काठमाडौं । पछिल्लो चार महिनामा सर्पले टोकेर ६६ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार वैशाखयता सर्पको टोकाइबाट ६६ जनाको मृत्यु भएको हो । महाशाखाका चिकित्सक डा. अमृत पन्थीका अनुसार उक्त अवधिमा ९५६ जनालाई सर्पले टोकेको छ । “सर्पले टोकेका प्रत्येक एक सय जनामध्ये १० देखि १२ जनामा […]
किन्सासा। प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा फैलिएको इबोला प्रकोप देशको इतिहासमै सबैभन्दा घातक बनेको छ। सरकारी तथ्याङ्क अनुसार हालसम्म त्यहाँ इबोलाका कारण २ हजार ३२५ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ९४५ जनामा यसको सङ्क्रमण पुष्टि भएको छ। डीआर कंगोको सार्वजनिक स्वास्थ्य संस्थाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार पछिल्लो २४ घण्टामा मात्रै १०१ […]
झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण बढ्दै गएपछि जिल्लाको पछिल्लो अवस्था अध्ययन गर्न स्थलगत टोली परिचालन गरिएको छ । जिल्लामा पछिल्लो चार महिनामा १० जनामा संक्रमण पुष्टि भएको र सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएपछि संक्रमणको अवस्था, वातावरणीय जोखिम तथा समुदायको अवस्थाबारे अध्ययन गर्न टोली परिचालन गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार […]
विराटनगर । गत विहीबार (साउन २८) मा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइराला नेतृत्वको टोली विराटनगरका विभिन्न आँखा अस्पतालमा अनुगमन गर्ने भन्दै पुग्यो । अस्पताल सञ्चालक र प्रशासनले अस्पताल सञ्चालनका प्रकृया, कागजात र अवस्था देखाए/बुझाए । तर, सहायक प्रजिअ कोइराला त्यति हेरेर रोकिएनन्, अस्पतालका गेट र केही शाखामा ताला लगाए/शिल नै गरे । अस्पतालले […]
मुस्ताङ : मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स १५ वर्ष पुरानो हुँदा गम्भीर बिरामीलाई अन्यत्र उपचारका लागि लैजान समस्या हुने गरेको छ। जीर्ण अवस्थामा रहेको उक्त एम्बुलेन्स पटकपटक बिग्रिँदा अस्पतालभित्रै बिरामी ओसारपसार गर्नसमेत कठिनाइ हुने गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलका अनुसार अस्पतालसँग एउटा एम्बुलेन्स भए पनि त्यो भरपर्दो अवस्थामा […]
झापा । झापामा जापानिज इन्सेफ्लाइटिस ९जेई०को सङ्क्रमण बढ्दै गएको छ। पछिल्लो पटक मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा जेई संक्रमितको संख्या १० पुगेको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन्। हालसम्म मेचीनगरमा चार, बिर्तामोडमा दुई तथा हल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधारामा एक–एक […]
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने घोषणा गरेकी छन्। राजमार्गमा हुने दुर्घटना र घाइतेहरूको उपचारलाई मध्यनजर गर्दै मन्त्री मेहताले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन्। लहानमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०, भवन निर्माण तथा विशेषज्ञ चिकित्सकको […]
चितवन । गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो (मलेरीया)को समस्या देखिएको छ । तीन हजार ४१५ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएको हो । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी संक्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ […]
झापा । जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा ५ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म ९ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन् […]
विराटनगर । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्। नियुक्तिपछि प्रा.डा. अमात्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहणसँगै उनले केन्द्रको निर्देशकका रूपमा औपचारिक जिम्मेवारी सम्हालेका छन्।