पल शाहलाई लक्षित गर्दै नाबालिग गायिकाको स्टाटस ‘तिम्रो लागि सधैँ म हार्न सक्छु

काठमाडौं । पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएर अदालतमा बयान फेरेकी नाबालिग गायिका लामो समयपछि सामाजिक सञ्जालमा झुल्किएकी छन् । फेसबुकमा कवितात्मक स्टाटस लेख्दै उनले आफू कसैको मायामा डुबेको भाव पोखेकी छन् । उनको स्टाटस हेर्दा पल शाहमाथि नै लक्ष्यित रहेको अनुमान गर्न सकिन्छ, जसलाई उनैले जाहेरी दिएर जेल पुर्‍याएकी थिइन् । पल पक्षले दबाब […]

पल शाह प्रहरीको नियन्त्रणमा

काठमाडौं । जवरजस्ती करणीको आरोप लागेका पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । शाह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए । शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् […]

रेखा थापाले गरिन् बलरामसँग विवाह

काठमाडौं । चर्चित अभिनेत्री रेखा थापा फेरि विवाह बन्धनमा बाँधिएकी छन्। आफूले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेको थापाले जानकारी दिइन्। थापा र शाही लामो समयदेखि प्रेममा थिए। शाही हाल अमेरिका बस्दै आएको खुलेको छ। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि […]

नीति कथा : बिषालु हावा

एक महिलाले अर्की महिलालाई सोधिन्, ‘बच्चा जन्मिएको खुसीमा तिम्रो पतिले तिमीलाई के उपहार दिए ?’ दोस्री महिलाले जवाफ दिइन, ’केही पनि दिएनन् ।’ पहिलो महिलाले फेरि सोधिन, ‘के तिम्रो पतिको नजरमा तिम्रो कुनै मूल्य छैन ?’ यति भनेर पहिलो महिला आफ्नो बाटो लागिन् तर उनको प्रश्न भने दोस्रो महिलाको कानमा बिषालु हावा बनेर घुस्यो । […]

‘द भ्वाइस अफ नेपाल’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ। उनी अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् । गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । गजमेर सन् २०२१ भर […]

बदलिएर दार्शनिक बन्दै रेखा थापा, लेखिन् यस्तो फेसबुक स्टयाट्स

काठमाडौं । नायिका रेखा थापा सामाजिक सन्जालहरुमा निकै सक्रिय छिन् । उनको सन्जालमा दुईवटा कुरा प्रमुख रुपमा देखिन्छ । पहिलो – तस्बिर अनि अर्को स्टयाट्स । रेखा राम्री छिन् । उनी देशकै नम्बर एक नायिका भइसकेकी व्यक्तित्व हुन्, तसर्थ उनको तस्बिर आकर्षक हुने भइहाले । सँगसँगै रेखाको सामाजिक सन्जालले उनको अहिलेको रुचि, बिषयहरुलाई हेर्ने दृष्टिकोण […]

प्रियंकाको आलोचना गर्नेलाई आयुष्मानको जवाफ

नायिका प्रियंका कार्की गर्भवती भएपछि झनै चर्चामा छिन् । विशेषगरि, गर्भवती भएपछि विभिन्न शैलीका तस्वीर सार्वजनिक गर्दै आएकी प्रियंकाको आलोचना धेरै हुने गरेको छ । सामाजिक संजालमा प्रियंकाको तस्वीरलाई लिएर आलोचना पनि उत्तिकै भएको पाइन्छ । प्रियंकाले बेबी बम्प देखाउँदै फोटो सार्वजनिक गरेपछि झनै आलोचना भयो । केही दिन अगाडि उनले स्विमिङ पूलमा स्विमिङको पहिरन […]

प्रियंकाले ‘बेबी सावर’ का तस्बिर सार्वजनिक गर्दै लेखिन ‘अब तपाईं मलाई सोध्न छोड्नुहोस्, हो हामी गर्भवती भएका छौं ।’

काठमाडौं । अभिनेत्री प्रियंका कार्की विवाद र चर्चामा बारम्बार छाउने गर्दछिन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्विरले समेत चर्चा पाउने गरेको छ । पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी थिइन् । सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गर्छिन् ।     अहिले फेरि उनले सामाजिक […]

ग्लोबल एनआरएन सिंगिङ आइडलः डिजिटल अडिसनबाट छानिए ६० जना (नामावलीसहित)

दोहा । ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिष्पर्धा छनौट भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणमा ६० जना छानिएका हुन् । एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार अप्रिल ३० तारिखसम्म प्रतिष्पर्धामा भाग लिनका लागि भिडियो पठाएका […]

रहेनन् वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा प्रधानको निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानको निधन भएको गायक दिनेश अधिकारीले जानकारी दिए। ‘स्तब्ध छु। कसरी भन्नु नेपाली संगीतको हाम्रो गौरव प्रेमध्वज प्रधान भौतिक रुपमा अब हामीबीच रहनु भएन’, अधिकारीले भने, ‘फेरि पनि सत्य […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा