अख्तियारको स्वायत्ततामाथि प्रश्न उठाउँदै सांसद सिंह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक हैसियत र संस्थागत स्वायत्ततामाथि प्रश्न उठाउँदै आयोगको कामकारबाहीमा स्वतन्त्रता र निष्पक्षता कायम हुनुपर्ने बताएका छन्। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार संवैधानिक निकाय भएकाले यसको संस्थागत भूमिका, मर्यादा र स्वतन्त्रतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुन नहुने […]

किराती संस्कृतिको स्वाद चखाउँदै पर्यटक तान्दैछ पुमा होमस्टे

खोटाङ । किरात पहिरनमा सजिएकी कन्या हातमा थाली र फूलका गुच्छा बोकेर प्रवेशद्वारमा उभिएकी हुन्छिन् । पाहुना उनको अगाडि पुग्नेबित्तिकै किरात संस्कारअनुसार सेवाढोग गर्दै फूलका गुच्छा थमाएर स्वागत गर्छिन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित निगालावासका पुमा राई समुदायले सञ्चालन गरेको ‘पुमा सामुदायिक होमस्टे’मा पुग्ने पाहुनाले पाउने स्वागतको यो सामान्य दृश्य हो । निगालावासका ११ घर पुमा […]

‘चाङ’ई–७’ मिसन प्रक्षेपणको तयारी अन्तिम चरणमा

चीन । चीनले आफ्नो महत्वाकांक्षी चन्द्र अन्वेषण अभियान ‘चाङ’ई–७’ लाई निर्धारित समयमा प्रक्षेपण गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। चीनको म्यान्ड स्पेस एजेन्सी ९सीएमएसए० का अनुसार, मिसनका लागि आवश्यक सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढिरहेको छ। बुधबार चाङ’ई–७ चन्द्रयान र लङ मार्च–५ वाई १४ वाहक रकेटको संयोजनलाई दक्षिण चीनको हेनान प्रान्तस्थित वेनचाङ स्पेसक्राफ्ट लन्च साइटको […]

सुनको मूल्य बढ्यो, आज तोलामा कति हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला नौ हजार ३०० र चाँदीको मूल्य २६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला चार हजार ८५५ निर्धारण भएको छ । हिजो […]

अमेरिकाबाट युद्धकालीन कमान्ड फिर्ता लिने राष्ट्रपतिको घोषणा

काठमाडौँ । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले आफ्नो कार्यकालभित्रै संयुक्त राज्य अमेरिकाबाट युद्धकालीन सैन्य परिचालन नियन्त्रण (ओपिसीओएन) फिर्ता लिने सरकारी योजनालाई पुनः पुष्टि गरेका छन्। मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै उनले सन् २०३० मा आफ्नो कार्यकाल समाप्त हुनुअघि नै दक्षिण कोरियाली सेनाको युद्धकालीन कमान्ड पुनः प्राप्त गर्ने लक्ष्य दोहोर्‍याएका हुन्। राष्ट्रपतिको कार्यालय ‘ब्लु हाउस’मा आयोजित […]

सात हजार कुखुराको ‘पोष्टमार्टम’ स् १० रोग पहिचान

चितवन । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन ‘पोष्टमार्टम’ गरेको छ । चितवनसहित १६ जिल्लाका कुखुरा पालक किसानका ती कुखुराको पोष्टमार्टम गरी रोग पहिचान गरिएको हो । प्रयोगशालाका प्रमुख डा। विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो । प्रयोगशालाले पोष्टमार्टमबाहेक रोग पहिचानको काम […]

विश्व लामखुट्टे दिवस : ‘सानो टोकाइ, ठूलो चुनौती’

काठमाडौँ । सानो टोकाइ, ठूलो चुनौती भन्ने नाराका साथ विश्व लामखुट्टे दिवस आज नेपालमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। लामखुट्टेको टोकाइबाट हुने रोगबाट बच्न तथा यससम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ। लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले र जापानिज इन्सेफलाइटिसजस्ता रोग लाग्ने गर्छन्। नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे रहेको पुष्टि […]

९ वटा संसदीय समितिको बैठक बस्दै, के के विषयमा हुँदैछ छलफल ?

काठमाडौं । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ । यस्तै, राष्ट्रियसभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएका कारण आज एकै पटक धेरै समितिका बैठक बस्न लागेका हुन् । बिहान ११ः०० बजे बस्ने अर्थसमितिको बैठकमा ‘नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई […]

झापामा विपद्का २५ घटना, ३४ लाखको क्षति

झापा । झापामा गत साउनमा बाढी, पहिरो, आगलागी, चट्याङ तथा जङ्गली जनावरको आक्रमणलगायत २५ वटा विपद्का घटना भएका छन् । ती घटनाका कारण रु ३४ लाख २४ हजार बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार साउनभर भएका विभिन्न विपद्का घटनामा परी दुई जना […]

देशभर मनसुनी वायुको प्रभाव कायमै, कुन कुन स्थानमा होला वर्षा ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधरणतया बादल लागेको छ भने, मधेस प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं