प्रदेश १ का अर्थमन्त्रीनै भन्छन् ‘प्रदेशको बजेट पुरानो जिविसको जस्तो’

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रदेशको बजेट पुरानो जिल्ला विकास समिति (जिविस)को जस्तो अनुदानमा आधारित भएको बताएका छन् । प्रदेशसभा बैठकमा प्रस्तुत आर्थिक विधेयक २०७८ मा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री आङ्बुहाङले प्रदेशको बजेट केन्द्रको अनुदानमा चल्नुपर्ने पुरानो जिविसको जस्तो भएको बताए । ‘केन्द्रको अनुदानमा मात्रै टिकेर […]

प्रदेश १ मा कोरोना : ७१३ संक्रमणमुक्त हुँदा ४२७ संक्रमित थपिए

विराटनगर, ९ असार । प्रदेश १ मा आज ७१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४६ महिला र ३६७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ८५८ पुगेको छ । प्रदेश १ मा आज ४२७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६१, मोरङमा १२४, झापामा १०९, उदयपुरमा १०, धनकुटामा […]

सेल्फी कति ‘सेल्फिस’ ? जान्नुहोस नेपालका र विश्वका ५ चर्चित सेल्फी

पशुपति आर्यघाटको पूर्वोत्तर क्षेत्रमा सेल्फी लिइरहेका भेटिए, उदयपुर गाइघाटकी पुनम राई (१९) र काभ्रे भकुण्डेका राजीव खत्री (२१) । सेल्फी किन खिच्नुहुन्छ भन्ने प्रश्नमा उनीहरूको सहज उत्तर थियो, ‘अरू कसलाई खिच्देऊ भन्नु खै । आफैँले खिच्ने हो, पोजपोजमा ।’ यस्ता सेल्फीप्रेमीहरू आजभोलि यत्रतत्र पाइन्छन् । ‘सेल्फी’ शब्द उच्चारण नगर्ने युवा विरलै भेटिन्छन् । तर, सेल्फी के हो ? कति ठिक […]

नियमित आन्तरिक उडान १७ असारबाट

काठमाडौं । मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ । उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई दिएको थियो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ जुलाई अर्थातः १७ असारबाट आन्तरिकतर्फका नियमित उडान हुनेछन् । साविकको तुलनामा […]

प्रदेश १ : आर्थिक विधेयक २०७८ पारित, महत्वपूर्ण विधेयकमा कसैले चासो नदिएको जसपा नेताको भनाई

विराटनगर । प्रदेश सरकारले ल्याएको आर्थिक विधेयक २०७८ पारित भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ लिम्बुले पेश गरेको विधेयक छलफलपछि पास भएको हो । विधेयकमाथिको छफलमा भाग लिँदै जनता समाजवादी पार्टी संसदीय दल प्रदेश १ दलका नेता जयराम यादवले महत्वपूर्ण विधेयकमा कसैले चासो नदिएको बताए । दुई दिन बजेट छलफलमा भाग लिएर […]

गफ गरिरहेको स्थामा चट्याङ पर्यो, एक जनाको मृत्यु, ४ जना घाईते

विराटनगर । मोरङको रंगेलीमा बुधबार दिउँसो परेको चट्याङ् लागेर एक जनाको मृत्यू भएको छ । चार जना घाइते भएका छन् । रंगेली नगरपालिका ६ मलङ्गथानमा रहेको पिठारीको रुख मुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा अचानक चटयाङ्ग पर्दा गम्भिर घाईते भएका सोही स्थानका २० बर्षीय नितेस रायको रंगेली अस्पतालमा पु¥याउन साथ मृत्यु भएको हो । […]

आजबाट रोकियो सहुलियतको खाद्यान्न बिक्री वितरण

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित दुई संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छुट बन्द गरेका छन् । मङ्गलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्तालाई दिँदै आएको २० प्रतिशत छुट बन्द गरेका हुन् । काठमाडौँ उपत्यकाका तीन जिल्लासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो भएसँगै २० प्रतिशत छुट रोकिएको खाद्य कम्पनीले […]

युरो कप : आज जित्नै पर्ने दवावमा स्पेन, स्विडेनले पोल्यान्डको समाना गर्दै

विराटनगर । युरो कपमा स्पेनले बुधबार घरेलु मैदानमा स्लोभाकियाको सामना गर्दैछ । स्लोभाकियाविरुद्ध मैदान उत्रिँदा समूह ‘ई’ को अन्तिम खेलमा स्पेन तित्नै पर्ने दवावमा छ । हारले उसको यात्रा समूह चरणबाटै अन्त्य हुनेछ भने बराबरीले अन्य टोलीमा निर्भर रहनुपर्ने हुन्छ । जोर्डी अल्बाको कप्तानीमा मैदान उत्रने स्पेन २ खेलबाट २ अंक जोड्दै समूहको तेस्रो स्थानमा […]

सिटी सफारीका चालकलाई खाद्यान्न वितरण

विराटनगर । कोरोना भाइरस कोभिड १९ महामारीका कारण लामो समयदेखि रोजगारीबाट विमुख भएका सिटी सफारी चालकलाई दीगो विकास संस्थाले विराटनगरमा खाद्यान्न वितरण गरेको छ। बुधबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दीगो विकासको समन्वयमा महानगरका १ सय २ वटा सिटी सफारी चालकलाई राहत प्याकेज वितरण गरेका हुन्। कार्यक्रममा मेयर पराजुलीले निषेधाज्ञाका क्रममा रोजगारीबाट बन्चित भएका सिटीसफारी […]

भारतमा कोरोना संक्रमित हुनेको संख्या तीन करोड नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड २८ हजार ७०९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ५० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । यस्तै भारतमा अहिलेसम्म कोरोनाको संक्रमणको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा