
एजेन्सी । अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा गुटबन्दी र नेपोटिजमको विवादमा मुछिएका निर्माता अनुराग कश्यपमाथि अर्को संगीन आरोप लागेको छ। अभिनेत्री पायल घोषले फिल्म निर्माता अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छन्। अनुरागले उनलाई लाइब्रेरीमा लगेर आपत्तिजनक भिडियो देखाउने गरेको उनले बताएकी छन्। पायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत ट्विटरमा ट्याग गर्दै लेखेकी छिन्, ‘अनुराग […]
काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने मध्येका गायक बाहेक सबै छुटेका छन् । पक्राउ परेका ९ जना मध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौले आदेश दिएको छ । अदालतले म्युजिक भिडियोका गायक ग्लाल्जेन दोर्जे तामाङलाई थुनामा पठाउन आदेश दिएको हो । पक्राउ परेका मध्ये ३ जनालाई १५ हजार रुपैयाँ […]
काठमाडौं । जितिया पर्वो आज मुख्य दिन । तराई क्षेत्रमा मैथिली र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने पर्व हर्षोल्लासका साथ मनाइन्छ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म मनाईने यो पर्व कोरोना महामारीका कारण यस वर्ष खासै उल्लासमय छैन । विगतमा नाच्दै गाउँदै तामझामका साथ मनाइने गरिएको थियो । यस वर्ष […]
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । त्यसपछि उनको केसमा सीबीआईले अहिले अनुसन्धान गरिररहेको छ । मुख्य आरोपी सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई १४ दिनको जेल सजाय अदालतले सुनाएको छ । रियाका वकिलले हालेको मुद्धालाई खारेज गर्दै अदालतले रियालाई १४ दिनको जेल […]
काठमाडौं । बलिउड अअभिनेता सुशान्त सिंह राजपूतले गत १४ जूनमा बान्द्रा स्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । त्यसपछि उनको आत्महत्या केसको बारेमा अनुसन्धान भईरहेको छ । यसैबीच सुशान्त सिंह राजपूत आत्महत्या केसमा ड्रग्स कनेक्शन बारे नयाँ खुलासा भएको छ । पहले से ही शोविक पर गिरफ्तारी की तलवार लटक रही थी ड्रग्स कनेक्सनमा […]
नेपाल आइडल सिजन-३ को फाइनल शुक्रबार काठमाडौं । नेपाल आइडल सिजन-३ को फाइल शुक्रबार हुँदैछ। एपीवान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रशारण हुने नेपाल आइडल नेपाली सांगीतिक इतिहासकै उत्कृष्ट टेलिभिजन कार्यक्रम हो। नेपाल आइडलका माध्यमबाट नै नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको फेन्चाइज संगीतिक रियालीटी शोको सुरुवात गरिएको हो। जसको श्रेय एपीवान टेलिभिजनलाई जान्छ। […]
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको ‘मृत्यु प्रकरण’मा सबैभन्दा धेरै चासो र आरोपको केन्द्रमा रहेकी उनकी पूर्वप्रेमिका तथा अभिनेत्री रिया चक्रवर्तीले मृतक सुशान्तका विषयमा मुख खोलेकी छिन्। उनले ‘आफूले सुशान्तको पैसा नचलाएको’ दाबीमात्र गरेकी छैनन्, ‘सुशान्त डिप्रेसनको बिरामी रहेको र उनले यसको औषधि प्रयोग गर्ने गरेको’ समेत बताएकी छिन्। भारतीय टेलिभिज ‘आजतक’सँग अभिनेता सुशान्त […]
एजेन्सी । टिम इन्डियाका कप्तान विराट कोहली चाँडै नै पिता बन्दैछन् । बिराटले बिहिबार बिहान ट्वीटरमा यसबारे जानकारी दिए । विराट हात रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को टीमसँग यूएईमा छन् । उनको ६ दिनको क्वारेन्टिन समय बिहिबार समाप्त हुँदैछ । विराट र अनुष्काको विवाह सन २०१७ डिसेम्बर ११ मा भएको थियो । विराटले ट्वीटमा भने, […]
विराटनगर । युवापुस्तामाझ चर्चित गायक प्रमोद खरेल यसपालि तीजको ब्रत बसेका छन् । प्रमोदले आफू यसपालिको तीजको ब्रत बसेको ट्वीटमार्फत जानकारी दिएका हुन् । यो वर्ष उनकी श्रीमती दीपाले ब्रत बस्न नसक्ने हुँदा उनको साटो आफूले ब्रत बस्ने निर्णय लिएका हुन् । ‘श्रीमतीले आजको दिन सधैँ श्रीमानको लामो आयुको लागि ब्रत बस्छन्’, उनले भने, ‘श्रीमती […]
काठमाडाैं । कोरोना भाइरस संक्रमितको बढ्दो दरबीच बलिउडका थुप्रै प्रोजेक्ट प्रभावित भएका बेला अक्षय कुमारले फिल्म ‘बेल बटम’ को सुटिङ शुरू गरेका छन् । चलचित्रको सेटमा कोरोनाको भय भने देखिएको छ । उनले सामाजिक सञ्जालमा बिहीबार साँझ छोटो भिडियो सेयर गर्दै छायांकन थालेको खबर सार्वजनिक गरेका हुन् । क्ल्याप बोर्ड बोकेका उनी मास्क लगाएको अवस्थामा […]