बार्सिलोना बराबरीमा रोकिँदा रियाल मड्रिडलाई फाइदा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना बराबरीमा रोकिएपछि रियाल मड्रिडलाई फाइदा पुगेको छ । शनिबार भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग उसैको मैदानमा २–२ गोलको बराबरीमा रोकिएको हो । रेलिगेशन क्षेत्रबाट बच्न संघर्षरत टिमसंग बराबरीमा रोकिएपछि भने बार्सिलोनाको उपाधि यात्रा कमजोर बन्दै गएको अनुमान गर्न थालिएको छ । बार्सिलोनाका लागि लुइस स्वारेजले दुई […]

बुन्डेसलिगामा बायर्नको उपाधिसहित सुखद अन्त्य

काठमाडौं । जर्मन बुन्डेसलिगा लिग फुटबल च्याम्पियन बायर्न म्युनिखले फराकिलो जितसँगै यसपटकको सिजनको अन्त्य गरेको छ । अन्तिम खेलमा शनिबार राति बायर्नले वोल्फ्सबर्गलाई ४(० गोल अन्तरले पराजित गरेको हो । दुई खेल अगाबै च्याम्पियन बनिसकेको बायर्नलाई जित दिलाउन किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गरे । खेलको ७१ औं मिनेटमा […]

प्रदेश-१ : कोरोना संक्रमितको संख्या ५६० पुग्यो

मोरङ । प्रदेश १ मा कोरोनाभाइरस कोभिड १९ का २७ जना नयाँ संक्रमितको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।विराटनगरस्थित मन्त्रालयले आइतबार कोभिड १९ बारे जानकारी दिदैं मोरङको विभिन्न स्थानीय तहमा १७ जना नयाँ संक्रमित थपिएका छन्। यसक्रममा मोरङको दक्षिणपूर्वी सुनवर्षी नगरपालिका १६ पुरुष र १ महिलागरि कुल १७ जनाको पीसीआर परिक्षण रिपोर्ट पोजेटिभ […]

सलहको सकस : पाल्पामा भगाउनै समस्या

पाल्पा । यहाँ देखिएका सलह विस्तारै खेतबारीमा देखिन थालेका छन् । शनिबार दिउँसो दोभान क्षेत्रमा ठूलो मात्रामा सलह देखिएका थिए । पाल्पामा सहल देखिए पनि ठूलो नोक्सानी भने भएको छैन । रुखका पातहरु खाएको र अन्नवालीमा भने दिउसोतिर देखिएको छ । जिल्लाका तानसेन नगरपालिका तथा बगनासकाली, रिब्दीकोट, रैनादेवी छहरा र रम्भा गाउँपालिकाका केहीमा भाग शनिबार […]

एक करोड पुग्यो कोरोना संक्रमितको संख्या

मेरिल्यान्ड । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या विश्वभर एक करोड पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ४ लाख ९८ हजार ८९५ जनाको मृत्यु भएको उल्लेख छ । करिब ५० लाख संक्रमित व्यक्ति निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएका छन् । चीनको उहानबाट उत्पत्ति भएको भनिएको […]

कपिलवस्तुबाट पाल्पा र अर्घाखाचीं तर्फ लागे करोडौं सलह

कपिलवस्तु । सलह किरा कपिलवस्तुमा  पनि देखा परेको छ । आइतवार  अपराहन्न  करोडौंको संख्यामा देखिएको सहल किरा पुर्व लवनी देखी पश्चिम चन्दौटा सम्म देखिएको थियो । जिल्लाको लवनी, पकडी, तौलिहवा चन्द्रैटा लगायतका क्षेत्रमा करोडौंको हुल बाधेर भारत वाट सलह नेपाल प्रवेश गरेका छन् ।  केही बेर सहल किरा रोकीदा लवनी क्षेत्रमा रहेका वनस्पती र धान […]

कोभिड–१९ को अनुसन्धानमा विभिन्न सङ्घसंस्था इच्छुक

काठमाडौं । नेपालमा कोभिड– १९ का बारेको अध्ययनमा विभिन्न सङ्घसंस्थाले इच्छुक देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले ११५ सङ्घसंस्थाले कोभिड– १९ को अनुसन्धानका लागि इच्छा देखाएका बताए । उनले ती सङ्घसंस्थाले प्रस्ताव हेरेर केहीलाई अनुमति दिइसकेको र केहीलाई बाँकी नै रहेको […]

काँग्रेसको १४औँ महाधिवेशन फागुन ७ मै हुने

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा १४औँ महाधिवेशन निर्धारित समयमै गर्ने र अन्य अधिवेशनका तालिकामा भने हेरफेर गर्नेबारेमा छलफल भएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए […]

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com प्रदेश १ को राजधानी विराटनगरबाट सञ्चालन भएको नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

हाम्रो टिम

सम्पादक
घनश्याम भट्टराई

 

सम्पर्क

विराटनगर २, मुनालपथ, मोरङ
(977)9820718140
[email protected]