मन्त्री राईको दाबी : कोभिड अस्पतालले जनताको मन जितेको छ

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राई प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले जनताको मन जित्न सफल भएको बताउनु भएको छ । कोभिड अस्पतालले सुविधा सम्पन्न सेवा दिएको उहाँले बताउनुभयो । निःशुल्क र विश्वसनीय सेवा दिएकै कारण कोभिड अस्पतालले जनताको मन जितेको मन्त्री राईले बताउनुभयो । आज अस्पतालको अनुगमन गर्दै सामाजिक विकास […]

प्रदेश १ को बजेट बहुमतले पारित

विराटनगर । प्रदेश नं १ को बजेट बहुमतले पारित भएको छ । शुक्रबार प्रदेश सरकारले ल्याएको विनियोजन विधेयक पारित भएसंगै प्रदेश बजेट पारित भएको हो । प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैया बराबरको बजेट ल्याएको थियो । सोही बजेटको आधारमा विभिन्न मन्त्रालय अन्तर्गत छुट्याइएको […]

भारतको उत्तर प्रदेशमा भेटियो कप्पा भेरियन्ट, नेपालमा पनि जोखिम

विराटनगर । भारतकाे उत्तर प्रदेशमा कोरोना भाइरसको कप्पा भेरियन्ट (बी.१.६१७.१) फेला परेको छ। उत्तर प्रदेश सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुई जनामा यो भेरियन्ट फेला परेको जानकारी दिएको हो। ‘पछिल्लो दिनमा किङ्ग जर्ज मेडिकल कलेजमा १०९ नमूनाहरू परीक्षण गरिएको थियो। यी मध्ये १०७ नमूनामा डेल्टा प्लस र दुईमा कपा भेरियन्ट फेला पर्‍यो,’ विज्ञप्तिमा भनिएको […]

प्रदेश १ मा एक सातामा ११४ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । प्रदेश १ मा एक सातामा ११४ जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म प्रदेश १ मा १३ सय ५० जना संक्रमितको मृत्यु भएको छ, भने ७४ हजार ९ सय २ जना संक्रमित भएका छन् । त्यसमध्ये ६७ हजार ९ सय ९५ जना निको भएका छन् भने […]

आन्तरिक गन्तब्यका लागि उडान संख्याको सीमा हट्यो, अब मागअनुसार उडान

काठमाडौं । सरकारले आन्तरिक गन्तब्यका लागि उडान संख्याको सीमा हटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब आन्तरिक उडानमा वायुसेवा कम्पनीहरुले आफुलाई आवश्यक संख्यामा उडान माग गर्न सक्ने भएका छन् । देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएको समयमा वायुसेवा कम्पनीले उडान संख्या थप हुनुपर्ने माग गरेका थिए । सोही अनुसार सरकारले […]

बंगलादेशको ‘सेलिब्रिटी’ पुड्को गाई

काठमाडौं । बंगलादेशमा अहिले एउटा पुड्को गाई चर्चामा छ । ‘रानी’ नाम दिइएको यो गाई अहिले बंगलादेशको ‘सेलिब्रिटी’ बनेको छ । मानिसहरु यो गाई हेर्न टाढाबाट आउन थालेका छन् । २३ महिनाको भुटानी गाई केबल ५१ सेन्टिमिटर अग्लो छ भने २८ किलोको छ । राष्ट्रव्यापी लकडाउनका बाबजुद अहिलेसम्म यो गाईलाई हेर्न १५ हजारभन्दा धेरै मानिसहरु […]

प्रदेश १ : बजेट पास गर्न जनता समाजवादी पार्टीले सहयोग नगर्ने

विराटनगर । प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको बजेट पास गर्न जनता समाजवादी पार्टीले सहयोग नगर्ने भएको छ । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथिको छलफलको क्रममा बोल्दै जनता समाजवादी पार्टी संससदीय दलका नेता जयराम यादवले सरकारले ल्याएको पारदर्शी नभएको भन्दै सहयोग गर्न नसकिने बताएका हुन् । यस […]

अन्तरजातीय विवाह गरेका जोडीको जंगलमा बास

काठमाडौं । कैलालीमा अन्तरजातीय विवाह गरेका एक जोडी २१ दिनदेखि जंगलमा लुकेर बस्न बाध्य भएको भिडिओ सार्वजनिक भएको छ । कैलालीको भजनी नगरपालिका ४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाह गरेपछि २१ दिनदेखि जंगलमा लुकेर बस्न बाध्य भएका हुन् । उनीहरुले एक भिडिओ बनाउँदै भनेका छन्— ‘हामीलाई रुकुम घटना दोहोरिन सक्छ भनेर परिवारले […]

मन्त्री कार्कीले स्विकारे ‘प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न सकेनौं’

विराटनगर । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रहरी ऐन बनाएर कार्यान्वयनमा जान नसकेको स्वीकार गरेका छन् । प्रदेश सभामा बजेटमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले कानुन कार्यान्वायन नभएपनि नमूना कानुन बनाएको दाबी गरेका छन् । उनले २०१२ सालमा बनाएको प्रहरी ऐन त्यसपछि संशोधन हुन नसकेको अवस्थामा प्रदेश १ सरकारले बनाएको प्रहरी […]

झापामा दुर्घटनामा परी एमाले नेता प्रसाईंको निधन

झापा । झापा नेकपा एमालेका नेता ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा परी मृत्यू शुक्रबार मृत्यु भएको छ । विहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर –९ स्तिथ चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडका प्रसाई आफै बा १६ च ८१८२ नं. को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा देवकोटाको शालिकमा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा