
काठमाडौं । चर्चित र्यापर एलिश नेपकिङले फरक शैलीमा तयार भएको ‘जे पनि चल्छ, जहाँ पनि चल्छ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । ग्याङ्गस्टर र्यापको नाम दिएका उनले यस गीतलाई आफ्नै अफिसियल युट्यूव च्यानलमार्फत् सार्वजनिक गरेका हुन् । र्यापर एलिशले नेपालमा ग्याङ्गस्टर र्यापको परिभाषा फरक तरिकाले प्रस्तुत गर्न खोजेको बताएका छन् । गीतमा उनीसँगै एक्स […]
काठमाडौं । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइले कानुनी बिबाह गरेका छन् । उनले, आज धुलिखेल जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । प्रेमिका ऋचा न्यौपानेसँग निशानले कानुनी विवाह गरेका हुन् । कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । पछिल्लो समयमा गायक निशान भट्टराइ नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका […]
काठमाडौं । युट्युवमा सार्वजनिक गरिएको २३ महिनामा लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा हालसम्मकै सर्वाधिक हेरिएको छ। गीतको भिडियोलाई हालसम्म युट्युबमा छ करोड २१ लाख बढीले हेरेको छ। सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो । चार महिना […]
काठमाडौं । सुशान्त सिंह राजपूतको केसमा रिया चक्रवर्तीको मुश्किल बढिरहेको देख्न सकिन्छ । सुशान्त सिंह राजपूतको अकाउन्टबारे अनुसन्धान गर्दै प्रवर्तन निर्देशनालय (ईडी) ले शुक्रबार रिया चक्रवर्तीसँग ८ घण्टा सोधपुछ गरेको थियो । यो दौरानमा रियाले इडीका केही प्रश्नको स्पष्ट जवाफ नदिएको बताइएको छ । खबरका अनुसार इडीले एकपटक पुनः रियासँग सोधपुछ गरेर अन्य जानकारी हासिल […]
काठमाडौं । महिला सशक्तिकरणलाई प्राथमिकता दिंदै नव गायिका शिवानी भट्टराईले आफ्नै शब्द, संगीत तथा स्वरमा पहिलो गीत सार्वजनिक गरेकी छिन् । गायिका भट्टराईकै अभिनय रहेको ‘अबन्धन’ गीतको भिडियोमा कोरियोग्राफर प्रशान्त तामाङले साथ दिएका छन् । प्रशन्न शाक्यको निर्देशन रहेको गीतको भिडियोमा बर्खा मुखिया र रेवत श्रेष्ठको छायाँकन तथा प्रविन श्रेष्ठको सम्पादन रहेको छ । गीतले […]
विराटनगर । चर्चित बलिउड अभिनेता संजय दत्त अस्पतालमा भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी लीलावती अस्पतालमा भर्ना भएका हुन् । उनलाई सास फेर्न गाह्रो भएसँगै आइसियूमा राखिएको दैनिक भाष्करले लेखेको छ । ६१ वर्षीय दत्तलाई कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । उनको पीसीआर परीक्षणका लागि स्वाब संकलनगरिएको छ तर नतिजा नआइसकेको […]
एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या थप रहस्यमय बन्दै गएको छ । उनका पिता केके सिंहले सुप्रीम कोर्टमा नायिका रिया चक्रवर्तीको विरुद्धमा बयान दिएका छन् । उनले रियाको मुद्दा खारेज गर्न माग समेत गरेका छन् । उनले उनीमाथि सीआइबीले छानबिन गर्नुपर्ने बताएका छन् । मुद्धाको अर्को सुनुवाई ११ अगष्टमा हुनेछ । सुशान्तको पिताले […]
काठमाडौं । टेलिभिजन कार्यक्रममा एक प्रस्तोताले आफूमाथि असभ्य टिप्पणी गरेको भन्दै नायिका पूजा शर्माले आक्रोश पोखेकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले ‘दारा निस्केको महानायिका’ भनेर आफ्नो मानहानी गरिएको बताएकी छन् । चलचित्र पत्रकार प्रकाश सुवेदीले आफ्नो एक टेलिभिजन कार्यक्रममा पूजामाथि लक्षित गर्दै छुद्र टिप्पणी गरेका थिए । त्यसको भिडियो क्लिप टिकटकमा भाइरल बनेको छ […]
काठमाडौं । लोकगायक प्रेमराजा महतले आफू र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण भएको जनाएका छन्। उनले ध्यान राख्दाराख्दै पनि आफूहरु संक्रमणबाट बँच्न नसकेको र अहिले आफ्नै घरको एक कोठामा छोरा डा. सरगम महतको निगरानीमा आइसोसेलनमा बसेको फेसबुकमार्फत् जनाएका छन्। उनले आफ्नो परिवारबाहेक यस्तो समस्या कसैलाई देखिएमा गोप्य नराखी समुदायलाई जानकारी दिन पनि आग्रह गरेका छन्। ‘यदि […]
विराटनगर । बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्याको मुद्दा अब सीबीआइले हेर्ने भएको छ । पटना सरकारको आग्रहमा भारतको केन्द्र सरकारले सीबीआइलाई यो घटनाको छानबिन गर्न अनुमती दिएसँगै घटनाले नयाँ मोड लिएको छ । सीबीआइले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती सहित ६ जना विरुद्ध एफआइआर दर्तागरेको छ । जसमा रियाका भाई, पिता, आमा, सुशान्तका घरमा काम […]