भारतमा थप ४० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ । भारतमा थप ४० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार ३८७ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २९औँ दिन हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना […]

ताप्लेजुङमा ९ सहित प्रदेश १ मा ३१२ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ७९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएका मध्ये ३५२ महिला र ४४० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५३५ पुगेको छ । प्रदेश १ मा आज ३१२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३०, झापामा ९३, सुनसरीमा ५१, ताप्लेजुङमा ९, उदयपुरमा ५, […]

काठमाडौं उपत्यकामा हट्यो जोर-बिजोर प्रणाली

काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ। आइतबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको आदेश अनुसार ३१ गते सम्मको लागि निषेधाज्ञा थपिएको हो। निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न पाइने छैन। असार २२ गतेदेखि जोर-बिजोर प्रणाली हटाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए। उनकाअनुसार […]

प्रदेश १ संसद् आइतबार पनि अवरुद्ध, सर्वदलीय बैठकमा जुटेन सहमति

विराटनगर । माओवादी केन्द्रको अवरोध जारी रहेपछि प्रदेश १ संसद्को आइतबारको बैठक पनि अवरुद्ध भएको छ । आजसहित प्रदेशसभा बैठक लगातार चार पटक अवरुद्ध भइसकेको छ । बैठक सुरु हुने बित्तिकै माओवादी सािंसदहरुले उठेर विरोध गरेपछि उपसभामुख सरस्वती पोखरेलले सोमबारसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेकी थिइन् । प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास […]

युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा (खेल तालिकासहित)

काठमाडौ । युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ । यस पटक इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन् । सेमिफाइनल खेल बुधबार र […]

युरोकप : युक्रेनलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौ । युक्रेनलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । रोममा आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोलले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गर्दा ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे । जितसँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा […]

आज २०७८ असार २० गते आइतबारको राशिफल

आज २०७८ असार २० गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरूलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । नयाँ […]

दुर्गा प्रसाईले प्रधानमन्त्रीलाई भने ‘कि सरकार आफैंले मेडिकल कलेज चलाओस्, कि बन्द गर्न गरोस्’

काठमाडौं । प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन, सरकार आफैंले सञ्चालन गर्न वा सधैंका लागि बन्द गर्ने विषयमा ठोस निर्णय लिन प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन्। शनिबार पत्रकार सम्मेलन गर्दै पटक-पटक आफ्नो मेडिकल कलेजलाई सम्बन्धनका लागि प्रयास भए पनि अवरोध सिर्जना भइरहेको भन्दै प्रसाईंले यस्तो माग गरेका हुन्। […]

प्रदेश १ मा कोरोना : ५८० संक्रमणमुक्त, २७१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ५८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६४ महिला र ३१६ जना पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ७४३ पुगेको छ । प्रदेश १ मा आज २७१ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३५, मोरङमा ६२, झापामा ३४, उदयपुरमा १६, धनकुटामा ८, […]

प्रेमप्रसाद सञ्जेल जो आफैंलाई गाली गर्दै निजामती सेवाबाट बिदा भए

विराटनगर । ‘थुइक्क मेरो ४० वर्षे सेवा, मेरो देशको नीति, विधि र प्रविधि, निजामती सेवा, मेरो नेता, कर्मचारी र म ।’ ४० वर्षे निजामती सेवा अवधी पूरा गर्दैगर्दा उपसचिव प्रेमप्रसाद सञ्जेलले सामाजिक सञ्जालमा व्यक्त गरेको आक्रोश हो यो । ५८ वर्षे उमेरहदका कारण सञ्जेलले असार १५ गते अनिवार्य अवकास पाए । तर सुधारको प्रयत्न गर्दा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा