पत्रकारले यति अशिष्ट शब्द बोल्न मिल्छ ? : नायिका पूजा शर्मा

काठमाडौं । टेलिभिजन कार्यक्रममा एक प्रस्तोताले आफूमाथि असभ्य टिप्पणी गरेको भन्दै नायिका पूजा शर्माले आक्रोश पोखेकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले ‘दारा निस्केको महानायिका’ भनेर आफ्नो मानहानी गरिएको बताएकी छन् । चलचित्र पत्रकार प्रकाश सुवेदीले आफ्नो एक टेलिभिजन कार्यक्रममा पूजामाथि लक्षित गर्दै छुद्र टिप्पणी गरेका थिए । त्यसको भिडियो क्लिप टिकटकमा भाइरल बनेको छ […]

लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । लोकगायक प्रेमराजा महतले आफू र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण भएको जनाएका छन्। उनले ध्यान राख्दाराख्दै पनि आफूहरु संक्रमणबाट बँच्न नसकेको र अहिले आफ्नै घरको एक कोठामा छोरा डा. सरगम महतको निगरानीमा आइसोसेलनमा बसेको फेसबुकमार्फत् जनाएका छन्। उनले आफ्नो परिवारबाहेक यस्तो समस्या कसैलाई देखिएमा गोप्य नराखी समुदायलाई जानकारी दिन पनि आग्रह गरेका छन्। ‘यदि […]

सुशान्त आत्महत्याको मुद्दा अब सीबीआइले हेर्ने

विराटनगर । बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्याको मुद्दा अब सीबीआइले हेर्ने भएको छ । पटना सरकारको आग्रहमा भारतको केन्द्र सरकारले सीबीआइलाई यो घटनाको छानबिन गर्न अनुमती दिएसँगै घटनाले नयाँ मोड लिएको छ । सीबीआइले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती सहित ६ जना विरुद्ध एफआइआर दर्तागरेको छ । जसमा रियाका भाई, पिता, आमा, सुशान्तका घरमा काम […]

प्रस्तुति म्युजिकल फिल्म “तिनपाते” सार्वजनिक (भिडियोसहित)

काठमाडौं । “के माया लाग्छ र” टिमले अर्को प्रतिक्षित प्रस्तुति म्युजिकल फिल्म “तिनपाते” सार्वजनिक गरेको छ । आर्टमाण्डु मिडिया विगतका दिनहरु देखि नै मौलिक नेपाली परिवेश, चाहना अनि जनजीवनका साथ आधूनिक नेपालका शालिन अनि सभ्य परिवेशका सञ्चार र मनोरञ्जन सामाग्री उत्पादनका लागि उन्मुख उत्पादन केन्द्र हो । पछिल्लो समयमा नेपाली जनजिब्रोमा चर्चित अनि लोकप्रीय गीत […]

सुपरस्टारका छोराछोरीहरु ‘परिवारवाद’का कारण मात्र हिट भएका छैनन्ः करिना कपुर

एजेन्सी – बलिउडमा ‘नेपोटिज्म’को बहस चर्किएपछि नायिका करिना कपुरले आफ्नो २१ बर्ष लामो चलचित्र नगरीको करिअर परिवारवादका कारण मात्र संभव नभएको बताएकी छिन् । बलिउडमा २१ बर्ष लामो यात्रा गरिसकेकी करिनाले भारतीय मिडियासँग कुरा गर्दै दर्शकले स्किार नगरेको भए आफ्नो २१ वर्षे लामो यात्रा संभव नभएको बताइन् । उनले आफ्नो २१ बर्षको यात्रा परिवारवादका कारण […]

युट्युब ट्रेन्डिङको नम्बर एकमा प्रकाश सपुतको ‘बदला बरीलै’

काठमाडौं । चर्चित गायक प्रकाश सपुतको बलात्कृत चेलीको बेदना र विद्रोह झल्काउने लोकगीत ‘बदला बरीलै’ सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । सपुतको उक्त गीत यो समाचार तयार पार्दासम्म ११ लाख ५५ हजार नाघेको छ । गीतको भिडियो अहिले युट्युबमा सर्वाधिक हेरिएकामध्ये नम्बर एकमा छ । गीतमा लोक गायक सपुतको शब्द/सङ्गीत […]

सुशाान्तको पोष्टमार्टमका बेला परिवारको उपस्थिति नै थिएन, मुम्बई पुलिसको छानबिनमाथि प्रश्न

काठमाडौं। सुशान्तसिंह राजपुतको मृत्युसँग सम्बन्धित तथ्य विस्तारै बाहिरिँदै जाँदा विभिन्न प्रश्न उठ्न थालेका छन्। अहिले उनको मृत शरीरको पोष्टमार्टमलाई पनि शंकाको दृष्टिकोणबाट हेरिन थालेको छ। यस विषयमा सबैभन्दा ठूलो शंका आखिर पोष्टमार्टममा यति हतार किन ? भन्ने शब्दले उजागर गरेको छ। किनकी सुशान्तको शरीरको पोष्टमार्टम गर्दा उनको परिवारका कोही पनि सदस्य त्यहाँ पुगेका थिएनन्। जुन […]

अमिताभ बच्चन कोरोना जितेर अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । बलिवुडका महानायक अमिताभ बच्चन कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । छोरा अभिषेक बच्चनले सामाजिक मिडियामा आफ्ना पिताको परिक्षण निगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन् । कोरोना संक्रमण भएका ७७ बर्षिय अमिताभ बच्चन गत असार २७ गते मुम्बई स्थित ननावती अस्पतालमा भर्ना भएका थिए । अमिताभ बच्चनले कोरोना जितेर डिस्चार्ज भएपनि […]

दीपिकाबारे कंगना–स्वारा द्वन्द्व

मुम्बई । केही समयदेखि बलिउड अभिनेत्री कंगना रनौत र स्वरा भाष्करबीच जिब्रोको लडाइँ चलिरहेको छ। जब स्वरा भाष्करले दीपिका पादुकोणमाथि जेएनयू जान पाँच करोड लिएको आरोप लगाउनेलाई पेल्न थालिन्। त्यसपछि कंगनाको टिमले स्वरालाई व्यंग्य गर्दै भन्यो, ‘प्रदर्शनमा भाग लिन दीपिका पादुकोणले पैसा पाएको कुरा सुन्दा अचम्म लाग्यो। आजसम्म उनले कुन चाहिँ प्रदर्शमा पैसा पाएकी थिइन् […]

सुनिता दुलालको ‘बेसी मेलैमा नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित गायिका सुनिता दुलालको नयाँ गीत बेसी मेलैमा सार्वजनिक भएको छ । एकपछि अर्को हिट गीत दिँदै आएकी दुलालको यस नयाँ गीतमा वैदेशिक रोजगारी, त्यसले श्रीमति तथा छोरोछोरीमा पार्ने प्रभाव, परिवारको आर्थिक अवस्था, महत्वाकांक्षी मानवीय स्वाभाव, भ्रष्टाचार तथा नेपाली समाजमा विद्यमान वेथितिले सिर्जना गरेको विषम परिस्थिती समेटिएको छ । नेत्र अर्यालको शब्द, रचना […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं