ताप्लेजुङ । सदरमुकाम फुङलिङमा शनिबार बेलुका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा २४ जना घाइते भएका छन् । प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । घाइते भएका ४ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) रवि रावलका अनुसार सुरक्षाकर्मीतर्फ १२ जना घाइते […]
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजार देखि काफ्लेपाटीसहित बलुडाँडा सम्म निषेधाज्ञा क्षेत्र घोषणा गरिएको छ । केबलकार सम्बन्धी विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेधाज्ञा लगाएको हो । गएराती सार्वजनिक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि रहने बताए । यो समयमा पाँच जनाभन्दा बढी भेला […]
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार साँझ प्रहरी र ‘नो केबलकार’ समुहबीचमा झडप भएको छ । पदयात्रा भन्दै पाथीभरा क्षेत्रमा पुगेको उक्त समूहले शनिबार सदरमुकाममा राँके जुलुससहित प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको हो । उक्त समूहले प्रहरीलाई लाठी र आगो नै प्रहार गरेका थिए । झडप सदरमुकामको विरेन्द्र चोकमा भएको हो । उक्त समूहमा जिल्लाका […]
ताप्लेजुङ । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका स्थानीय नागरिकले कालो झण्डा देखाएका छन् । ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गएका महतोलाई सदरमुकाममा स्थानीयले कालो झण्डा देखाएर उनको गतिविधिको विरोध गरेका हुन् । जिल्लाको विकासका लागि बनिरहेको केबलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले जिल्लाको शान्ति सुरक्षामा […]
काठमाडाैं । नेपाली सेनाले मुलुकमा पछिल्लो समय देखिएका पहिचानका मुद्दा स्थानीयस्तरमै समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाली सेनाको जंगीअड्डामा दुई दिनसम्म चलेको पृतनापति समन्वयात्मक बैठकमा ताप्लेजुङको पाथीभरामा केबलकार निमार्णको विवादले पनि प्रवेश पाएको थियो । यो विवादलाई सेनाले पहिचानको मुद्दाको सूचिमा राखेर प्रस्तुत गरेको थियो । सेनाका ८ जना पृतनापतिहरूले प्रदेशस्तरीय सुरक्षा चुनौतीसँगै भविष्यमा […]
ताप्लेजुङ । प्रशिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात भएको छ । ताप्लेजुङमा वर्षा भएसँगै हिमपात भएको हो । यसवर्ष पाथीभरा क्षेत्रमा तेस्रोपटक हिमपात भएको छ । यसअघि २ पटक सामान्य हिमपात भएको थियो । अहिले अलि बढी नै हिमपात भएको छ । हिउँले पाथीभरा क्षेत्र सेताम्य भएको छ । पाथीभरा मन्दिरका कर्मचारी तथा माथिल्लो […]
काठमाडौं । सरकारी वार्ता टोलीले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको बिरोधमा रहेको समूहलाई पुन: वार्तामा आउन आग्रह गरेको छ । सरकारले गृहमन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । उक्त समितिले ‘नो केबलकार’ समूहको समितिसँग केही चरणमा वार्ता गरे पनि अहिले रोकिएको अवस्था छ । यसैबीच समितिले शुक्रबार पुन सरकारी समितिले आन्दोलनरत […]
नयाँ दिल्ली । छात्रावासमा नेपाली विद्यार्थीको आत्महत्या र त्यसपछि अन्य नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेको मामिलामा ओडिशामा छानविन तीव्र पारिएको छ । ओडिशा सरकारको उच्चस्तरीय समितिले कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) का संस्थापक अच्युत सामन्तलाई शुक्रबार सरकारसामु उपस्थित हुन भनेको छ । उच्च शिक्षा विभागले सामन्तलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंलाई फेब्रुअरी २१ मा साँझ […]
काठमाडौं । विश्व कप विजेता इटालीका महान पूर्व कप्तान एवम् गोलकिपर ज्यानलुइजी बुफोन नेपाल आउने भएका छन् । केपी ओली कप फुटबल प्रतियोगिताका दौरान उनी नेपाल आउने भएका हुन् । केपी ओली कपको आयोजक नेपाल युवा संघका अध्यक्ष क्षितिज थेवेले कान्तिपुर टेलिभिजनको गुड मर्निङ नेपाल कार्यक्रममा शुक्रवार बिहान बुफोन नेपाल आउन लागेको जानकारी दिएका हुन् […]
ताप्लेजुङ । ‘नो केबलकार समूह’ले गाडीमा तोडफोड गर्दै चालक, स्वास्थ्यकर्मी तथा मानवअधिकारकर्मी माथि कुटपिट गरेपछि यातायात व्यावसायीले आजबाट ताप्लेजुङमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । पाथीभरा क्षेत्रमा केबलकारको बटम स्टेसन बन्ने ठाउँमा प्रहरी र ‘नो केबलकार समूह’ बिच भएको झडपमा घाइते भएकाहरूको उद्धारमा खटिएको रेडक्रसकर्मी, उद्योग वाणिज्य संघ कर्मी र इन्सेक प्रतिनिधि चढेको गाडी […]