काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा […]
ताप्लेजुङ । यातायात व्यावसायीले ताप्लेजुङमा यातायात बन्दको घोषणा गरेका छन् । काफ्लेपार्टी नजिकै केबलकारको बटम स्टेसन बन्ने ठाउँमा प्रहरी र ‘नो केबलकार समूह’ बिच भएको झडपमा घाइते भएकाहरूको उद्धारमा खटिएको रेडक्रसकर्मी, उद्योग वाणिज्य संघ कर्मी र इन्सेक प्रतिनिधि चढेको गाडी आन्दोलनरत समूहले तोडफोड गर्दै चालकलाई कुटपिट गरेको विरोधमा ताप्लेजुङ भित्रने सबै यातायात बन्द गरेको बताइएको […]
काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणमा जिल्ला बाहिरका मान्छेले अवरोध गर्न नहुने बताएका छन् । बिहीबार साँझ सामाजिक संजाल फेसबुकमा पोखरेलले लेखेका छन्, ‘ताप्लेजुङवासी आफ्नो जिल्लामा रहेको प्रसिद्ध पाथीभरालाई मुलुकै प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ केबलकारसहितको पूर्वाधार विकास आवश्यक मान्दछन् भने त्यसप्रति बाहिरकाले असहमति राखेर बिथोल्न खोज्नु […]
ताप्लेजुङ । पदयात्रा भन्दै पाथीभरा क्षेत्रमा पुगेका ‘नो केबलकार समूह’ले केबलकार निर्माण क्षेत्रमा पुगेर सरक्षामा खटिएका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि विहीबार दिउँसो झडप भएको छ । हेरौं १६ वटा फोटोमा झडपको दृश्य ।
ताप्लेजुङ । पदयात्रा भन्दै पाथीभरा क्षेत्रमा पुगेका ‘नो केबलकार समूह’ले केबलकार निर्माण क्षेत्रमा पुगेर सरक्षामा खटिएका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि विहीबार दिउँसो झडप भएको छ । झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ । पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूह बिहीबार ठूलो फेदीबाट […]
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतो अहिले हिमाली जिल्ला ताप्लेजुङमा छन् । ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बन्न उनी ताप्लेजुङ पुगेका हुन् । तर, उनको यो पदयात्रालाई ताप्लेजुङका नागरिकले विभिन्न कोणबाट नियालेका छन् र, शङ्काको घेरामा राखेका छन् । उनीहरूले सामाजिक सञ्जालमा लेखिरहेका छन्, ‘पहिले मधेस आन्दोलन गरेर मधेसमा […]
काठमाडौं । ताप्लेजुङका २१ मध्ये ३ वटा सहकारीले मात्रै कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवामा विवरण बुझाएको पाइएको छ । अधिकांश विवरण नबुझाउने सहकारीहरू डुब्ने अवस्थामा पुगेको कार्यालयका कर्मचारी बताउँछन् । केही सहकारी त, कार्यालय बन्द गरेर बेखर पनि बनेका छन् । विभागले सहकारी संस्थालाई आव सुरु भएको छ महिनाभित्र साधारण सभा गरिसक्न […]
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु लागेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी […]
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा जाने तीर्थयात्रीको सहजताका लागि सबै प्रक्रिया पुरा गरेर केबलकार निर्माणको काम भइरहेको छ । मङ्गलबार मात्रै जिल्लावासीले केबलकारको पक्षमा सद्भाव र्याली निकाले र, केबलकार चाँडो निर्माण सकेर जिल्लाको विकासमा अझै जुट्न आग्रह गरे । तर, अझै पनि जिल्लावासी केबलकारको विपक्षमा छन् भन्दै भ्रम छर्न भने रोकिएको छैन । विभिन्न स्वार्थमा […]
झापा । झापाको काँकडभिट्टा नाकाबाट भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयबाट निकालिएका मध्ये १६ जना नेपाली विद्यार्थी घर फर्किएका छन् । उनीहरू आज (बुधबार) बिहानको राति १ बजेतिर फर्किएका हुन् । विराटनगर नाकाबाट हिजै ३ जना स्वदेश फर्किएका थिए । केआईआइटी होस्टेलमा बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थिति असहज बनेसँगै उनीहरू […]