो देखिन्छ ।त्यस्तै अन्य […]
काठमाडौं– अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको मुख्य अभिनय रहेको फिल्म ‘घर घरज्वाइँ’ को दोस्रो गीत ’यानीमाया’ सार्वजनिक भएको छ । यस गीतमा फिल्मका मुख्य कलाकारलाई नै स्थान दिइएको छ । गीतमा हर्क साउदको शब्द रचना तथा मनोज थापा मगरको संगीत र स्वर रहेको छ । यही गीतको रिदममा सिनेमाको ब्याग्राउन्ड म्युजिक तयार गरिएको […]
काठमाडौं – नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक भएको छ। उनको एकल स्वरमा मंगलबार सार्वजनिक ‘सुस्तरी’ बोलको गीतमा अभिनेता आकाश श्रेष्ठ र मोडल प्रिज्मा खतिवडाको अभिनय छ। करणले रेकर्डिङका हिसावले गायक एवं संगीतकार न्य्हू बज्राचार्यको संगीतमा पहिलो गीत गाए पनि ‘सुस्तरी’ गीत पहिले सार्वजनिक भएको हो। यो प्रेमगीतको भिडिओलाई निकेश […]
काठमाडौँ । फिल्म ‘नम्बरी सुन’ साउनमै प्रदर्शन हुने भएको छ । राजु गिरीको निर्देशन रहेको फिल्म यसअघि भदौ १ गते रिलिज हुने भनिए पनि एक साता अगाडि सर्दै साउन २५ मा आउन लागेको हो । निर्माण टिमले फिल्मका प्रमुख कलाकारहरू गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड नयाँ पोस्टरसँगै नयाँ प्रदर्शन मिति पनि सार्वजनिक […]
काठमाडौं– फिल्म ‘महाजात्रा’का बालकलाकार अर्बिन खड्का उच्च जीपीए ल्याएर माध्यामिक शिक्षा परीक्षा ‘एसईई’मा उत्तीर्ण भएका छन् । ३ दशमलव ६१ जीपीए ल्याएर उत्तीर्ण भएको उनले खबरहबलाई बताए । अपेक्षाअनुसार नतिजा आएकाले प्लस टूमा कम्प्युट साइन्स लिएर पढ्ने योजना उनले बनाइसकेका छन् । आईटी क्षेत्रमा जोडिने उनको इच्छा छ । यद्यपि अभिनयबाट टाढा नरहने योजना उनले […]
काठमाडौं – भनाई नै छ, ‘उम्लियो भने पोखिन्छ ।’ त्यसै भन्न मिल्छ गायिका एलिना चौहानको पछिल्लो घटनालाई । एउटा गायक÷गायीकालाई चर्चित बनाउन हरेकको भूमिका हुन्छ । अझै स्टेज कार्यक्रममा त साउण्ड सीस्टमको भूमिका ५० प्रतिशत भन्दा बढी नै हुन्छ कार्यक्रमलाई सानदार बनाउन र स्टेज चढेर बोल्ने र गीत गाउनेका लागि । जहाँ प्राविधिकहरूले महत्त्वपूर्ण भूमिका […]
काठमाडौं । हास्य कलाकार जितु नेपालले आफूले होस्ट गर्दै आएको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा यसबारे जानकारी दिंदै उनले केही कारणले शो बन्द गर्नुपरेको उल्लेख गरेका छन् । यसबारे अनलाइनखबरले जितुसँग शो बन्द गर्नुको कारणबारे जिज्ञासा राखेको थियो । खर्च धान्न ग्राहो भएको र अब नयाँ शैलीको […]
काठमाडौं । सांगीतिक प्रस्तुति दिन पर्वत पुगेकी गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीच ‘लाइभ कन्सर्ट’मै भनाभन भएको छ । साउण्ड मिलाउने कुरालाई लिएर दुईजनाबीच चर्काचर्की भएको देखिन्छ । यो भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको देखिन्छ । पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवको क्रममा यस्तो भनाभन भएको हो । भिडियोमा एलिनाले टेक्निसियनलाई साउण्ड मिलाउन […]
काठमाडौँ – महिला कस्ता पुरुषतर्फ आकर्षित हुन्छन् ? उनीहरू कस्तो खालका पुरुषसँग बिहे गर्न चाहन्छन् ? अनि कोसँग चाँहि डेटिङ मात्रै जान चाहन्छन् ? यस्ता खालका प्रश्नको जवाफ प्रायः विवादित रहन्छन् । कहिले हँसी मजाक र ठट्टामा त कहिले गम्भीर भएर पुरुषहरूले पनि यस्ता कुरा सोचेका होलान् । हालै भएको एउटा अध्ययनमा यी कुराहरू डिकोड […]