युरोकपमा दोस्रो सेमिफाइनल खेल आज, इङ्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्ने

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदैछ । आज हुने दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्नेछन् । वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज हुने खेलमा दुबै टोली जित निकाल्दै फाइनलमा पुग्ने योजनामा रहेका छन् । इङ्ल्यान्ड र डेनमार्क जित […]

आज २०७८ असार २३ गते बुधबारको राशिफल

आज २०७८ असार २३ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन […]

युरोकप : उपाधिको दाबेदार स्पेनलाई हराउँदै इटाली फाइनलमा प्रवेश

काठमाडौ । उपाधिको दाबेदार स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो । वेम्बलीमा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो […]

प्रदेश १ मा कोरोना : ६३९ जना संक्रमणमुक्त, ४०३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ६३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०८ महिला र ३३१ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार ७९७ पुगेको छ । प्रदेश १ मा आज ४०३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५२, सुनसरीमा १३२, मोरङमा ८६, धनकुटामा ७, संखुवासभामा ६, इलाममा […]

प्रदेश १ का सांसदको चेतावनी ‘जनता विस्थापन गर्न खोजिए प्रतिकारमा उत्रन्छौं’

विराटनगर । उदयपुरमा कबुलियती वन बनाउने निर्णयविरुद्ध प्रदेश १ को प्रदेश सभामा विरोध भएको छ । प्रदेश १ सभाको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्य बिमल कार्की उदयपुर जिल्लाको बेलका नगरपालिकामा कबुलियती वन बनाउनेबारेमा भएको निर्णय तत्काल खारेज गर्न माग गरे । ‘कोशीटप्पुको १७६.२३ हेक्टर जमिन निजी कम्पनीलाई लिजमा दिने भन्ने कुरा आएको छ,’ कार्कीले […]

प्रदेश १ मा कोरोना : ६२३ संक्रमणमुक्त, ३५९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ६२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार १५८ पुगेको छ । प्रदेश १ मा आज ३५९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा […]

मोरङमा जोर, बिजोर गाडी चल्ने, ६ बजेसम्म बजार खुल्ला

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले केही खुकुलो पार्दै निषेधाज्ञाको समयावधि थप एक साता लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जिल्लाभर असार २८ गते मध्यरातिसम्मका लागि दशौं पटक निषेधाज्ञा अवधि थप गरेका हुन् । मंगलबारदेखि मोरङमा जोर–बिजोरका आधारमा सार्वजानिक र निजी गाडी सञ्चालन हुने भएको जिल्ला प्रशासन कार्यालय मोरङ साहयक प्रमुख जिल्ला अधिकारी […]

प्रियंकाले ‘बेबी सावर’ का तस्बिर सार्वजनिक गर्दै लेखिन ‘अब तपाईं मलाई सोध्न छोड्नुहोस्, हो हामी गर्भवती भएका छौं ।’

काठमाडौं । अभिनेत्री प्रियंका कार्की विवाद र चर्चामा बारम्बार छाउने गर्दछिन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्विरले समेत चर्चा पाउने गरेको छ । पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी थिइन् । सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गर्छिन् ।     अहिले फेरि उनले सामाजिक […]

पाँचथरको फिदिममा कोरोना संक्रमित पुरुषको निधन

फिदिम । पाँचथरको फिदिमनगरपालिका २ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ । उपचारका लागि बिराटनगर लैजाँदै गर्दा इलामको माइखोला पुगेपछि उनको निधन भएको हो । आसार ६ गते पीसीआर रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको थियो । होमआइसोलेसनमा रहेका उनको स्वास्थ्यमा सुधार नआएपछि असार ९ गते पाँचथर अस्पतालस्थित अस्थायी कोभीड अस्पतानमा भर्ना गरिएको […]

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्दै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्दैछ । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो । आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानेका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उनका […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा