गगन थापामा मानवता हराएको देखियो : शान्ता चौधरी

काठमाडौं – नेकपा एमालेकी सचेतक शान्ता चौधरीले कांग्रेस सांसद गगनकुमार थापाले संसदमा दिनुभएको अभिव्यक्तिमा आपत्ति जनाउनुभएको छ । स्वास्थ्यमा देखिएको समस्याका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा बसेर गर्नुभएको सम्बोधनलाई थापाले व्यंग्य गर्नुभएको थियो । यसमा आपत्ति जनाउँदै शान्ताले कुर्सीमा बसेको कुरालाई नकारात्मक ढंगले प्रस्तुत गरेको भन्दै प्रतिवाद गनुएभएको छ । स्वास्थ्यका कारणले बसेर […]

आज पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं – देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना […]

टोखामा नगरकार्यपालिका सदस्यको निर्वाचन

काठमाडौँ – काठमाडौँको टोखा नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो । टोखा नगरपालिकाका निर्वाचन अधिकृत सविता शर्माले पाँच महिला र तीन दलित तथा अल्पसङ्ख्यक सदस्य गरी आठ सदस्यको निर्वाचन सम्पन्न भएको राससलाई जानकारी दिनुभयो […]

बालेन मेयरमा निर्वाचित भएपछि उनकी श्रमती सविनाले यस्तो लेखिन्

काठमाडौं – काठमाडौंको मेयरमा बालेन्द्र साह (बालेन) विजयी बने । उनी स्वतन्त्र उम्मेदवार थिए । उनको विजय सँगै चर्चा चुलिएको छ भने, उनलाई शुभकामना दिने पनि उक्तिकै छन् । यसै क्रममा उनकी श्रीमती सविना काफ्लेले पनि श्रीमानलाई सुझाव दिँदै लेखेकी छन् । उनी लेख्छिन् ः आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो […]

काठमाडौंको नेतृत्वमा युवा : प्रमुखमा साह, उपप्रमुखमा डंगोल निर्वाचित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय हुनुभएको छ । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै ३२ वर्षीय साह संघीय राजधानी काठमाडौँको महानगर प्रमुख निर्वाचित हुनुभएको हो । साहले ६१ हजार ७६७ मत प्राप्त गर्दा सिंहले ३८ हजार […]

सर्वोच्चको फैसला : निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्नु

काठमाडौं – सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला सुनाएको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र डा मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले आज उक्त विमानस्थलसम्बन्धी निर्माणसम्बन्धी विवादमा रिट जारी गर्दै निर्माण कार्य रोक्ने फैसला सुनाएको हो । उक्त विमानस्थल निर्माण गर्ने क्रममा रुख कट्ने विषयलाई […]

नीति तथा कार्यक्रम प्रतिवेदन वा अवधारणापत्रलाई साभार गरिएको जस्तो छ : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सशक्त प्रतिपक्ष भएकाले छिट्टै सरकारमा आउन सक्ने दाबी गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले प्रमुख प्रतिपक्ष दल जहिले पनि गभर्नमेन्ट इन वेटिङको रूपमा हुने बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एमाले सैद्धान्तिक तवरमा मात्रै गभर्नमेन्ट इन वेटिङ होइन, नेकपा […]

पल शाहको मुद्दाको आज उच्च अदालतमा सुनुवाइ हुँदै, धरौटीमा रिहा होलान ?

काठमाडौं । नाबालिकालाई जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको बिहीबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ । गत साता पलकै वकिलहरुको आग्रहमा स्थगित भएको सुनुवाइ आज हुन लागेको हो । आज हुने सुनुवाइमा पललाई थुनामै राख्ने वा धरौटीमा रिहा गर्नेबारे निर्णय हुनसक्ने बताइएको छ ।

उदयपुरमा फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा […]

ताप्लेजुङका बिमल कार्की हत्या घटनाको छानबिन होस् भन्दै योगेश भट्टराई पुगे गृहमन्त्रालय

काठमाडौं – नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले स्थानीय चुनावका समयमा ताप्लेजुङको खोक्लिङमा भएको हत्याका विषयमा गम्भिर अनुसन्धान गर्न गृहमन्त्री समक्ष आग्रह गरेका छन् । मंगलबार ताप्लेजुङबाट काठमाडौं आएका प्रतिनिधिसहित गृहमन्त्रालय पुगेका भट्टराईले मिक्वाखोला गाउँपालिका १ का स्थानीय बिमल कार्कीको बैशाख २८ गते राती खोक्लिङको दुङ्जामा हत्या भएको तर, अनुसन्धान फितलो भएको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा