आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५५ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

बिर्तामोडका ३ फर्निचर व्यवसायमा फैलिएको आगो सेनाले लियो नियन्त्रणमा

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको एक फर्निचर उद्योगमा लागेको आगो नजिकका अन्य दुई व्यवसायमा समेत फैलिएपछि नेपाली सेनासहित सुरक्षा निकाय र स्थानीयको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ। बिर्तामोड नगरपालिका-४ अन्नपूर्ण चोकस्थित हर्कदेवी फर्निचर उद्योगमा बुधबार बिहान करिब ११ बजे आगलागी भएको हो। प्रारम्भिक विवरणअनुसार विद्युत् सर्ट सर्किटका कारण उद्योगमा आगो लागेको थियो। हर्कदेवी फर्निचर उद्योगबाट […]

नेप्सेमा गिरावट, कारोबार रकम ३ अर्ब ७४ करोड

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ३८ अंकले घटेर २,५७२ को विन्दुमा कायम भएको छ । आज १ सय कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको शेयर मूल्य घटेको छ । दिनभरिमा ३ सय उननसाठी कम्पनीको १ करोड ३ लाख कित्ता शेयर किनबेच हुँदा ३ […]

नेप्सेको वेबसाइट आज फेरि डाउन, लगानीकर्तालाई सास्ती

विराटनगर । नेपाल स्टक एक्सचेञ्जको वेबसाइट आज पुनः डाउन भएको छ । केही समय सञ्चालनमा आइर पुनः वेबसाइट डाउन भएको हो । वेबसाइट बारम्बार बन्द हुँदा आम लगानीकर्ताले सास्ती भोग्दै आएका छन् । बारम्बार प्राविधिक समस्या आउँदा वेभसाइट बन्द हुँदै आएको छ । असअघि पनि नेप्सेको वेबसाइट बन्द हुँदा लगानीकर्ताले लाइभ मार्केट हेर्नबाट बञ्चित हुँदै […]

सेनाले अब डीडीसीको दूध खाने, दैनिक १०,००० लिटरभन्दा बढी आपूर्ति

काठमाडौं । नेपाली सेनाले देशका ३२ जिल्लामा रहेका आफ्ना ब्यारेकका लागि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)बाट नियमित रूपमा दूध तथा दुग्धजन्य पदार्थ खरिद गर्ने भएको छ। सेना र डीडीसीबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीसम्बन्धी सम्झौता भएसँगै संस्थानले सेनाका ब्यारेकमा दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति गर्नेछ। सम्झौताअनुसार वार्षिक रूपमा ३७ लाख ४१ […]

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । […]

नेप्सेमा दोहोरो अंकको वृद्धि, कसले कमाए, कसले गुमाए ?

काठमाडौं । आज साताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९५ अंकले बढेर २,५७८ को विन्दुमा कायम भएको छ । आज १६९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५९ कम्पनीको ८९ लाख ५५ हजार २३० […]

ग्यास अभावबारे महासंघको चेतावनी

काठमाडौं । नेपालमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट हुने खुद्रा बिक्री रोक्न र डिलरमार्फत मात्र बिक्री वितरण गर्न माग गरेको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर हुनु नै अभावको मुख्य कारण रहेको बताए। उद्योगहरूले २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर […]

सुन्तलाको बगानमा फल झर्ने र रोगको प्रकोप, भोजपुरका किसान चिन्तित

भोजपुर । सुन्तलाको बगानमा फल झर्ने तथा विभिन्न रोगको प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित भएका छन्। सुन्तलाका दाना परिपक्व नहुँदै भेट्नो कुहिएर झर्न थालेपछि वर्षभरको मेहनत र लगानी खेर जाने भन्दै किसान चिन्तित बनेका हुन्। भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान तीर्थबहादुर प्रधानका अनुसार सुन्तला पहेँलो हुने र आफैँ भुइँमा झर्ने समस्या देखिएको छ। फल लाग्ने समयमा […]

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने सामान्य घटेको छ । महासङ्घका […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं