विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा थप १–१ जना पुरुषको मृत्यु भएको छ । हाल सम्म ६७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मंगलबार १ सय २२ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा […]
विराटनगर । प्रहरीले विराटनगर १६ दरैयाका ६१ वर्षीय रामु मण्डललाई खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ गरेको छ । सोमबार दिउँसो विषेश सुराकिको आधारमा प्रहरीले साइकलमा आइरहेको मण्डललाई विराटनगर १२ कलेज रोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनको साथबाट ५ ग्राम ७० मिलीग्राम ब्राउन सुगर फेला परेको प्रहरीको भनाई छ । मण्डललाई […]
विराटनगर । विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा सुनसरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । दुहवी नगरपालिका ५ का ६० वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यू भएको हो । उपचारका लागि अस्पतालमा भर्ना गरिएको केही बेरमै मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजक एवं बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए । उनका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा […]
काठमाडौं । विश्वमा कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म २ सय १५ मुलुकका गरी कूल १० लाख ६ हजार ९० जनाले ज्यान गुमाएका छन् । पछिल्ला विवरणहरु अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३५ लाख ४२ हजार पुगेको छ । त्यस्तै कूल […]
धरान । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङका एक कोरोना संक्रमितको मृत्यू भएको छ । मोरङ सुनबर्सी ७ का ६८ वर्षिय ती पुरुषको मंगलबार विहान ३ बजे मृत्यू भएको प्रतिष्ठानले जानकारी दिएको हो । ज्वरो, खोकी र श्वास–प्रस्वाशमा समस्या देखिएर गत असोज ५ गते नोबेल मेडिकल कलेजमा भर्ना भएका उनमा अन्य दीर्घ रोग समेत […]
काठमाडौं । बिहीबार र आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज १८ निर्णय सार्वजनिक गरेका हुन् । नेपाली सेनाका प्रमुख सेनानी जेन्द्र पन्तलाई लेबनानको सरकारबाट प्रदान गरिएको विभूषण र रमेश नाथ पाण्डेलाई जापान सरकारबाट सम्मान गरिएको विभूषण ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ । […]
झापा । झापाको गौरादह नगरपालिका–१ का ५१ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ३ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएर उपचार गराइरहेको उनको आज दिउँसो मृत्यु भएको हो । मृतक सुनचाँदी व्यवसायी भएको बताइएको छ । उनमा असोज ६ गते कोरोना भाइरस सङ्क्रमण […]
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मुलुकमै सबैभन्दा सस्तोमा पीसीआर परीक्षण सुरु गरेको छ । कोरोना भाइरस शंकास्पदको स्वाब परीक्षण नोबेलले सोमबारबाट थालेको हो । प्रति व्यक्ति एक हजार पाँच सय ५० रुपैयाँ लिएर स्वाब परीक्षण गर्न थालिएको अस्पतालले जनाएको छ । विभिन्न प्रयोगशालामा स्वाबको चाप बढेर पीसीआर रिपोर्ट आउन ढिलाई भइरहेका बेला नोबेलले सस्तो […]
विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ७ महिला ७ पुरुष, इटहरीमा २ महिला ९ पुरुष, दुहवीमा ३ महिला […]
लक्ष्मी कटुवाल । विराटनगर उदयपुरको रौतामाई २ का ५५ वर्षिय लुङगेली मगरको खोलाले बगाएर मृत्य भएको छ । आइतबार राती करिब ८ बजे माइती घरबाट फर्कदै गर्दा सोही स्थानमा रहेको रसुवा खोला तर्ने क्रममा बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । दुई सय मिटर सम्म खोलाले बगाएपछि झारीमा अडकेको अवस्थामा मगरको शव […]