मुख्यमन्त्री राईले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गरेका हुन् । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियेतले […]

विद्यालय शिक्षाको सुधार अब प्रविधिबाट : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाई आवस्यक भएकोमा जोडदिएका छन् । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्री बनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको उनले बताए । सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साँझेदारीमा सञ्चालित सूचना प्रविधिसंवन्धि अनलाईन शिक्षक तालिमको बुधबार शुभारम्भ गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका […]

मन्त्रिपरिषद् बैठकका १८ निर्णय यस्ता छन् (सूचीसहित)

काठमाडौं । बिहीबार र आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज १८ निर्णय सार्वजनिक गरेका हुन् । नेपाली सेनाका प्रमुख सेनानी जेन्द्र पन्तलाई लेबनानको सरकारबाट प्रदान गरिएको विभूषण र रमेश नाथ पाण्डेलाई जापान सरकारबाट सम्मान गरिएको विभूषण ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ । […]

नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद पुनर्गठनको एजेण्डा छैन

काठमाडौं । नेकपाको सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ । साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको स्रोतले बतायो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा […]

युएईलाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न मन्त्री भट्टराईको आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएई)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बी बीच भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा युएई सरकार […]

पेरिसडाँडामा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ। केही समयअघि पेरिसडाँडामा बैठक सुरु भएको पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् । यसअघि शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक आइतबारका लागि सारिएको थियो। बुधबार प्रधानमन्त्रीको केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु बीचको छलफलले […]

नेकपा सचिवालय बैठक आज, मन्त्री हेरफेरको विषय छलफलको मुख्य एजेण्डा

काठमाडौँ । नेकपाको सचिवालय बैठक आज पेरिसडाँडामा बस्दैछ । यस अघि शुक्रबार संविधान दिवसको कार्यक्रममा व्यस्त हुनुपर्ने कारण देखाउँदै अन्तिम समयमा बैठक स्थगित गरिएको थियो । पूर्वमाओवादीको मुख्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी गत शुक्रबार नै बैठक बोलाईएको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि उनले पहिलो पटक आफ्नो पूर्वपार्टी […]

पाँच तस्विरमा हेरौँ काठमाडौमा मनाइएको संविधान दिवस (फोटो फिचर)

काठमाडौं । आज पाँचौँ संविधान दिवस मनाईएको छ । पाँच वर्ष अघि असोज ३ गते संविधान सभाबाट यो संविधान जारी भएको थियो । आज राजधानी काटमाडौंमा मनाइएको दिवसका अवसरमा लिईएको ५ तस्विर ।  

प्रदेश १ का मुख्यमन्त्री भन्छन् ‘साझा अधिकारका लागि सङ्घले छिट्टै कानून बनाउनुपर्छ’

विराटनगर । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको पाँच वर्ष पूरा भएका अवसरमा यसको प्रमुख हिस्सेदारका रुपमा रहेको प्रदेश सरकारले संविधानको उपभोग, प्रयोग एवं कार्यान्वयनमा के कस्तो समस्या, चुनौती एवं सहजता पाएको छ भन्ने सोही सेरोफेरोमा रहेर रासस प्रदेश नं १ कार्यालय विराटनगरका वरिष्ठ समाचारदाता मोहम्मद सदरुल र जिल्ला समाचारदाता मनोज दाहालले प्रदेश नं […]

राष्ट्रियसभा सदस्यको शपथ ग्रहणमा वामदेव (हेरौँ ४ तस्विर)

काठमाडौं । वामदेव गौतमले राष्ट्रियसभा सदस्यको रुपमा शपथ ग्रहण गरेका छन् । बिहीवार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष समेत रहेका गौतमलाई सदस्यको शपथग्रहण गराएका हुन् । सफत ग्रहणका समयमा खिचिएका यी चार तस्विर ।

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा