मुम्बई । सन् २०२६ को उत्कृष्ट क्राइम थ्रिलर मानिएको अजय देवगनको चलचित्र ‘दृश्यम ३’ले प्रदर्शनमा आउनासाथ बक्स अफिसमा तहल्का मच्चाएको छ । दर्शकहरूबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको यस चलचित्रलाई सफल फ्रेन्चाइजको हिस्सा भएकाले सकारात्मक चर्चा (वर्ड अफ माउथ)को ठूलो फाइदा मिलेको छ। शानदार ओपनिङ गर्दै ‘दृश्यम ३’ले प्रदर्शनको पहिलो दिनमै साँझ ६ बजेसम्म ४० करोड भारुभन्दा […]
काठमाडौं । चलचित्र ‘गौंथली’ प्रदर्शनको ७५ दिन कटाएको छ । साउन १ गतेबाट प्रदर्शनमा आएको चलचित्र असोज १५ अर्थात् हिजो बिहीबारबाट ७६ दिनमा प्रवेश गरेको हो । चलचित्रले हालसम्म २६ करोड रुपैयाँ कलेक्सन गरिसकेको निर्माता सुमन गिरीले जानकारी दिए । यो अवधिसम्ममा चलचित्रका ९ लाख ४३ हजार ३३१ वटा टिकट बिक्री भएका छन् । गत […]
विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलमा रहेको सेन्ट्रल मल्टिप्लेक्सको दृश्य बिहीबार सधैँभन्दा फरक थियो । अन्य दिन टिकट काटेर चलचित्र हेर्न दर्शकहरू पुग्ने हलमा बिहीबार भने मानव सेवा आश्रममा आश्रित वृद्ध वृद्धा चलचित्र हेर्न पुगेका थिए । घर–परिवार र आफन्तबाट टाढा रही मानव सेवा आश्रममा आश्रित ३७ जना वृद्ध वृद्धाले सेन्ट्रल मल्टिप्लेक्समा नेपाली चलचित्र ‘बा एक […]
विराटनगर । माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ले कुल ७ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको छ। पछिल्लो आइतबारसम्म फिल्मले ७ करोड १ लाख रुपैयाँ ग्रस कमाइ गरेको हो। दयाहाङ राई र गौमाया गुरुङको शीर्ष भूमिका रहेको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पनि पाइरहेको छ। विशेषगरी पोखरालगायत लाहुरे सहरमा फिल्मको कलेक्सन बढ्दो देखिएको छ। निर्माताका अनुसार […]
काठमाडौं । विनयराज पौडेलको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘अक्षरा’ आगामी शुक्रबारबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ । यही असोज २३ गते प्रदर्शनको तयारी गरिएको यो चलचित्रले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सर्वसाधारण सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ (यू) प्रमाणपत्र प्राप्त गरिसकेको छ । अभिभावकले छोरीको चाहनाविपरीत जबरजस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या […]
विराटनगर । भदौ २६ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पेन्सन पट्टा’ले प्रदर्शनको तेस्रो सातामा पनि उत्साहजनक व्यापारलाई निरन्तरता दिएको छ। फिल्मले हालसम्म ६ करोड रुपैयाँभन्दा बढीको ग्रस कारोबार गरेको निर्माण पक्षले जनाएको छ। चलचित्र विकास बोर्डको बक्स अफिस प्रणाली सिनेपाका अनुसार ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो सातामै ३ करोड ७९ लाख ७६ हजार ७४ रुपैयाँ ग्रस […]
विराटनगर । वर्षा भर्खरै थामिएको थियो । विराटनगर वर्षा र मन्द हावाले केही शीतल थियो । त्यही मौसममा कास्की–तनहुँको दमौलीदेखि आफैं कार चलाएर माओत्से गुरुङ विराटनगर ओर्लिए । मन्द मुस्कुराउँदै, ‘‘हाज’ विराटनगर शित्तल रहेछ, पहिले त गर्मी थियो ।’ उनको त्यो मुस्कान र विराटनगरको शित्तल अनुभुति गर्न उनी बाहेक पहिले आएका कलाकार थिएनन् । चलचित्र […]
विराटनगर । भारतीय क्रिकेटर पृथ्वी शा र उनकी मंगेतर आकृति अग्रवाल इन्गेजमेन्ट गरेको करिब ६ महिनामै अलग भएका छन्। दुवैले सन् २०२६ मार्च ८ मा इन्गेजमेन्ट गरेका थिए। आकृतिले बिहीबार सामाजिक सञ्जालमार्फत् आफूहरू आपसी सहमतिमा अलग भएको जानकारी दिएकी हुन्। उनले भविष्यका लक्ष्य र परिस्थितिमा भिन्नता रहेकाले अलग हुने निर्णय गरेको बताएकी छन्। आकृतिले आफूहरूबीच […]
काठमाडौं । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर) ले सन् २०२७ मा आयोजना गर्ने ९९औँ एकेडेमी अवार्ड्सको ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र’ विधाका लागि नेपालको तर्फबाट चलचित्र तिनीहरू एलिफेन्ट्स इन द फग छनोट भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) का अध्यक्ष लक्ष्मीनाथ शर्माले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, अस्कर प्रतिस्पर्धाका लागि […]
विराटनगर । साँझ पर्न लागेको समय । विराटनगरको तात्तातो मौसम । सेन्ट्रल मलमा रहेको सेन्ट्रल मल्टिप्लेक्स हलमा दर्शक भरिँदै थिए । सबैको प्रतीक्षा थियो भारतमा तहल्का मच्चाएको चलचित्र ‘हनुमान अंश’को । शक्रबारबाट नेपालमा पनि प्रदर्शनमा आएको चलचित्रको सुरुवाती अवस्था भव्य थियो । हलमा पुगेका दर्शकले प्रतिक्रिया दिँदै भने, ‘भारतमा भाइरल चलचित्र बल्ल नेपालमा लाग्यो, आज […]